menu

ताजा समाचार

बहसमा एउटा पुस्तक

माओको मृत्युपछि  चीनमा भएको प्रतिक्रान्ति र यसले उत्पन्न गरेको परिणामका सन्दर्भमा विश्वका माओवादी राजनीतिज्ञ तथा बुद्धिजीवीहरूले सन् १९८० को दशकदेखि हालसम्म पनि निरन्तर रूपमा कलम चलाइरहेका छन् । यसका सन्दर्भमा थुप्रै पुस्तकपुस्तिकाहरू पनि प्रकाशित भएका

चिनियाँ महान् सांस्कृति क्रान्ति र फ्रान्सेली बौद्धिक समुदाय

सहित्यकलाका साथै मार्क्सवादी राजनीतिक आन्दोलनमा चासो र रुचि राख्नेहरूलाई सन् साठीको दशकमा चलेको फ्रान्सेली माओवादी आन्दोलनबारे धेरथोर जानकारी हुनुपर्छ । सिङ्गो युरोपलाई प्रभावित पार्ने त्यो आन्दोलन मूलतः विद्यार्थी र मजदुरहरूको सक्रियता र अगुवाइमा भएको थियो

२६ डिसेम्बरका दिन विशाल जनप्रदर्शन

यही डिसेम्ब १४का दिन फिलिपन्सको माओवादी  कम्युनिस्ट पार्टीले एक वब्तव्य प्रकाशित गरी रोड्रिगो दुतेर्ते सरकारको बेइमानीपूर्ण  व्यवहारको भत्र्सना गरेको छ र समझदारी विपरीत जान थालेको भनी २६ डिसेम्बरका दिन देशव्यापी वि रोधप्रदर्शन र जनसभा गर्ने

कमरेड किरणलाई भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को चिठी

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) प्रति कमरेड किरणको नेतृत्वमा रहेको माओवादी पार्टीको हेराइ र व्यवहार जेजस्तो रहे पनि प्रचण्डको गद्दारीका विरुद्ध विद्रोह गर्दै कमरेड किरणको नेतृत्वमा नयाँ माओवादी पाटी निर्माण हुँदा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले

साम्राज्यवाद विरुद्ध ह्यामवर्गमा जनप्रदर्शन

पछिल्ला दिनहरूमा युरोपमा बढ्दैगएको माओवादी आन्दोलन तथा इस्लामिक अतिवादीहरूको गतिविधिबारे नयाँ निर्णय लिने उद्देश्यले केही दिनअघि मात्र जर्मनीको ह्यामवर्गमा युरोपेली साम्राज्यवादीहरूको सुरक्षा सङ्गठन ‘अर्गनाइजेसन फर सेक्युरिटी एन्ड कोअपरेसन इन युरोप’ (OSCE)  को बैठक सम्पन्न भएको

ब्याङ्कमा माओवादीहरूमाथि कडा निगरानी

कालोधन विरुद्ध ‘सजिकल स्ट्राइक’ भन्दै भारतमा मोदी सरकारले भारतमा ल्याएको हजार र पाँच सयको नोटबन्दीले सए जनाभन्दा बढीको ज्यान गएको छ र सडक र  सदनमा समेत आन्दोलन चलिरहेको छ । कालो धन राख्नेहरूमाथिको कारवाही भने

लाल सलाम ! कमरेड कुप्पु देवराज

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को नेतृत्वमा रहेको केरला सरकारले, भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय नेता तथा पश्चिमघाट क्षेत्रका इञ्चार्ज कमरेड कुप्पु देवराज र महिला नेता कमरेड अजिथालाई कब्जामा लिएर हत्या गरी निलाम्बरको जङ्गलमा फ्यालेको

माओवादी नेताहरूको हत्या विरुद्ध भोकहडताल

२४ नोभेम्बर २०१६  का दिन केरला राज्यको विशेष कमान्डो फोर्स 'ठण्डरबोल्ट' ले कब्जामा लिएर हत्या गरी केरला राज्यको निलाम्बर जंगलमा लगेर फ्यालिएका भारतीय कम्युनिस्ट पार्टी ( माओवादी) का केन्द्रीय सदस्य तथा पश्चिम घाट इन्चार्ज कमरेड

नेकपा (क्रान्तिकारी माओवादी) को सकारात्मक कदम

भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित संस्था ‘इन्टरनेस्नल कमिटी टु सपोर्ट दि पिपुल्स वार इन इन्डिया’ ले डिसेम्बर ८ तारिखका दिन आफ्नो वेबसाइटमा एउटा चिठी भनौँ जानकारी प्रकाशित गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)

फिडेल क्यास्ट्रो संशोधनवादी कि समाजवादी ? माओवादी पार्टीहरू यसो भन्छन्

फिडेल क्यास्ट्रोको निधन भएको १३ दिन भएको छ र उनका बारेमा टीकाटिप्पणीहरू चलिरहेका छन् र वैचारिक कुरा भएकाले पछिसम्म चलिरहनेछन् । क्युबाली क्रान्तिमा उनको भूमिका रहे पनि क्युबालाई समाजवादी बाटो आर्थिक–राजनीतिक आमूल रूपान्तरणतर्फ लैजाने  कार्यमा

क्रान्तिकारी विद्यार्थीहरूको आहवान

अमेरिकाको क्यालिफोर्नियास्थित नापा काउन्टीका विद्यार्थीहरूले क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन हालै ‘क्रान्तिकारी विद्यार्थी सङ्गठन, नापा’ गठन गरी सबै किसिमका भ्रमबाट मुक्त भएर, अमेरिकी उत्पीडित जनताको हितसित गाँसिएर अघि बढ्न अमेरिकाभरिका विद्यार्थीहरूलाई आह्वान गरेका छन् । यसअघि