menu

ताजा समाचार

प्रतिक्रियावादी गठबन्धनविरुद्ध क्रान्तिकारी ध्रुवीकरणको चुनौती

वर्तमानको  यथास्थितिवादी संविधानलाई उच्च कोटीको संविधान भन्दै यसको प्रयोग र रक्षा गर्ने उद्देश्यका साथ संसदीय व्यवस्थाप्रति प्रतिबद्ध भएर अभ्यास गरिरहेका केही वाम नामधारी पार्टीहरू नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिले यही असोज १७

कमरेड गोन्जालो र कमरेड एप्पारागुरी अझै जेलमा, कमरेड लेका २५ वर्षपछि रिहा

२५ वर्षअघि पेरूको लिमास्थिति एउटा अपार्टमेन्टबाट पक्राउ परेका पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष अविमायल गुज्मान ‘गोन्जालो’ र उहाँकी जीवनसाथी कमरेड एप्पारागुरी अझै कारावासमा रहेको र सोही घटनासित जोडेर पक्राउ गरिएकी ब्याले तथा आधुनिक नृत्य  प्रशिक्षक मार्तिजा

म लेख्छु, किनभने म जीवित छु: न्गुगी वा थ्योङ्गो

न्गुगी वा थ्योङ्गो केन्याका विश्व प्रसिद्ध लेखक तथा मार्क्सवादी चिन्तक हुन् । उपन्यास, लघु कथा , नाटक, लेखनिबन्ध र  कवितामा कलम चलाएका न्गुगीका रचनाहरू ६० भन्दा बढी भाषामा अनुवाद भएका छन् । भाषा संस्कृति और

एकताको चर्चासँग गाँसिएका केही प्रश्नहरू

माओवादी केन्द्र र काङ्ग्रेसको गठबन्धन सरकारले विदेशी शक्तिका सामु गरेको राष्ट्रिय आत्मसमर्पण र विरोध र आलोचनाका स्वरहरूलाई दबाउन गरेको फासिवादी अभ्यासका साथै माओवादी आन्दोलनलाई ध्वस्त पार्न गरिएका षड्यन्त्रहरूका कारण आधारभूत प्रश्नमा विचार मिल्ने पार्टी र

बङ्गलादेशको माओवादी पार्टीको चौथो महाधिवेशन

मार्क्सवाद-लेनिनवाद-माओवादलाई क्रान्तिको पथप्रदर्शक सिद्धान्त मान्ने बङ्गलादेशको कम्युनिस्ट पार्टी ‘पूर्व बङ्गला सर्वहारा पार्टी’ ले हालै आफ्नो चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न गरी सोको विवरण सार्वजिनक गरेको छ । पार्टीका तर्फबाट प्रवक्ता आलमगिर होसेनले जारी गरेको विज्ञप्तिमा सो

तराई डुबान, विस्तारवादी हेपाइ र दलाल सरकार

डा. ऋषिराज बराल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म खास गरेर चुरेदक्षिण क्षेत्र पूर्ण डुबानमा छ र चारैतिर हाहाकारको स्थिति छ । विद्युत आपूर्ति बन्द छ र  सञ्चार सम्बन्ध विच्छेद छ  । कतिपय यस्ता ठाउँ र गाउँहरू

दार्जीलिङमा माओवादीहरू भित्रिएको हल्ला

‘हिन्दुस्तान टाइम’ र ‘टाइम्स अफ इन्डिया’ को २३ जुलाईको अनलाइन संस्करणमा   पश्चिम बङ्गालका उच्च अधिकारीको भनाइ उल्लेख गर्दै ‘गोर्खा जनमुक्ति मोर्चाले’ सशस्त्र सङ्घर्ष गर्न र दार्जीलिङमा तोडफोड गर्नका लागि २५-३० जना माओवादीहरू नेपालबाट बोलाएको समाचार

माओवादमा आस्था राख्ने सबैले पढ्नुपर्ने आलेख

(सूचनासञ्चार तथा विश्व राजनीतिका बारेमा रुचि राख्नेहरू, त्यसमा पनि विश्वकम्युनिस्ट आन्दोलनमा चासो राख्नेहरूका लागि बो सिलाई प्रकरण धेरथोर जानकारी भएकै विषय हो । अहिले यसबारे त्यति सारो चर्चापरिचर्चा भएको नपाइए पनि दुई-तीन वर्षअघि साम्राज्यवादपरस्त तथा

स्थानीय निर्वाचन र बिच्किएको थवाङ

 दोस्रो चरणको स्थानीय निर्वाचनको प्रक्रियासँगै रोल्पाको थवाङ गाउँपालिका निकै चर्चाको विषय बनेको छ । पत्रपत्रिकादेखि सामाजिक सञ्जालहरू यसैको चर्चाले भरिएका छन्, एक हिसाबले युद्ध मोर्चाकै रूपमा प्रस्तुत भएका छन् । थवाङको निर्वाचनमा प्रचण्ड अथवा देउबाको

श्री अन्तु र टाइगर हिलबीचको दूरी धेरै टाढा छैन

दार्जलिङ  र त्यस वरिपरिको नेपाली भाषी क्षेत्रमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले बंग्ला भाषा जबर्जस्ती थोपरेपछि त्यहाँ आन्दोलनले कस्तो रूप लिएको छ, त्यो सबैका सामु प्रस्ट छ l भारतका  अंग्रेजी-हिन्दी संचार माध्यमहरूले ४० वर्षपछि दार्जलिङमा

“नक्सलबाडी जिन्दावाद !” अर्थात् “विद्रोह गर्नु अधिकार हो !”

(प्रस्तुत रचना माओवादी क्रान्तिकारीहरूको अन्तर्राष्ट्रियतावादी सङ्गठन ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ 'रिम'को प्रकाशन 'अवल्र्ड टु विन'  २३, १९९९ मा प्रकाशित रचना हो । नक्सलबाडी सशस्त्र किसान आन्दोलनको वैचारिक तथा  ऐतिहासिक महत्व दर्शाउने यस रचनामा त्यतिबेलाको अन्तर्राष्ट्रिय माओवादी