menu

ताजा समाचार

चार पार्टीहरूबीच एकता प्रक्रियाको थालनी

गत वर्षदेखि रसियाली अक्टोबर क्रान्तिको शतवार्षिकी लगायत राष्ट्रियता र जनजीवीकाका मुद्दाहरूमा सहकार्य गर्दै आएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा-विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) र नेकपा-ऋषि कट्टेलले सहकार्य र कार्यगत एकताको प्रक्रियालाई निरन्तरता दिँदै पार्टी

मार्क्सवाद-लेनिनवाद-माओवाद : जिन्दावाद ! माओवादसम्बन्धी 'रिम'को ऐतिहासिक घोषणापत्र

(क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) विश्वभरिका माओवादी कम्युनिस्ट क्रान्तिकारीहरूको केन्द्रबिन्दुका रूपमा रहेको थियो र चौथो ‘अन्तर्राष्ट्रिय’ निर्माणको दिशामा गम्भीरतापूर्वक अग्रसर थियो ।  परन्तु पछिका दिनमा खास गरेर ‘कोरिम’ को महत्वपूर्ण सदस्य नेकपा (माओवादी) को मूल नेतृत्वले

सातवटा माओवादी समूहको संयुक्त वक्तव्य : साम्राज्यवाद मुर्दावाद ! जनयुद्ध जिन्दावाद !

मार्क्सको २००औँ जन्म दिवसका सन्दर्भमा युरोप तथा ल्याटिन अमेरिकाका ७ वटा माओवादी समूहले हालै संयुक्त वक्तव्य प्रकाशित गर्दै आजको सन्दर्भमा मार्क्स र मार्क्सवादको पक्षमा उभिनु भनेको सबैखाले अवसरवादको विरुद्धमा र मार्क्सवाद-लेनिनवाद-माओवाद र जनयुद्धको पक्षमा दृढताका

क्रान्तिकारीहरू संयुक्त वक्तव्यको तयारीमा

क्रान्तिकारीहरूको अन्तर्राष्ट्रियतावादी सङ्गठन (रिम) सित सम्बद्ध समितिका महत्वपूर्ण घटकहरूले गलत बाटो लिएपछि  पुरानो समिति विसर्जनको स्थितिमा पुगेको कारण विश्वभरिका क्रान्तिकारी माओवादीहरूले नयाँ परिस्थितिमा नयाँ किसिमले क्रान्तिकारीहरूको नयाँ केन्द्र-नयाँ 'अन्तर्राष्ट्रिय' निर्माण गर्नुपर्छ भनेर सन् २०१० देखि

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूको एम्बुसमा परेर ९ जना कोब्रा बटालियनका सदस्यको मृत्यु, ४ जना मरणासन्न

मार्च १३ का दिन भारतको छत्तीसगढ राज्य सुकमा जिल्लाको किस्ताराम क्षेत्रमा   भारतीय कम्युनिस्ट पार्टी (माओवादी)  का छापामारहरूले थापेको ल्यान्डमाइनमा परेर भारतको छत्तिससगढ़ राज्यमा ९ जना कोब्रा बटालियनका सदस्यको मृत्यु  भएको र  ४  जना मरणासन्न

प्रशिक्षण कार्यक्रममा प्रहरी हस्तक्षेप : नेकपा (क्रान्तिकारी माओवादी ) द्वारा हस्तक्षेपको विरोध

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १८ गुम्बाडाडाँमा आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)  को भातृ संगठन क्रान्तिकारी युवा लिगको प्रशिक्षण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । यही फागुन २८ गते सो पार्टीका महासचिब कमरेड मोहन

माकेभित्रको विद्रोहको रेखाचित्र

वामपन्थ र कम्युनिस्ट पार्टीका नाममा संसदवादी राजनीतिमा चुर्लुम्म डुबेका नव-प्रतिक्रियावादी पार्टीहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको एकताको प्रक्रियाको थालनीसँगै माकेसम्बद्ध कतिपय केन्द्रीय  नेताहरूमा असन्तुष्टि, आक्रोस र विद्रोहभाव बढ्दैगएको र केन्द्रीय स्तरमा देखिएको यो

टिप्पणी : स्थितिको गम्भीरता र एकताको सन्दर्भ

यता दुई-चारदिनभित्र जे भयो, जे देखियो र देखिँदैछ, यसले स्थितिको गम्भीरतालाई सङ्केत गर्छ l स्थिति यस किसिमको छ : बाल्टीमा पानी छ, आधी बाल्टी पानी, त्यो पनि धमिलो l धमिलो र हल्लिएको आधी बाल्टी पानीमा

सि जिपिङको साम्राज्यमा ८ जना माओवादी युवाहरूलाई राष्ट्रद्रोहको मुद्धा

माओको योगदान र मूल्यलाई निषेध गर्दै, सेनाको साथ लिएर माओ र माओवादका पक्षधर आफ्ना प्रतिद्वन्द्वी र समकक्षी अन्यलाई भ्रष्टाचार लगायत अनेक षड्यन्त्रमा फसाएर संविधानमा सि जिपिङ विचारधारा लेखेर नपुगेर आजीवन पार्टी प्रमुख र राष्ट्राध्यक्ष हुन

अवसरवाद तथा पश्चगमनका विरुद्ध विद्रोहको झण्डा उठाउन कमरेड किरणको आव्हान

 नेकपा (क्रान्तिकारी माओवादी) का  महासचिव कमरेड किरणद्वारा लेखिएको यो आलेख सो पार्टी सम्बद्ध अनलाइन माध्यममा प्रकाशित रचना हो । प्रस्तुत आलेखमा सबैखाले अवसरवाद तथा पश्चगमनका विरुद्ध विद्रोहको झण्डा उठाउन क्रान्तिकारी कम्युनिस्टहरूलाई आव्हान गरिएको छ  ।

सुदर्शनसहितका नेतालाई सार्वजनिक अपराधको मुद्धा

खुला र शान्तिपूर्ण किसिमले आयोजना गरिएको युवा मोर्चाको राष्ट्रिय सम्मेलनमा अतिथिका रूपमा सहभागी हुन सम्मेल्लनस्थलतर्फ गइरहेका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहितका नेता तथा कार्यकर्ताहरूलाई फागुन ६ गते बिराटनगरमा पक्राउ गरी हिरासतमा राखिएको विषयलाई लिएर चोतर्फी