menu

ताजा समाचार

प्रचण्डको चक्रव्यूहभित्र फसेका ‘कमरेडहरू’

डा. ऋषिराज बराल यो हप्ता,  “एमालेलाई सिध्याउन काङ्ग्रेससँग सहकार्य” र “बाबुराममा ज्ञान छ, बुद्धि छैन” भन्ने प्रचण्डको भनाइ चर्चाको विषय बनेझैँ “प्रतिक्रियावादी कम र दक्षिणपन्थी अग्र भागमा रहेर हामीलाई सिध्याउन लागिपरेका छन् ।...अहिले माओवादी केन्द्रले

क्रान्तिकारी लेखक सङ्घको देशव्यापी कार्यक्रम

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) नजिक मानिने क्रान्तिकारी लेखक सङ्घ (विप्लव रचयिताल सङ्घ : विरसम) ले आगामी सेप्टेम्बर ९ र १० का दिन भारतका विभिन्न राज्यहरूमा नक्सलबाडी किसान आन्दोलनको ५० औँ वार्षिकोत्सवको सन्दर्भमा ‘भारतीय समाजमा नक्सलबाडी

कम्युनिस्ट न्युक्लिअस, नेपालको अपिल

यतिखेर हामी कमरेड  रामवृक्ष यादवको सम्झना गरिरहेका छौँ । वहाँ  मार्क्सवाद-लेनिनवाद-माओवादप्रति प्रतिबद्ध क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो ।  आजभन्दा २३  वर्षअघि फासिवादी काङ्ग्रेसी सरकाकारद्वारा निर्देशित  गुन्डाहरूद्वारा  आजकै दिन भदौ २ गते धनुषाको बर्मझियामा वहाँको हत्या गरिएको थियो 

कमरेडहरूका आँखामा कमरेड रामवृक्ष यादव

कमरेड रामवृक्ष यादव नेपालको माओवादी आन्दोलनको एक जना अगुवा नेता हुनुहुन्थ्यो । २०५१ साल भदौ २ गते धनुषाको बर्मझियामा नेपाली काङ्ग्रेसको सरकारका गुन्डाहरूद्वारा  वहाँको हत्या भएको थियो ।  वहाँ राजनीतिक र साहित्यिक-सांस्कृतिक दुवै क्षेत्रमा जुझारु

बङ्गलादेशको माओवादी पार्टीको चौथो महाधिवेशन

मार्क्सवाद-लेनिनवाद-माओवादलाई क्रान्तिको पथप्रदर्शक सिद्धान्त मान्ने बङ्गलादेशको कम्युनिस्ट पार्टी ‘पूर्व बङ्गला सर्वहारा पार्टी’ ले हालै आफ्नो चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न गरी सोको विवरण सार्वजिनक गरेको छ । पार्टीका तर्फबाट प्रवक्ता आलमगिर होसेनले जारी गरेको विज्ञप्तिमा सो

दुई लाइन सङ्घर्षका क्षणहरू

ईश्वरीप्रसाद दाहाल ‘असारे’“विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ त्यो बेला सबै चीज प्राप्त हुन्छन्, यदि अनुयायीहरू छैनन् भने पनि ती प्राप्त हुन सक्छन्

तराई डुबान, विस्तारवादी हेपाइ र दलाल सरकार

डा. ऋषिराज बराल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म खास गरेर चुरेदक्षिण क्षेत्र पूर्ण डुबानमा छ र चारैतिर हाहाकारको स्थिति छ । विद्युत आपूर्ति बन्द छ र  सञ्चार सम्बन्ध विच्छेद छ  । कतिपय यस्ता ठाउँ र गाउँहरू

मैथिली साहित्यमा विचारहीनता बढ्दै गएको छ

रोशन जनकपुरी(नेपाली तथा मैथिली दुवै भाषामा उत्तिकै सशक्त किसिमले कलम चलाउने रोशन जनकपुरी साहित्यिक क्षेत्रमा मूलतः कवि र निबन्धकारका रूपमा परिचित हुनुहुन्छ । पछिल्लो समयमा समालोचनामा  पनि कलम चलाउन थाल्नुभएको जनकपुरी मार्क्सवादप्रति प्रतिबद्ध स्रष्टाका रूपमा

बरबर रावद्वारा पूर्वमाओवादी नेता तथा लेखक तुषार कान्तिको रिहाइको माग

एक समय भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य रहेर उत्तरप्रदेश, उत्तराखण्ड र उत्तरी बिहार क्षेत्रको जिम्मेवारी समालेका र थुप्रै पटक जेल परेका ६२ वर्षीय तुषार कान्ति भट्टाचार्यलाई ८ अगस्तका दिन आफ्नो घर पश्चिम बङ्गालबाट

विप्लव समूहका धौलागिरी ब्युरो इन्चार्ज 'पारशमणि' द्वारा पार्टी परित्याग

यताका दिनमा नेत्रबिक्रम चन्द ' विप्लव' ले नेतृत्त्व गरेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय तथा जिल्ला स्तरका नेताहरूले सो पार्टीले लिएको गलत चिन्तनका विरुद्ध बिद्रोह गर्दै पार्टी परित्याग गरिरहेको सन्दर्भमा सो समूहका धौलागिरी ब्युरो इन्चार्ज 'पारशमणि'

पहिले गोर्खाहरूको इतिहास पढ,अनि बोल

विष्णु शर्मा(भारतीय लेखक विष्णु शर्माको यो लेखले अहिले भारतमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनबारे संक्षिप्तमा तर सटिक किसिमले प्रकाश पार्दछ । उनले अहिले जुन भागमा गोर्खाल्याण्ड आन्दोलन चलिरहेको छ, त्यो त अस्तिसम्म नेपालकै भाग थियो र अहिले