menu

ताजा समाचार

गरिबी र उत्पीडनको कथा : 'दाना'

'दाना' मार्क्सवादी साहित्यकार खेम थपलिया लिखित नाटकको नाम हो । यो नाटक श्रीमतीको लास बोकेर बार किलोमिटर हिँड्ने भारत ओडिसाका गरिब तथा उत्पीडित दाना माझीको घटनासन्दर्भमा आधारित छ । भारतमा मात्र नभएर एक हिसाबले विश्वव्यापी

माओवाद र जनयुद्ध विरुद्धका निरर्थक बहसहरू

डा. ऋषिराज बरालकतिपय अनलाइन माध्यमहरूले “माओवाद र जनयुद्धका सन्दर्भमा उठेका विवाद र बहसका कारण अमुक पार्टी फूटको सँघारमा”  जस्ता समाचार र टिप्पणीहरू प्रकाशित गरेका छन् । सम्बद्ध पार्टीले यसका बारेमा केही नबोलेको र आधिकारिक दस्ताबेजहरू

विप्लव समूहको गन्तव्ययात्राको चिरफार

डा. ऋषिराज बरालकरिब तिन वर्षअघि नेपाल कम्युनिस्ट पार्टी-माओवादी (हाल क्रान्तिकारी माओवादी) बाट सम्बन्ध विच्छेद गरेर ‘एकीकृत क्रान्ति’ को नारा बोकेर हिँडेको नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको माओवादी समूहले 'आठौं महाधिवेशन" गरेर आफ्नो नामसमेत परिवर्तन

नक्सलबाडी सम्बन्धी २५ ओटा कार्यपत्र प्रस्तुत हुने

(यो वर्ष, मार्क्सवाद-लेनिनवाद-माओवादका आधारभूत सैद्धान्तिक तथा व्यावहारिक मूल्यप्रति प्रतिबद्ध विश्वभरिका क्रान्तिकारीहरूले भारतीय क्रान्तिमा बसन्ते गर्जन नामले परिचित नक्सलबाडी विद्रोहको ५० औँ वार्षिकोत्सव विभिन्न किसिमले मनाइरहेका छन् । यसै क्रममा भारतको क्रान्तिकारी लेखक सङ्घ, 'विरसम'  ले

गौरी लङ्केशको हत्या गरिए पनि उनको आवाज मर्ने छैन : तन्मोय इब्राहिम

सत्ता-विरोधी जुधारु पत्रकार तथा सामाजिक कार्यकर्ता गौरी लङ्केशको ५ सेप्टेम्बरको साँझ बेङ्लुर स्थित उनको घरअगाडि गोली हानी हत्या गरियो । उनलाई ताकेर सातओटा गोली हानिएको थियो, जसमा ३ ओटा गोली उनको छातीमा लागेर तत्कालै उनको

माओवादी आन्दोलन र उत्तराधिकारीको सङ्कट

डा. ऋषिराज बरालआजभोलि औपचारिक-अनौपचारिक कुराकानीहरूमा अमुक पार्टीमा अमुकपछि के होला, अमुक पार्टी कसरी अघि  बढ्ला जस्ता सन्दर्भहरू चर्चाको विषय बन्ने गरेको पाइन्छ । सरसरती हेर्दा यो प्रसङ्ग, अमुकपछि अमुक पार्टीको नेतृत्वमा को आउँछ भन्ने प्रश्न

बर्मझियामा अपराधी गिरोहको कुकृत्य

महान् सहिद रामवृक्ष यादव खास समुदाय तथा खस क्षेत्रको मात्र नेता हुन्हुन्न्थ्यो, वहाँ सिङ्गो नेपाल सारत: विश्वसर्बहारा वर्गको नेता हुनुहुन्थ्यो । २०५१  सालमा नेपाली कांग्रेसको सरकारको निर्देशनमा बर्मझियामा उहाँको हत्या गरिएको थियो । धनुषा,

एकताको चर्चासँग गाँसिएका केही प्रश्नहरू

माओवादी केन्द्र र काङ्ग्रेसको गठबन्धन सरकारले विदेशी शक्तिका सामु गरेको राष्ट्रिय आत्मसमर्पण र विरोध र आलोचनाका स्वरहरूलाई दबाउन गरेको फासिवादी अभ्यासका साथै माओवादी आन्दोलनलाई ध्वस्त पार्न गरिएका षड्यन्त्रहरूका कारण आधारभूत प्रश्नमा विचार मिल्ने पार्टी र

फौजी कमान्डर ‘प्रभाकर’ ले लेखेको एउटा चिठी

डा. ऋषिराज बरालयुद्धका दिनमा जनार्दन शर्मा ‘प्रभाकर’ सित खासखास कुरामा मेरो त्यति पटरी खाएन । उनी गाउँका बुद्धिजीवीबाट माओवादी जनसेनाको कमान्डर बनेका थिए र म सहरी बु्द्धिजीवीबाट सांस्कृतिक मोर्चाको कमान्डर बनेको थिएँ । उनी जनयुद्धसित

देउवाको राष्ट्रघाती चरित्रको चौतर्फी भत्र्सना

मुलुक बाढीपहिरो र अन्य थुप्रै समस्याले जेलिएको र दोक्लाम विवादले छिमेकीहरूबीच पनि सम्बन्ध सुमधुर नभएको अवस्थामा भारत भ्रमणमा जानु उचित नहुने भनेर देशभित्र उठेको आवाजलाई लत्याउँदै भारत भ्रमणमा जाने निधो गरेका शेरबहादुर देउवालाई भ्रमणअघि राष्ट्रलाई

अहिले नेपाल भारतको उपनिवेश बनेको छ : वरवर राव

नक्सलबाडी आन्दोलनको ५०औँ वार्षिकोत्सवका सन्दर्भमा भारतको झारखण्ड राज्यको गिरिडिहमा केही दिनअघि एउटा प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रममा  ‘क्रान्तिकारी लेखक सङ्घ’ का संस्थापक सदस्य, कवि, समीक्षक, माओवादी चिन्तक तथा ‘रिभोलुस्नरी डेमोक्रेटिक फ्रन्ट’ का