menu

ताजा समाचार

कमरेड गोन्जालो र कमरेड एप्पारागुरी अझै जेलमा, कमरेड लेका २५ वर्षपछि रिहा

२५ वर्षअघि पेरूको लिमास्थिति एउटा अपार्टमेन्टबाट पक्राउ परेका पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष अविमायल गुज्मान ‘गोन्जालो’ र उहाँकी जीवनसाथी कमरेड एप्पारागुरी अझै कारावासमा रहेको र सोही घटनासित जोडेर पक्राउ गरिएकी ब्याले तथा आधुनिक नृत्य  प्रशिक्षक मार्तिजा

आख्यान क्षेत्रमा ‘बर्की नम्बर १३९९९’

अनिल शर्मा नेपालको प्रगतिवादी आख्यान क्षेत्रमा डा. ऋषिराज बरालको अलग चिनारी छ । विगतका बलिदानलाई वर्तमानका प्रतिरोध आन्दोलनहरूसँग जोड्नु उनको लेखनको मुख्य विशेषता हो । अर्कोतिर वर्तमानमा चलिरहेको जनप्रतिरोधका स्वरहरूमा अक्सिजन भर्नु उनको अर्को वर्गीय

सांस्कृतिक आन्दोलन: पुच्छरवाद विरुद्ध वैचारिक सङ्घर्ष

डा. ऋषिराज बराल ''कलाकारहरूलाई भ्रष्ट पार्न खोज्ने शक्तिहरू यति बलिया र कुटिल छन्, असाधारण आत्मबल भएकाले मात्र तिनको विरोध गर्ने आँट गर्छ । समाचारपत्रहरू, नाँचघर, सिनेमा तथा जनसाधारणमा बढी चलेका पत्रपत्रिकाहरू सबैले चेतन–अवचेतनरूपमा वास्तविक कलाका

म लेख्छु, किनभने म जीवित छु: न्गुगी वा थ्योङ्गो

न्गुगी वा थ्योङ्गो केन्याका विश्व प्रसिद्ध लेखक तथा मार्क्सवादी चिन्तक हुन् । उपन्यास, लघु कथा , नाटक, लेखनिबन्ध र  कवितामा कलम चलाएका न्गुगीका रचनाहरू ६० भन्दा बढी भाषामा अनुवाद भएका छन् । भाषा संस्कृति और

संसदीय चुनावमा भाग लिने निर्णयले बैद्य समूहमा निरासा,कार्यकर्ताका असन्तुष्टि छताछुल्ल

पार्टीभित्रको वैचारिक-राजनीतिक-साङ्गठनिक तथा कार्यदिशासम्बन्धी समस्याहरूलाई सम्मेलनमार्फत हल गर्ने भनेर यही असोज २१  देखि २५ सम्मका लागि सम्मेलनको मिति तोकेर दस्ताबेजको छलफलमा लागेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) को बिहिबार बसेको बैठकले सोही पार्टीका नेता चन्द्रप्रसाद

जनयुद्ध पक्षधर साहित्य र विद्रूपीकरणको प्रश्न

अनिल शर्मा साहित्य र कला निश्चित राजनीतिक उद्देश्य पूर्तिका लागि सचेत अथवा असचेत रूपमा सिर्जना गरिने विचारधारात्मक सङ्घर्षका औजार हुन्; जसमा समाजमा भौतिक साधन र स्रोतहरू अर्थात् उत्पादनका साधनहरू कब्जा गर्नका लागि सङ्घर्षहरू भइरहेका हुन्छन्, त्यसरी

प्रलेस र साझा मोर्चाको समयसान्दर्भिकता

अनुराग प्रधान सत्रुविरुद्ध मिल्न सक्ने शक्तिलाई गोलबद्ध गर्नु र प्रतिरोध आन्दोलनलाई व्यापक, सङ्गठित र समर्थवान् बनाउनु क्रान्तिको लक्ष हो र क्रान्तिकारीहरूको पहल सदैव यसतर्फ हुनु पर्छ र हुने गर्दछ । यस्ता साझा मोर्चाहरू पार्टीगत तथा

प्रलेसमा बढ्दो अन्तर्कलह : एकथरी लेखकहरू वार्षिक कार्यक्रममा सहभागी भएनन्

 २००८ सालमा श्यामप्रसाद शर्माको अगुवाइमा गठित र विभिन्न समयका विभिन्न किसिमको चारित्रिक विशेषताका साथ वर्तमानमा निरन्तरतामा रहेको एक थरी लेखकहरूको साझा मञ्च प्रगतिशील लेखक सङ्घ–‘प्रलेस' मा  विभिन्न विषयमा मतमतान्तर विकसित भएका कारण अहिले तीव्र अन्तर्कलहको

माओवादीहरूको एकतासम्बन्धी पछिल्लो स्थिति

यतिखेर विभिन्न सञ्चारमाध्यमहरू त्यसमा पनि बैद्य समूह तथा विप्लव समूह भनेर बढी चिनिने नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टीका माध्यमहरूमा दुई समूहबीचको एकताको सन्दर्भले निकै ठाउँ पाउने गरेको छ । बैद्य तथा

एकताको चर्चासँगै बैद्य समूहमा आन्तरिक किचलो

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्य ‘किरण’ का एकतासम्बन्धी पछिल्ला भनाइहरू चर्चाको विषय बनिरहेको अवस्थामा उनको पार्टीभित्र भने अल्पमत र बहुमतको द्वन्द्व तीव्र हुन थालेको कुरा सो पार्टीको काठमाडौँ जिल्लासित सम्बद्ध घटनाक्रमले

'समकालीन साहित्य र संस्कृति’: हाम्रो समयको सिंहावलोकन

साहित्यिक क्षेत्रमा मूलतः कवि तथा निबन्धकारका रूपमा स्थापित र राजनीतिक क्षेत्रमा नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको नेताका रूपमा परिचित अनिल शर्माको पछिल्लो कृति समकालीन साहित्य र संस्कृति पाठकसमक्ष आइपुगेको छ । यसको शीर्षकले