menu

ताजा समाचार

बैद्य समूहले सशस्त्र सङ्घर्षको बाटो त्याग्ने

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको बैठक चलिरहेको  कुरा समाचार माध्यमहरूले प्रकाशमा ल्याएका छन् । आगामी राष्ट्रिय सम्मेलनका लागि सो पार्टीका अध्यक्ष मोहन बैद्यले १४ पृष्ठको दस्ताबेज प्रस्तुत गरेको र “बैद्यले चुनाव बहिष्कारभन्दा

अभाकियनवादको मनपरी चरण विभाजन

('अग्नेस्ट अभाकियनिज्म ' के. मुरलीधरन अर्थात् कमरेड अजिथको पुस्तकको नाम हो । कमरेड अजिथ सन् १९८४ मा स्थापित ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी  आन्दोलन’ अर्थात् 'रिम' को संस्थापक सदस्य  हुनुहुन्छ । भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलबाडीका महासचिवका रूपमा

माओवादी विद्रोहीले आधा भारत नियन्त्रणमा लिएका छन्ः पाकिस्तानी माध्यम

(माओवादको साइनबोर्ड झुन्ड्याएका नेपालका “माओवादीहरू” का लागि भारतीय माओवादीका गतिविधिहरू त्यति चासोका विषय नबने पनि, माओवादी आन्दोलन दबाउन भारतीय फासिवादले गरेका कुकृत्यका विरद्ध विश्वव्यापी रूपमा  भएको प्रतिरोध अभियानप्रति ऐक्यबद्धता नजनाए पनि, भारतीय कम्युनिस्ट पार्टी (माओवादी)

डा.बरालसित मातृका पोखरेलको कुराकानी

१. तपाईंको साहित्यिक जीवनको आरम्भ कसरी भयो ?मान्छेमा देखिने खास प्रवृत्तिहरूको प्रदर्शन बाल्यकालदेखि नै हुने रहेछ । मेरो घरपरिवारको परिवेश, त्यसमा पनि मैले आफूभित्र सामाजिक सचेतनाको बोध गर्न थालेपछि मेरो वरिपरिको वातावरणबारे मैले जे बोध

लोकप्रियता र यथार्थवाद

बर्टोल्ट ब्रेख्त(यो सन् १९३८  मा  यथार्थवाद र शैलीका सम्बन्धमा जर्ज लुकास र ब्रेख्तबीच चलेको बहसका  सन्दर्भमा लेखिएको लामो लेख ' जर्ज लुकासका विपक्षमा' को एउटा उपशीर्षक हो । यो अंशले  लोकप्रियताको अर्थ जनताको सङ्घर्षसित सम्बद्ध

नरसंहारकारी मोदी सरकार मुर्दावाद: आइसिएसपिडब्लुआइ

विश्वका धनाढ्य देशहरूको संस्था ‘जि–ट्वेन्टी’ को जर्मनीको ह्याबर्गमा भइरहेको सम्मेलनलाई लिएर विश्वका अल्प विकसित तथा साम्राज्यवाद विरोधी मुलुकहरूका सङ्घसस्थाहरूले विरोधस्वरूप व्यापक जनप्रदर्शन गरेका छन् । खास गरेर युरोपेली माओवादी सङ्गठनहरूका साथै  साम्राज्यवाद विरोधी सङ्घसंस्थाहरू यस

माओवादी आन्दोलनको नयाँ धरातलबारे विमर्श

रोशन जनकपुरीअहिले चौतर्फीरूपमा बुर्जुआ संसदीय सत्ताको विजयी दुन्दुभी बज्दैछ र माओवादी आन्दोलन अलगथलग र सिथिल भएजस्तो देखिन्छ । विगतमा ‘भूतो न भविष्यति’ जस्तै देशमा सर्वहारावादी उथलपुथल र हरेक दीनदुःखीका आँखामा समग्र मुक्तिको सपना भर्न सफल

स्थानीय निर्वाचन: प्रचण्ड ‘सफल', बैद्य र विप्लवहरू ‘असफल’

डा. ऋषिराज बरालअहिले स्थानीय चुनाव र परिणामसित सम्बद्ध विषयहरू जनसामान्यदेखि सचेत समुदायबीच चासो र जिज्ञासाका विषय बनेका छन्  र  यसो हुनु स्वाभाविक पनि छ ।  सञ्चारमाध्यमहरू पनि जित र हारका तथ्त्याङ्कहरूको सूची प्रस्तुत गर्नमा केन्द्रित

माओवादमा आस्था राख्ने सबैले पढ्नुपर्ने आलेख

(सूचनासञ्चार तथा विश्व राजनीतिका बारेमा रुचि राख्नेहरू, त्यसमा पनि विश्वकम्युनिस्ट आन्दोलनमा चासो राख्नेहरूका लागि बो सिलाई प्रकरण धेरथोर जानकारी भएकै विषय हो । अहिले यसबारे त्यति सारो चर्चापरिचर्चा भएको नपाइए पनि दुई-तीन वर्षअघि साम्राज्यवादपरस्त तथा

“विशेष स्वार्थसमूह” को पक्षमा सि जिपिङ

भारतीय विस्तारवादले जसरी नेपालमाथि हस्तक्षेप गरिरहेको छ, लिपुलेक प्रकरणबाहेक देखिने गरी चीनले नेपालमाथि हस्तक्षेप गरेको पाइंदैन ।  नेपालको माओवादी आन्दोलन अथवा यहाँ हुने आमूल परिवर्तनप्रति पनि उसको कुनै रुचि र चासो छैन । उसको स्वार्थ

दार्जिलिङ कहाँ छ ?

रवि रोदनजहाँ वर्षौँदेखि आँखामा सपना सजाउँदैबिहानैबिहानैआमाहरू डोको लिएरबगानमा जान्छन्दार्जिलिङ त्यहीँ छ ०००युद्ध जितेर पनि शताब्दीयौँदेखि हारेका मान्छेहरूजहाँ बस्छन्, दार्जिलिङ त्यहीँ छ । ०००घरको आँगनमाउभिएर आफ्नै मान्छेहरूजसलाई विदेशी भन्छन्दार्जिलिङ त्यहीँ छ । ००० छलकपटक्रोधलाभसन्त्रास र विषादमुनिदबिएका