menu

ताजा समाचार

ओलीले मोदीभक्तिको पुराण गाइरहेकै बेला कञ्चनपुरमा फेरि भारतीय ज्यादति

मोदीभक्तिको अपूर्व प्रदर्शनपछि भ्वाङ परेको कथित राष्ट्रवादी भोटो टाल्न प्रधानमन्त्री ओली असिनपसिन भइरहेकै बेला उता कञ्चनपुर जिल्लाको  बेलौरी नगरपालिका १० भुडामा भारतले फेरि नेपाली भूमि कब्जा गरेर सिमानामा आतङ्क मच्चाएको समाचारहरू प्रकाशमा आएका छन् ।

ओली-मोदी गठबन्धन र क्रान्तिकारी शक्तिहरू

डा. ऋषिराज बरालभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नै मुलुकको कुनै राज्यको भ्रमण सकेर फर्केझैँ बडो रजगज र सानका साथ फर्किए । जे गर्न उनी आएका थिए, नेपालका उनका भक्तहरूले त्यो पूरा गरिदिए । सरकारले उनको भ्रमण

मोदीभ्रमण, ‘मधेस’ र ‘तिरङ्गाधारीहरू’

डा. ऋषिराज बराल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यसपल्टको नेपाल भ्रमणले थुप्रैथुप्रै कुरालाई सतहमा ल्याइदियो । आफ्नै देशका जनताका आँखामा अपराधीका रूपमा स्थापित कुनै पात्रलाई अर्को कुनै मुलुकको ढोँगी शासकले रातो कार्पेट विछ्याएर घरमा बोलाउँछ र

नेकपा (क्रान्तिकारी माओवादी) को विरोध जुलुसमाथि प्रहरी हस्तक्षेप, सिपी गजुरेलसहित २९ जना गिरफ्तार

 नेकपा(क्रान्तिकारी माओवादी) को  पूर्व घोषित कार्यक्रमअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको  भ्रमणको विरोधमा गरिएको जनप्रदर्शनमाथि  प्रहरीले  हस्तक्षेप गरेको छ । काठमाडौँको नरदेवीबाट सुरु  भएको विरोधर्याली  रत्नपार्कको बसपार्क अगाडि आइपुगेपछि प्रहरीले हस्तक्षेप गरेर नेकपा(क्रान्तिकारी माओवादीका स्थायी समिति

मोदीको भ्रमण र ओलीको लम्पसारवादका विरुद्ध कतै बेलुनमा भारतीय विस्तारवाद मुर्दावाद लेखेको व्यानर उडाइए र कतै मोदी-ओलीको पुत्ला दहन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालको प्रधानमन्त्री ओलीको निर्लज्ज किसिमको लम्पसारवादका विरुद्ध नेपालका स्वाभिमानी जनता, विभिन्न पार्टी र सङ्घसंस्थाहरूले उठाएको आवाजलाई दबाउन प्रहरी प्रशासनले एक हप्ताअघिदेखि व्यापक धरपकड र आतङ्क मच्चाए पनि आज

नेकपा-विप्लवद्वारा भाकपा (माओवादी) र भारतीय उत्पीडित जनतामाथि मोदी सरकारले गरेको दमनको विरोध

मार्क्सवादी क्रान्तिकारीहरू अन्तर्राष्ट्रियतावादी सर्वहारवादका पक्षधर हुन्छन् । विश्वमा भएका मुक्ति आन्दोलनको समर्थन गर्छन् र  राज्यसत्ताद्वारा गरिएको दमनको विरोध गर्छन् । नेपालको सन्दर्भमा भने यसो भएको कमै पाइन्छ । कम्युनिस्ट न्युक्लिअस, नेपाल र क्रान्तिकारी बौद्धिक-सांस्कृतिक मञ्च

अरूण तेस्रो परियोजना भारतलाई सुम्पने ओली सरकारको राष्ट्रघाती निर्णयको प्रतिरोध गरौँ ! विरोध कार्यक्रमलाई राष्ट्रिय प्रतिरोध सङ्घर्षका रूपमा अघि बढाऔं !

छिमेकी मुलुकप्रति विस्तारवादी र नवऔपनिवेशिक हैकममार्फत आर्थिक-राजनीतिक-सांस्कृतिक प्रभुत्व कायम गर्ने दुष्प्रयास गर्दैआएको कुनै पनि मुलकको शासकवर्गप्रति उत्पीडित मुलुक तथा राष्ट्रिय स्वाघीनताप्रति सजग र सचेत स्वाभिमानी नागरिकले अभिनन्दन होइन सदैव खबरदारी र प्रतिरोधमा औँला ठ्ड्याउने गर्छन्

ओली सरकारको राष्ट्रिय आत्मसमर्पणवादी चरित्र

 डा. ऋषिराज बरालभारतीय विस्तारवादको स्वार्थअनुसार संविधान बनाउन दबाब दिँदै भुइँचालोले थिलथिलिएका नेपाली जनतालाई भोकभोकै मार्न भारतीय विस्तारवादले २ वर्षअघि लगाएको नाकाबन्दीलाई चटक्कै बिर्सेर खड्गप्रसाद ओलीको सरकारले भारतमै हिन्दुवता फासिवादी सरकारको नामले बदनाम र घृणाको पात्र 

मोहनबिक्रमको वैचारिक-राजनीतिक पक्षमै विमति-“चारपार्टी” बीचको एकताप्रक्रिया सङ्कटमा

जनमेल टिप्पणीकार कम्युनिस्ट पार्टीका नाममा संसदीय राजनीतिमा पतन भएका नेकपा  (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टीएकताको प्रक्रिया आरम्भ भएसँगै वर्तमान संविधान र संसदीय व्यवस्था नमान्ने जनगणतन्त्र पक्षधरहरूबीच भरिसक्के पार्टी एकता, नभए कार्यकर्ता एकता गर्ने

दार्जिलिङ, बङ्गाली भद्रलोक र गोर्खाल्यान्ड आन्दोलन

तथागत(घाउ अझै निको भएको छैन र यति छिटै निको हुने स्थिति पनि छैन । जारी छ अभियान । यो कहिले टिस्टाझैँ बग्छ र कहिले सेतीझैँ तलतल बगेर फुत्त निस्कन्छ ।  पोहोर साल ज-जसका हातमा जे-जे

मे ५, मार्क्सको २००औँ जन्मदिवस

''कम्युनिस्टहरू  आफ्ना विचार  र उद्देश्यलाई लुकाउनु घृणास्पद कार्य ठान्दछन् । सम्पूर्ण वर्तमान सामाजिक व्यवस्थालाई बलप्रयोगद्वारा ध्वस्त  पारेर  मात्र आफ्नो  उद्देश्य पूरा हुनसक्छ भनेर उनीहरू खुल्लमखुला घोषणा गर्दछन्। साम्यवादी क्रान्तिको डरले शासक वर्गहरू  थर्कमान होउन् ।