
साइबाबाकी जीवनसाथीसितको अन्तर्वार्ता

(टिप्पणी : यही मार्च ७ तारिखका दिन दिल्ली विश्वविद्यालयअन्तर्गत रामलाल आनन्द कलेजका अङ्ग्रेजी विषयका प्राध्यापक जि.एन. साइबाबासहित ५ जनालाई महाराष्ट्रको अदालतले आजीवन कारावासको सजाय सुनाएपछि यसका विरुद्ध विश्वव्यापी आक्रोस उत्पन्न भएको छ । फैसलालाई अभिव्यक्ति
क्रान्तिकारी मोर्चाका अध्यक्ष बरबर रावको अपिल

हालै भारतीय फासिवाद सम्बद्ध महाराष्ट्रको अदालतले आफ्नै नियम-कानुनसमेत मिचेर अपाङ्ग प्राध्यापक जि.एन साइबाबासहित ५ जनालाई भाकपा( माओवादी) सित जोडेर गरेको आजीवन कारावासको फैसलाको विश्वव्यापी रूपमा विरोध भइरहेको आवस्थामा बहुचर्चित क्रान्तिकारी कवि, माओवादी विचारक तथा 'क्रान्तिकारी
माओवादी आक्रमणमा १२ जनाको मृत्यु

भर्खरै भारतीय सञ्चारमाध्यमबाट प्राप्त समाचारअनुसार भारतको छत्तीसगढ राज्यको सुकमा जिल्लाको भेजी भन्ने स्थानमा माओवादी एम्बुसमा परेर भारतीय सेन्ट्रल रिजर्व फोर्सको विशेष कमान्डो बटालियनका इन्स्पेक्टर जगतसिंह हित १२ जनाको घटनास्थलमै मृत्यु भएको छ र ५ जना
हत्या विरुद्ध देशव्यापी मशाल जुलुस र पुत्लादहन
डा. ऋषिराज बराल कञ्चनपुरको आनन्दबजारमा भारतीय सशस्त्र बलले गोली चलाएर कयौँलाई घाइते बनाएको र गोविन्द गौतमको हत्या गरेको विषयलाई लिएर नेपालका देशभक्त जनताले पूर्वदेखि पश्चिमसम्म भारतीय विस्तारवाद मुर्दावाद ! भन्दै प्रतिरोधका विभिन्न क्रार्यक्रमहरूलाई निरन्तर जारी
विभिन्न पार्टीहरूद्वारा भारतीय आक्रमणको निन्दा

कञ्चनपुर, फागुन २६, कञ्चनपुर जिल्लाको सीमाक्षेत्र पुर्नवास नगरपालिका आठ, आनन्द बजारमा बनाइएको कल्भर्टलाई आफ्नो भूमिमा बनाएको भनेर भारतीय प्रहरीले रोकेपछि प्रतिरोधमा उत्रेका नेपाली बासिन्दामाथि भारतीय प्रहरीले गोली चलाएर गोविन्द गौतम को हत्या गरेको र थुप्रैलाई
भारतीय प्रहरीद्वारा गोविन्द गौतमको हत्या

कञ्चनपुर, २६ फागुन: नेपालको आफ्नै भूमि कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजारमा निर्माण गर्न थालिएको कल्भर्टलाई भारतीयहरू र सीमा सुरक्षा बल- यसयसबीले आफ्नो भनी निर्माण गर्न नदिएका कारण चर्किएको विवादमा नेपालभित्र पसेर यसयसबीले कुटपिट गरेर नेपालीलाई
प्रा.साइबाबालगायतको आजीवन कारावासको निर्णयको चौतर्फी विरोध

दिल्ली विश्वविद्यालयका प्राध्यापक जि.एन साइबाबा, पत्रकार प्रशान्त राही, विद्यार्थी नेता तथा कालाकार हेम मिश्रालगायत ५ जनालाई भारतीय अदालतले भाकपा (माओवादी) लाई सघाएको भन्दै यही मार्च ७ तारिखका दिन आजीवन कारबासको सजाय तोकेपछि यसको अन्तर्राष्ट्रिय स्तरमै
सप्तरी घटना: गठबन्धित षड्यन्त्रको उपज
डा. ऋषिराज बराल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आरम्भ गरेको ‘मेची-महाकाली अभियान’ सप्तरी आइपुग्दा अप्रिय घटनामा परिणत भएको छ । पूर्वपश्चिम राजमार्गभन्दा दक्षिण नेपाल होइनझैं गरी व्यवहार गर्ने महन्थ ठाकुरलगायतका भारतीय दलालहरूले जसरी पनि एमालेको
प्राध्यापक जि. एन. साइबाबासहित ५ जनालाई आजीवन कारावास

दिल्ली विश्वविद्यालयका अङ्ग्रेजी विभागका प्राध्यापक जि. एन. साइबाबा, पत्रकार प्रशान्त राही , विद्यार्थी नेता तथा कलाकार हेम मिश्रा लगायत ५ जनालाई भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का लागि काम गरेको भन्दै नागपुरको गाड्चिरोली अदालतले आज मार्च
रिमको नेतृत्त्व जनयुद्ध हाँक्ने पार्टीले लिनु उपयुक्त हुन्छ : पिसिआर-आरसीपी

पिसिआर- आरसीपी, क्यानडा अर्थात् माओवादी पार्टी क्यानाडाले हालै आफ्नो वैचारिक प्रकाशन आर्सनल प्रकाशित गरेको छ । त्यसमा सो पार्टीको अन्तर्राष्ट्रिय विभागले तयार परेको दस्ताबेज ''क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम)को अनुभव र अन्तर्राष्ट्रिय स्तरमा माओवादी शक्तिहरूलाई एकजुट
माओवादी छापामारसितको भिडन्तमा सशस्त्र बलका दुई जनाको मृत्यु

भारतको छत्तिसगढ राज्यको बिजापुर जिल्लामा भारतीय कम्युनिस्ट पार्टीका छापामार सेना र छत्तिसगढ राज्यको सशस्त्र बल (सिएएफ) १० औँ बटालियनबीच आज मार्च ३ तारिखका दिन दिनको ३ बजेतिर भएको दोहोरो भिडन्तमा सरकारी बटालियनका दुई जवान हेमन्तकुमार