ताजा समाचारएमसिसी विरुद्ध एघार ‘दल’ को विरोध कार्यक्रम
मोहन बैद्यको नेतृत्वमा रहेका २ दल र मोहनविक्रमको नेतृत्वमा रहेका २ दलसहित ११ वटा ‘दलहरू’ को एमसिसी सम्झौता विरुद्धको जनप्रदर्शन भव्यताका साथ सम्पन्न भएको छ । देशैभरि आयोजित ल्विरोध कार्यक्रम काठमाडौँमा माइतिघर मण्ललामा सम्पन्न भएको
विप्लवद्वारा गोर्खा भर्तीकेन्द्र खारेजी र नेपाली युवाहरूलाई भाडावाल लडाकु नबन्न अपिल
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशमा लड्न पठाउने चलन २१ औँ शताब्दीमा पनि कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एवम् लज्जास्पद विषय भएको बताउँदै गोर्खा भर्तीकेन्द्र
नेपालको नयाँ नक्सा र भारत-चीन घम्साघम्सीका सम्बन्धमा भारतीय बुद्धिजिवीहरू
(भारतका मार्क्सवादी बुद्धिजिवीहरू सम्बद्ध सामाजिक संस्था ‘पोरत्तम’ का तर्फबाट जनरल काउन्सिलका अध्यक्ष एम. एन. राभुन्नी र संयोजक शान्तो लालले नेपालले आफ्नो भूमि समेटेर तयार पारेको नयाँ नक्सा तथा भर्खरै भारत-चीन सिमानामा भएको घम्साघम्सीलाई लिएर आफ्नो
विपत्तिहरू एक्लै आउँदैनन्
उदयबहादुर चलाउने ‘दीपक’भनिन्छ, ''विपत्तिहरू एक्लै कहिल्यै आउँदैनन् ।" लाखौँ वर्षदेखिको यो अनुभवसिद्ध संश्लेषण आज संसारभर व्याप्त कोरोना महामारी र त्यसबाट उत्पन्न अनेकौँ सङ्कटहरूको लहरोले तथ्य प्रमाणित गरिदिएको छ । कोरोना विपत्तिले विश्वभर जुन प्रकारको ताण्डव
नक्सा पाससँगै भारतीयहरूमा खैलाबैला
नेपालको भूमिलाई नेपालको भनेर नक्सा पास गर्नु कुनै अनौठो कुरा नभए पनि यताका दिनमा नेपालको नक्सा भनेर हेर्दै र देख्दै आएको नक्सा भन्दा केही फरक नेपाली भूमि समाविष्ट भएको नक्सा सार्वजनिक हुनु नेपाली जनताका लागि
एमसिसी विरुद्ध दश वाम दल सङ्घर्षमा
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादीं), नेपाल कम्युनिस्ट पार्टी (मसाल) लगायतका दशवटा वाम घटकले अमेरिकी योजना ‘एमसिसी’ विरुद्ध संयुक्त सङ्घर्ष अघि बढाउने उद्देश्यका साथ सङ्घर्षको कार्यक्रमको घोषणा गरेका छन् । जेठ २९ गते जारी गरिएको संयुक्त
कमरेड गोन्जालोको जीवनरक्षाका लागि ब्राजिलका बुद्धिजीवीहरूको आग्रह
‘ब्राजिलका जनताको ऐक्यबद्धाताको केन्द्र सेब्रास्पो र ब्राजिल जनपक्षीय वकिलहरूको सङ्घ एप्राभोले पेरूका राजनीतिक युद्ध बन्दी नेता अविमाइल गुजमान र पेरूका राजनीतिक बन्दीहरूको स्वास्थ्य र जीवन रक्षाको प्रश्नलाई लिएर गरिएका न्यायिक कदमहरूप्रति समर्थन जनउँदै वक्तव्य जारी गरेका
प्रहरीद्वारा माओवादीलाई हतियार सप्लाइ, प्रतिक्रियावादी क्याम्पमा खैलाबैला
सन् २०२१ सम्ममा माओवादीलाई समाप्त पार्ने भनेर लागेको भारतीय फासिवादी सत्ता पछिल्ला दिनमा उल्टै आफ्नो चक्रब्यूहमा फसेको छ । ड्रोनबाट माओवादीको लोकेसन पत्ता लगाउने र जमिन र आकास दुवैतिरबाट आक्रमण गरेर माओवादीका आधारसिबिरहरू ध्वस्त पार्ने
इच्छुक गाउँको घोषणा
ऋषिराज बराल जेठ ७, २०६२पातरखोलाबाट फेरि दक्षिणपूर्व लाग्यौँ । मूल सम्पर्क त्यता रहेछ । पथिक कमरेड, जुम्लाको इञ्चार्ज , वहाँलाई नभेटी काम बन्ने कुरा थिएन । सम्मेलनको तयारी त्यतै गरिएको रहेछ । हामी अब पातरखोलाबाट घोसिना
सरकारी माध्यममा ‘लैनचौर’ का कारिन्दा !
‘जनमेल टिप्पणी’जनदबाबपछि नेपाल सरकारले जारी गरेको नेपालको नक्साको संवैधानिक प्रावधान पूरा गर्ने प्रक्रियासँगै नेपालभारत सीमा तथा नक्साका विरुद्ध भारतीय राजदूतावासमा भोजभतेर खान जानेहरू मात्र नभएर सरकारी सञ्चारमाध्यमहरू समेत भ्रम फैलाउन उद्यत् रहेको कुरा देशभक्त बुद्धिजीवीहरू
ओली षड्यन्त्र विरुद्ध देशव्यापी पुत्लादहन र विरोध प्रदर्शन
लिम्पियाधुरासहितको नक्सा जारी गरेर जनताको ध्यान अन्यत्र मोड्दै एमसिसी पारित गर्न अनेक तानाबाना बुनिरहेको ओली सरकारका विरुद्ध देशभक्त तथा प्रगतिशील शक्तिहरूले देशव्यापी विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन् । यसै क्रममा २८ गतेसम्म विरोध कार्यक्रमको घोषणा
