menu

ताजा समाचार

नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणको अभियानमा अघि बढौँ : माओवादी पार्टी, इटाली

रसियाली अक्टोबर क्रान्तिको शतवार्षिकीका सन्दर्भमा विश्वका क्रान्तिकारीहरूले आआफ्नो पार्टीको हैसियत र मुलुकको स्थितिअनुसार २५ अक्टोबरदेखि ७ नोभेम्बरसम्मका लागि विभिन्न कार्यक्रमहरू तय गरेअनुसार बिबिध कार्यक्रमहरू भइहेका छन् । यसक्रममा कतै जनसभा, कतै गोष्ठी र कसैले वक्तव्य

जनयुद्धका योद्धा ढुङ्गेल पक्राउको सर्वत्र निन्दा

अन्ततः जनयुद्धका एकजना योद्धा  बालकृष्ण ढुङ्गेल पक्राउ परेका छन् । चुनावको तयारी चलिरहेको समयमा भएको यो पक्राउ प्रकरणलाई लिएर थरीथरीका टिप्पणी र प्रतिक्रियाहरू आएका छन् । यो पक्राउ षड्यन्त्रमूलक छ र बदनियतपूर्ण छ भनेर माओवादी

यस्तो रहेछ नेकपा (क्रान्तिकारी माओवादी) प्रति अमेरिकी माओवादीहरूको अपेक्षा

(अमेरिकामा कम्युनिस्ट पार्टीहरूको कुरा गर्दा एउटा संशोधनवादी पार्टी 'कम्युनिस्ट पार्टी अफ युयसए' र अर्को बब अभाकियनको नेतृत्वमा रहेको 'आरसिपी, अमेरिका' बढी चिनिएका पार्टीहरू हुन् । अमेरिकामा ट्रट्स्कीवादी पार्टीको पनि  बौद्धिक क्षेत्रमा  प्रभाव छ । तर

जुम्ला

राजबहादुर कुँवरजुम्ला ! भ्रष्टचारी बाबुको घरलाई उडाउन माइन बोकेको कुनै छापामार भेटिएको छैन कालो बजारिया बाबुको व्यापार जलाउन सलाईको काँटी बोकेको कुनै भिमदत्त भेटिएको छैन ।जुम्ला ! सित्तैमा बाँडिएको चामल परेवालाई चारो दिएर कोदोको थुक्पा

हजुर ! म नक्सलबाडीकी आमा दोप्ती

                        ऋषिराज बरालम नक्सलबाडीकी आमा दोप्ती । महाश्वेता दिकी द्रौपदी । फासिदेवा थानामा प्रहरीसामु नाङ्गिन बाध्य द्रौपदी । पार्टीले राखिदिएको नाम हो दोप्ती । हजुर ! दोप्ती कमरेड  । यही हो मेरो नाम । यो

अक्टोबर क्रान्तिको शतवार्षिकीका सन्दर्भमा कम्युनिस्ट न्युक्लिअस, नेपालको अपिल

सबैभन्दा पहिले, अक्टोबर क्रान्तिको शतवार्षिकीका सम्बन्धमा हामी समग्र  उत्पीडित तथा मुक्तिकामी जनताप्रति क्रान्तिकारी अभिवादन प्रकट गर्दछौँ र अक्टोबर क्रान्तिले देखाएको क्रान्तिकारी परिवर्तनको बाटोमा दृढताका साथ अघि बढ्ने प्रण गर्दछौं ।  महान् लेनिनको नेतृत्वमा सम्पन्न अक्टोबर

भाकपा (माओवादी) को सर्कुलर नम्बर १, २०१७ : ''भू-राजनीतिक स्वरूपमा विश्वव्यापी परिवर्तन आएको छ ।

('चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति' को ५० औँ वार्षिकोत्सवका सन्दर्भमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्नो वैचारिक प्रकाशन ‘पिपुल्स वार’ प्रकाशनमा ल्याएको छ । यसमा 'चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति'सम्बन्धी महत्वपूर्ण रचनाहरूका साथै त्यसमा वर्तमान

माओत्से तुङ : अक्टोबर क्रान्तिको झण्डा अपराजेय छ

यो वर्ष हामी बडो उत्साहका साथ अक्टोबर क्रान्तिको स्थापना उत्सव मनाइरहेका छौँ । यो दिवस रूस-जर्मनी युद्धलाई नयाँ मोडमा  पुर्याउने अवसर मात्र नभएर यसले फासिवादी केन्द्रमाथि फासिवाद विरोधी केन्द्रको विजयको अवसर पनि हुने कुरामा म

गालिसियाका माओवादी कमरेडहरूसितको कुराकानी : एल ब्लोक डेलि स्टे

गालिसिया स्पेनअन्तर्गतको स्वायत्त प्रदेश हो । गालिसियाका क्रान्तिकारीहरूले त्यहाँ ‘माओवादी पार्टी गालिसिया’ गठन गरेका छन् र त्यहाँको विशिष्टतामा  आफ्नो सङ्गठनात्मक हैसियतअनुसार गतिविधि गरिरहेका छन् । गालिसिया अहिले क्रान्तिकारीहरूको नयाँ अन्तर्राष्ट्रियतावादी सङ्गठन निर्माणका लागि थालिएको अभियानको

राजकुमार कुँवरसहित १० जनाले नेकपा (क्रान्तिकारी माओवादी) केसको जिम्मेवारी त्यागे

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पोखरा सम्मेलनमा सङ्गठनात्मक क्षेत्रमा गरेको निर्णयपछि सो पार्टीको केन्द्रीय जिम्मेवारी त्याग गर्नेको सङ्ख्या १० पुगेको छ । सम्मेलनले केन्द्रीय सदस्य हुनका लागि ५ ओटा आधारहरू: सबै केन्द्रीय सदस्य पूर्णकालीन

चीन समाजवादी कि सामाजिक-साम्राज्यवादी ?

माओको मृत्युपछि चीनमा भएको प्रतिक्रान्ति र यसले उत्पन्न गरेको परिणामका सन्दर्भमा विश्वका माओवादी राजनीतिज्ञ तथा बुद्धिजीवीहरूले सन् १९८० को दशकदेखि हालसम्म पनि निरन्तर रूपमा कलम चलाइरहेका छन् । यसका सन्दर्भमा थुप्रै पुस्तकपुस्तिकाहरू पनि प्रकाशित भएका