menu

ताजा समाचार

टिप्पणी : नेकपा (क्रान्तिकारी माओवादी) का निर्णयहरू

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले  यही फागुन २५ देखि २८ सम्म बसेको केन्द्रीय समतिको बैठकले गरेका निर्णयहरूलाई प्रेस वक्तव्यमार्फत सार्वजनिक गरेको छ । सो बैठकमा महासचिव कमरेड किरणद्वारा प्रस्तुत र पारित ‘वर्तमान राजनीतिक परिस्थिति

एमसिसि सम्झौता पारित गर्नेहरू अमेरिकी साम्राज्यवादको योजनाका विश्वासिला मतियार: किरण, महासचिब, नेकपा ( क्रान्तिकारी माओवादी)

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले ''व्याख्यात्मक घोषणा"  को नाटक गरेर एमसिसि सम्झौता पारित गर्ने अवसरवादी र राष्ट्रघाती दलालहरुको कुकृत्य  लाज ढाक्ने फाटेको जाल बाहेक केही नभएको टिप्पणी गर्नुभएको छ ।आज फागुन १६ गते

राष्ट्रघातका विरुद्ध आज नेपाल बन्द

प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको पार्टीसमेत सम्मिलित नेपाली काङ्ग्रसको नेतृत्वमा रहेका वर्तमान गठबन्धन सरकारले आम नेपाली जनताको  चाहनाविपरीत अमेरिकी सैन्य परियोजना एमसिसी षड्यन्त्रपूर्ण किसिमले संसदबाट पारित गरेर राष्ट्रिय स्वाधीनतामाथि धावा बोलेपछि क्रान्तिकारी शक्तिहरू र

नेकपा (क्रान्तिकारी माओवादी) को अपिल

नेपाल कम्युनिस्ट पार्टी  (क्रान्तिकारी माओवादी) ले आज फागुन १४ गते केन्द्रीय कार्यालयका नाममा अपिल जारी गर्दै अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग नेपालले गरेको एमसीसी सम्झौता राष्ट्रघाती रहेकोले यसको खारेजीको लागि जारी संघर्षलाई थप नयाँ उचाइ प्रदान

नेकपा (क्रान्तकारी माओवादी) का थुप्रै नेता–कार्यकर्ता पक्राउः महासचिवद्वारा अविलम्ब रिहाइको माग

आज फागुन १ गते जनयुद्ध दिवसका दिन नेकपा (क्रान्तकारी माओवादी) ले एमसिसी खारेजीको नारासहित साँझ काठमाडौँमा निकालेको मशाल जुलुसबाट प्रहरीले पार्टीका पोलिटब्युरो सदस्यसहित थुप्रै नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको छ । एमसिसी खारेज गर, !  राष्ट्रिय

क्रान्तिकारी माओवादीद्वारा एमसिसी विरुद्ध मशाल जुलुस: संसद भवनअगाडि दलाल सरकार मुर्दावादको नारा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) को काडमाडौँ जिल्ला समितिको आयोजनामा आज फागुन १ गते साँझ बानेश्वरमा एमसिसी विरुद्धमा मशाल जुलुस प्रदर्शन भएको छ । सो मशाज जुलुस नयाँ वानेश्वरको हनुमान स्थान अगाडिबाट आरम्भ भएर संसद

माओवादीहरूद्वारा चुनाव वहिष्कारको आह्वान

भारतका ५ राज्यमा  विधानसभाको चुनाव भइरहेको छ र त्यसमा संसदवादी पार्टीहरू मात्र होइन, आफूलाई मार्क्सवादी–लेनिनवादी र माओ विचारधाराका पक्षधर भन्ने पार्टीहरू पनि चुनावी दौडमा कुदेका छन् । प्रतिक्रियावादीहरू तथा चुनाव उपयोगका नाममा संसदीय राजनीतिलाई नै

यसकारण क्रान्तिकारी पुनर्गठन अभियान

ऋषिराज बराल यतिखेर पार्टीहरू विभाजन, विखण्डन र अन्यौलको स्थितिमा छन् । बुर्जुवा पार्टीहरूमा सिद्धान्त र विचार भनेको जसरी पनि शक्ति र सत्ता आफ्नु हातमा लिएर विदेशी प्रतिक्रियावादी शक्तिहरूको आडमा जनतामाथि शोषण गर्नु र प्रतिरोधमा उठेका आवाजहरूमाथि

नेकपा (क्रान्तिकारी माओवादी) द्वारा अमेरिकी साम्राज्यवादको दादागिरी र नाङगो हस्तक्षेपको निन्दा तथा भ्रत्सना

 नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य 'किरण' ले यही माघ २९ गते  प्रेस वक्तव्य जारी गर्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी पास गर्न नेपालका प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्री तथा दलका नेताहरुलाई फोन गरेर अल्टिमेटमसहित धम्क्याएको र

आज २१ गते शुक्रवार देशव्यापी जनप्रदर्शन

राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको  प्रश्नलाई गम्भीरता र दृढतापूर्वक अघि बढाउनु पर्ने आवश्यकतालाई जोड  दिँदै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले यही माघ २१ गते शुक्रवार देशव्यापी विरोधसभा र जनप्रदर्शनको आयोजना गरेको छ । सो