menu

ताजा समाचार

क्रान्तिकारी बौद्धिक-सांस्कृतिक मञ्च गठन

लथालिङ्ग र भताभुङ्ग अवस्थामा रहेको बौद्धिक- सांस्कृतिक क्षेत्रलाई नयाँ किसिमले गठित र पुनर्गठित गरेर लैजानुपर्छ भन्ने उद्देश्यका साथ मालेमावादी बौद्धिक-सांस्कृतिककर्मीहरूले डा.ऋषिराज बरालको संयोजकत्वमा ‘क्रान्तिकारी बौद्धिक-सांस्कृतिक मञ्च, नेपाल’ गठन गरेका छन् l मञ्चद्वारा जारी घोषणापत्रमा  ''टुटफुट

पार्टी स्थापनाको २० औँ वर्षगाँठका अवसरमा भाकपा (माओवादी) को अपिल

२८ जुलाई, १९७२ मा जेलमै नक्सलवाडी  किसान आन्दोलनका महान्  नेता कमरेड चारु मजुमदारको हत्या भएपछि वैचारिक मतभेदका कारण मूल पार्टी विभिन्न चिरामा विभाजित भयो । कमरेड चारु मजुमदारको विरासतको कुरा गर्दै विभिन्न थरीका पार्टीहरू गठन

फूटको शृङ्खला र क्रान्तिकारी पुनर्गठन

ऋषिराज बरालपार्टी एकता र फूट पनि मौसमी हाटबजारजस्तो बनेको छ । अमुक पार्टीमा ‘विद्रोह, अमुक पार्टीमा फूट, अमुक पार्टीको अमुक पार्टीसित एकता जस्ता रङ्गीविरङ्गी शब्दहरूले सामाजिक सञ्जाल भरिएको पाइन्छ ।   किन फूट भयो ? कसको

कमरेड भक्तबहादुर श्रेष्ठका दुई महत्वपूर्ण प्रकाशन

‘भक्तबहादुर स्मृति प्रतिष्ठान’ द्वारा प्रकाशित भक्तबहादुर श्रेष्ठका सङ्कलित रचनाहरू भाग १ र भाग २ मा थुप्रै महत्वपूर्ण रचनाहरू समाविष्ट छन् । काठमाडौँलगायत हेटौँडा आदि ठाउँबाट विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखरचनाहरू तथा पार्टी दस्तावेजहरू कुनै

यस अर्थमा क्रान्तिकारी पुनर्गठन

ऋषिराज बराल विश्वभरिका माओवादी क्रान्तिकारीहरू २६ डिसेम्बरका लिन माओको सम्झना गर्ने गर्छन् । माओ दिवससँगै " क्रान्तिकारीहरू एक जुट होऔं" भन्दै  पार्टी एकताका साथै संयुक्त मोर्चाका सन्दर्भहरू पनि  चल्ने गर्छन्  । माओवादी क्रान्तिकारीहरूको केन्द्र बनाउनु आवश्यक

नयाँ जनवादी क्रान्तिका पक्षधरहरू एउटै झण्डामुनि गोलबद्ध होऔं: कम्युनिस्ट न्युक्लिअस, नेपाल

मार्क्सवाद-लेनिनवाद-माओवाद प्रति प्रतिबद्धहरूबीच एकता, ध्रुवीकरण र क्रान्तिकारी पुनर्गठनको  चर्चा चलिरहेको अवस्थामा पुनर्गठित कम्युनिस्ट न्युक्लिअस, नेपालले ''नयाँ जनवादी क्रान्तिका पक्षधरहरू एउटै झण्डामुनि गोलबद्ध हुनुको विकल्प छैन'' भनेर आफ्नो अभिमत जाहेर गरेको छ l १३० औं माओ

पार्टी एकता र नेतृत्व कौशल

दसबर्से महान् जनयुद्धको गरिमामय इतिहासले आर्जित गरेका मूल्य र विरासतलाई नेतृत्वको टुप्पोमा बसेकाहरूले एकपछि अर्को गरेर समाप्त पारे । जो-जो नव-प्रतिक्रियावादी अभ्यासमा लागे र लाग्ने प्रक्रियामा लामबद्ध छन्,  तिनका बारेमा थप टिप्पणी गर्नु आवश्यक छैन–‘महापतन’

मिलन राईको टोलीलाई बधाइ र शुभकामना !

ऋषिराज बराल ‘एकता’ मा मिसिएका दुइटा पार्टी सम्बद्ध जन वर्गीय सङ्गठन र मोर्चाहरूको एकता प्रक्रियाका क्रममा भर्खरै विद्यार्थी मोर्चाको एकता भेला सम्पन्न भएर मिलन राईको नेतृत्वमा १३७ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन भएको समाचार प्रकाशमा

वर्गराजनीति, पहिचानवाद र ‘कोसी’ नामाङ्कन

जनमेल : टिप्पणी  सङ्घीयता, प्रदेश, नामाङ्कन र सीमाङ्कनका सन्दर्भहरू नेपाली राजनीतिक र सामाजिक क्षेत्रमा यताका वर्षहरूमा विशेष चर्चाका विषय बनेका सन्दर्भहरू हुन् । पछिल्लो समयमा ‘एक नम्बर प्रदेश’ लाई ‘कोसी प्रदेश’ नामाङ्कन गरिएपछि यो सन्दर्भ अहिले

एकता र ध्रुवीकरणका मौसमी कुरा

ऋषिराज बरालमाओवादको भ्रष्टीकरण गर्दै र आफूलाई माओवादी केन्दको नेता भन्दै आन्दोलनलाई बदनाम पार्दै आएको प्रचण्डको नव-प्रतिक्रियावादी गिरोहले पार्टीको नाम फेर्ने भनेर आएको समाचारले माओवाद र माओेवादी आन्दोलनप्रति आस्था राख्ने आम उत्पीडित जनता र इमानदार नेता-कार्यकर्ताहरूले

विसर्जन कि क्रान्तिकारी पुनर्गठन ?

 ऋषिराज बरालआजभोलि फेरि थरीथरीका स्वार्थका साथ पार्टीएकताका कुरा चलेका छन् । कोही ‘माओवादी केन्द्र’ बनाउने भनेर कुदेका छन् र कतिपयले चाहिँ ''हामीहरूले एकता गर्न थाल्यौँ लौ को-को आउने हो आओ'' भन्दै उर्दी शैलीमा आह्वान गरेका
previous123456789...6566