ताजा समाचार
सम्मेलनको दस्ताबेजमाथि एकमुस्ट प्रतिक्रिया
डा.ऋषिराज बराल नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को यही असोज २१ गतेदेखि पोखरामा हुनलागेको राष्ट्रिय सम्मेलनले के-कस्तो कार्यदिशा तय गर्ला र के-कस्ता नीति, योजना र कार्यक्रमहरू पारित गर्ला भन्ने जिज्ञासा यतिखेर चौतर्फी रूपमा उठेको छ
फ्रान्स र बेल्जियमका माओवादी पार्टीहरू भन्छन् : गोन्जालोको योगदानलाई मेटाउन खोजियो
माओको मृत्युपछि चीनमा भएको प्रतिक्रान्तिका कारण विश्व कम्युनिस्ट आन्दोलनले धक्का खाएको अवस्थाबाट आन्दोलनलाई नयाँ गति र दिशा दिने कार्यमा कमरेड गोन्जालोको महत्वपूर्ण योगदान छ । संशोधनवादीहरूविरुद्ध विद्रोह गर्दै सन् ६० को दशकमा उनले पार्टीको पुनर्गठन
दशैँ, चाडपर्वहरू र केही अनुत्तरित प्रश्नहरू
डा. ऋषिराज बराल फेरि आयो दशैँ । यसलाई लिएर कामरेड/ गैरकामरेड सबै थरीहरूका शुभकामना, 'ह्याप्पी दशैँ" ले सामाजिक सञ्जालहरू भरिएका छन्, थरीथरीका फूलबुट्टाले सजिएका छन् । महान् विजय प्राप्त भएजस्तो गरी सबै थरीलाई रमाइलो आएजस्तो
कमरेड गोन्जालो र कमरेड एप्पारागुरी अझै जेलमा, कमरेड लेका २५ वर्षपछि रिहा
२५ वर्षअघि पेरूको लिमास्थिति एउटा अपार्टमेन्टबाट पक्राउ परेका पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष अविमायल गुज्मान ‘गोन्जालो’ र उहाँकी जीवनसाथी कमरेड एप्पारागुरी अझै कारावासमा रहेको र सोही घटनासित जोडेर पक्राउ गरिएकी ब्याले तथा आधुनिक नृत्य प्रशिक्षक मार्तिजा
आख्यान क्षेत्रमा ‘बर्की नम्बर १३९९९’
अनिल शर्मा नेपालको प्रगतिवादी आख्यान क्षेत्रमा डा. ऋषिराज बरालको अलग चिनारी छ । विगतका बलिदानलाई वर्तमानका प्रतिरोध आन्दोलनहरूसँग जोड्नु उनको लेखनको मुख्य विशेषता हो । अर्कोतिर वर्तमानमा चलिरहेको जनप्रतिरोधका स्वरहरूमा अक्सिजन भर्नु उनको अर्को वर्गीय
सांस्कृतिक आन्दोलन: पुच्छरवाद विरुद्ध वैचारिक सङ्घर्ष
डा. ऋषिराज बराल ''कलाकारहरूलाई भ्रष्ट पार्न खोज्ने शक्तिहरू यति बलिया र कुटिल छन्, असाधारण आत्मबल भएकाले मात्र तिनको विरोध गर्ने आँट गर्छ । समाचारपत्रहरू, नाँचघर, सिनेमा तथा जनसाधारणमा बढी चलेका पत्रपत्रिकाहरू सबैले चेतन–अवचेतनरूपमा वास्तविक कलाका
म लेख्छु, किनभने म जीवित छु: न्गुगी वा थ्योङ्गो
न्गुगी वा थ्योङ्गो केन्याका विश्व प्रसिद्ध लेखक तथा मार्क्सवादी चिन्तक हुन् । उपन्यास, लघु कथा , नाटक, लेखनिबन्ध र कवितामा कलम चलाएका न्गुगीका रचनाहरू ६० भन्दा बढी भाषामा अनुवाद भएका छन् । भाषा संस्कृति और
संसदीय चुनावमा भाग लिने निर्णयले बैद्य समूहमा निरासा,कार्यकर्ताका असन्तुष्टि छताछुल्ल
पार्टीभित्रको वैचारिक-राजनीतिक-साङ्गठनिक तथा कार्यदिशासम्बन्धी समस्याहरूलाई सम्मेलनमार्फत हल गर्ने भनेर यही असोज २१ देखि २५ सम्मका लागि सम्मेलनको मिति तोकेर दस्ताबेजको छलफलमा लागेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) को बिहिबार बसेको बैठकले सोही पार्टीका नेता चन्द्रप्रसाद
जनयुद्ध पक्षधर साहित्य र विद्रूपीकरणको प्रश्न
अनिल शर्मा साहित्य र कला निश्चित राजनीतिक उद्देश्य पूर्तिका लागि सचेत अथवा असचेत रूपमा सिर्जना गरिने विचारधारात्मक सङ्घर्षका औजार हुन्; जसमा समाजमा भौतिक साधन र स्रोतहरू अर्थात् उत्पादनका साधनहरू कब्जा गर्नका लागि सङ्घर्षहरू भइरहेका हुन्छन्, त्यसरी
प्रलेस र साझा मोर्चाको समयसान्दर्भिकता
अनुराग प्रधान सत्रुविरुद्ध मिल्न सक्ने शक्तिलाई गोलबद्ध गर्नु र प्रतिरोध आन्दोलनलाई व्यापक, सङ्गठित र समर्थवान् बनाउनु क्रान्तिको लक्ष हो र क्रान्तिकारीहरूको पहल सदैव यसतर्फ हुनु पर्छ र हुने गर्दछ । यस्ता साझा मोर्चाहरू पार्टीगत तथा
प्रलेसमा बढ्दो अन्तर्कलह : एकथरी लेखकहरू वार्षिक कार्यक्रममा सहभागी भएनन्
२००८ सालमा श्यामप्रसाद शर्माको अगुवाइमा गठित र विभिन्न समयका विभिन्न किसिमको चारित्रिक विशेषताका साथ वर्तमानमा निरन्तरतामा रहेको एक थरी लेखकहरूको साझा मञ्च प्रगतिशील लेखक सङ्घ–‘प्रलेस' मा विभिन्न विषयमा मतमतान्तर विकसित भएका कारण अहिले तीव्र अन्तर्कलहको