menu

ताजा समाचार

कमरेड इब्राहिम कायपाक्कायको सम्झनामा आठ माओवादी पार्टीहरूको संयुक्त वक्तव्य

कमरेड इब्राहिम कायपाक्काय टर्की कम्युनिस्ट पार्टी/मार्क्सवादी-लेनिनवादी (टिकेपी/एमएल) को संस्थापक हुनुहुन्छ ।  संशोधनवादीहरूसित सम्बन्ध विच्छेद गर्दै वहाँले मार्क्सवाद-लेनिनवाद र माओविचारधारालाई पार्टीको मार्ग निर्देशक सिद्धान्त अँगाल्नु भयो र दीर्घकालीन जनयुद्धको बाटोबाट नै टर्कीका जनताको मुक्ति सम्भव छ

नेकपा-विप्लवद्वारा भाकपा (माओवादी) र भारतीय उत्पीडित जनतामाथि मोदी सरकारले गरेको दमनको विरोध

मार्क्सवादी क्रान्तिकारीहरू अन्तर्राष्ट्रियतावादी सर्वहारवादका पक्षधर हुन्छन् । विश्वमा भएका मुक्ति आन्दोलनको समर्थन गर्छन् र  राज्यसत्ताद्वारा गरिएको दमनको विरोध गर्छन् । नेपालको सन्दर्भमा भने यसो भएको कमै पाइन्छ । कम्युनिस्ट न्युक्लिअस, नेपाल र क्रान्तिकारी बौद्धिक-सांस्कृतिक मञ्च

मे ५, मार्क्सको २००औँ जन्मदिवस

''कम्युनिस्टहरू  आफ्ना विचार  र उद्देश्यलाई लुकाउनु घृणास्पद कार्य ठान्दछन् । सम्पूर्ण वर्तमान सामाजिक व्यवस्थालाई बलप्रयोगद्वारा ध्वस्त  पारेर  मात्र आफ्नो  उद्देश्य पूरा हुनसक्छ भनेर उनीहरू खुल्लमखुला घोषणा गर्दछन्। साम्यवादी क्रान्तिको डरले शासक वर्गहरू  थर्कमान होउन् ।

‘गोथा कार्यक्रमको आलोचना’ को सार्वभौम महत्त्व

लु मिङ    (मार्क्सको ‘गोथा कार्यक्रमको आलोचना’ कुन सन्दर्भमा र किन लेखिएको थियो भन्ने कुरा मार्क्सवादको अध्ययन गरेको मान्छेलाई थाहा भएकै कुरा हो । ‘गोथा कार्यक्रमको आलोचना’ लेखिएको १४३ वर्ष र प्रकाशित भएको १३७ वर्ष

मे दिवस २०१८ को संयुक्त आव्हान

 “विश्वभरिका सर्वहाराहरू एक होऔँ” : कार्ल मार्क्स मे दिवस २०१८, कार्ल मार्क्सको २००औँ जन्म दिवस र मार्क्स र एङ्गेल्स लिखित 'कम्युनिस्ट  घोषणापत्र'को प्रथम प्रकाशनको १७० औँ वर्ष पूरा भएको दिन, कम्युनिस्टहरू र सर्वहाराहरूका लागि हिजो,

माओवादीहरू यसरी मनाउँदैछन् मे दिवस

‘मे दिवस’ लाई श्रमिक दिवस पनि भन्ने गरिएको छ ।  सर्वहारा वर्गको सङ्घर्ष र बलिदानसित गाँसिएको ‘मे दिवस’ हरेक उत्पीडित वर्ग र समुदायको महान् पर्व हो । हरेक वर्षको मे महिनाको पहिलो दिन विश्वका श्रवजीवीहरूले

मे दिवसका दिन भारतीय राजदूतावासअगाडि विरोध प्रदर्शन हुने

ब्रिटेन तथा आयरल्यान्डमा क्रियाशील माओवादीहरूले यसपल्टको मे दिवस भारतीय फासिवादका विरुद्धमा र गाडचिरोलीमा सहादत प्राप्त गर्ने आदिवासी जनता तथा माओवादी कमरेडहरूको पक्षमा केन्द्रित भएर मनाउने निर्णय गरेको कुरा ताहाँबाट प्रकाशित जनपक्षीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।‘वाइआर

मारिने अधिकांश बिहाभोजका गाउँलेहरू

भारतीय प्रतिक्रियावादले हरेक दिन नक्कली मुठभेडको योजना बनाउँदै अमुकअमुक स्थानमा यति र उति नक्सलीहरू मारिए भनेर प्रचारआतङ्क र मनोवैज्ञानिक त्रास फैलाइरहेको भए पनि उसका कुकुत्यहरू एकपछि अर्को गरेर सतहमा आइरहेका छन् । प्रतिक्रियावादी सत्ताले यस्ता

फासिवादी मोदी सरकारद्वारा गरिएको गाडचिरोली नरसंहारको अन्तर्राष्ट्रिय स्तरमा विरोध

भारतीय फासिवादले यही अप्रिल २२, वैशाख ९ गतेका दिन महाराष्ट्र राज्यको गाडचिरोली जिल्लामा गरेको आम नरसंहारको अहिले भारतलगगायत विश्वका न्यायप्रेमी जनता, जनसङ्सङ्गठनहरू तथा मानवअधिकारवादी संस्थाहरूले घोर निन्दा तथा भ्रत्र्सना गरेका छन् । भारतीय सरकार  प्रहरी

भारतमा चलिरहेको जनयुद्धको समर्थनमा जर्मनी र अस्ट्रियाका माओवादीद्वारा प्रदर्शन

आफूलाई माओवादी भन्ने तर विश्वका माओवादीहरूले घरेलु फासिवाद र साम्राज्यवादका विरुद्ध गरेको सङ्घर्ष र उनीहरूमाथि भएको दमनका बारेमा एक शब्द पनि बोल्नु आवश्यक नठान्ने नेपालका माओवादी विपरीत युरोपेली तथा ल्याटिन अमेरिकी माओवादीहरू यस मामिलामा निकै

माओवादीहरूद्वारा सिरियामाथि अमेरिकी आक्रमण विरुद्ध एकजुट हुन आव्हान

अमेरिकी साम्राज्यवादको नेतृत्वमा सिरियामाथि भएको आक्रमणको चौतर्फीरूपमा निन्दा तथा भ्रत्र्सना भएको छ । यस क्रममा नेपाललगायत विश्वका माओवादी पार्टीहरू तथा समूहहरूले सिरिया अन्तर्साम्राज्यवादी चेपुवामा परेको र अमेरिकी साम्राज्यवादले सहयोग र समर्थन गर्दै आएको कथित विद्रोही