menu

ताजा समाचार

आठ वर्षपछि भाकपा (माओवादी) का नेता कोबाध गान्धी जमानतमा रिहा

सेप्टेम्बर २००९  मा दिल्लीबाट पक्राउ गरिएका भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का ६६ वर्षीय नेता कमरेड कोबाध गान्धीलाई विशाखापट्टम अदालतले ८ वर्षपछि जमानतमा रिहा गरेको छ । कहिले दिल्लीको तिहार जेल र कहिले कुन जेल गर्दै

हामी पनि महान् बहसको चरणबाट गुज्रिरहेका छौँ

स्टालिनको मुत्युपछि खास गरेर रसियाली कम्युनिस्ट पार्टीको विसौँ महाधिवेशनपछि क्रुस्चेवले अघि सारेको स्टालिन विरोधी अभियान र कथित शान्तिपूर्ण सङ्क्रमणको मार्क्सवाद-लेनिनवाद विरोधी अभियानलाई लिएर विश्वकम्युनिस्ट आन्दोलनमा निकै ठू्लो हलचल र टीकाटिप्पणी भयो । साम्राज्यवादी मुलुकहरूले मात्र

ससंदीय बाटोबाट समाजवाद प्राप्त हुने कुरा असम्भव छ र धोका मात्र हो

जुन संसदीय मार्गको प्रचार दोस्रो अन्तर्राष्ट्रियका साम्राज्यवादपरस्तहरूले गरेका थिए, त्यसको लेनिनले पूर्णतः खण्डन गर्नुभएको थियो र धेरै पहिले नै त्यो बदनाम भइसकेको थियो । तर ख्रुस्चेबको दृष्टिमा दोस्रो विश्वयुद्धपछि संसदीय मार्ग पुनः एक्कासी मान्य बन्दै

सम्पादकीय : यसकारण निर्वाचन वहिष्कार

नयाँ जनवादी क्रान्तिको पक्षमा लाग्नेले अनेक बाहना र नाममा संसदवादी चुनावमा सहभागी हुने होइन, वैचारिक, साङ्गठनिक र प्राविधिक तयारीमा लाग्नुपर्छ र  त्यसैअनुरूप जनमत निर्माण गर्नुपर्छ भन्ने अठोट ‘जनमेल’  परिवारको रहेको छ । र यसले  यसैअनुरूप

फ्रान्सेली माओवादी पार्टीका नेता पेरेको निधन

चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिबाट प्रभावित भएर फ्रान्समा सन् साठीको दशकमा त्यहाँको रुसी सामाजिक साम्राज्यवादपरस्त कम्युनिस्ट पार्टीबाट विद्रोह गरेर मजदुर र बौद्धिक क्षेत्रसम्बद्ध युवाहरूको ठूलो जमात माओ र ‘महान बहस’ का पक्षमा उभियो । यसै

माओवाद, फोकोवाद र विप्लववादी अराजकता

डा. ऋषिराज बरालकतिपय पाठकबाट फोकोवाद र विप्लववाद( putschism)बारे जानकारी दिन अनुरोध भएअनुसार जानकारी दिने प्रयाश गरिएको छ ।  माओवाद विश्वसर्वहारा  क्रान्तिको सार्वभौम सिद्धान्त हो र माओका भनाइमा सामाजिक उत्पादनका दृष्टिले विप्लववाद लम्पट-सर्वहारा विचारधारा र निम्नपुँजीवादी

जताततै जनसेनाका ब्यानर र पोस्टर

सन् २०२२ सम्ममा भारतबाट माओवादी आन्दोलन समाप्त पार्ने भनेर भारतीय हिन्दू  फासिवादी सत्ताधारीहरूले घोषणा गरेका छन् र यसका लागि अमेरिकी-इजराइली सैन्य प्रशिक्षण तथा अन्य प्राविधिक  सहयोगका साथ “अपरेसन ग्रिन हन्ट” को तेस्रो चरण कार्यान्वयन गरिरहेका

भाकपा (माओवादी) को कार्यकर्ताहरूलाई निर्देशन

(भारतीय कम्युनिस्ट पार्टी (माओवादी)  को वैचारिक प्रकाशन ‘पिपुल्स वार’ मा 'चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति'सम्बन्धी महत्वपूर्ण रचनाहरूका साथै  वर्तमान विश्वपरिस्थिति र सर्वहारा क्रान्तिको चरित्रका बारेमा विश्लेषण गरिएका महत्त्वपूर्ण सामग्रीहरू प्रकाशित गरेको छ । साथै कार्यकर्ताको

दीर्घकालीन जनयुद्ध नै आजको विश्व क्रान्तिको बाटो हो : माओवादी पार्टी, फ्रान्स

माओवादी क्रान्तिकारीहरूको नयाँ अन्तर्राष्टिय केन्द्र निर्माण अभियानको सक्रिय सदस्य माओवादी पार्टी,  फ्रान्सले अक्टोबर क्रान्तिको शतवार्षिकीका  सन्दर्भमा लामो वक्तव्य जारी गरेको छ । वक्तव्यमा आजको दिनमा अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउनुको अर्थ मार्क्सवाद-लेनिनवाद-माओवादलाई आआफ्नो मुलुकको विशिष्टतामा लागु

हराएको डायरीको एउटा पन्ना : चुनवाङ बैठक, 'युद्धभूमिबाट फर्किँदा' र अन्तर्कथाहरू

अन्तर्राष्ट्रिय क्षेत्रमा रिमसम्बद्ध पार्टीहरू तथा भारतका माओवादी सङ्गठनहरूले पनि प्रचण्डलाई नपत्याएर गौरवलाई नेता मान्ने गरेको पीडास्वरूप गौरव पक्राउको चाँजोपाँजो मिलाइसकेपछि, नयाँ जनवादी क्रान्ति सम्पन्न नहोउन्जेल यताउता गर्न पाइँदैन भन्ने कमरेड किरणको अडानलाई सिलिगुडीमा व्यवस्थापन गरेपछि,

माओवादी छापामारको एम्बुसमा परी १ जनाको मृत्यु, २ जना मरणासन्न

भारत महाराष्ट्रको गाडचिरोली जिल्लाको तलवारघर भन्ने स्थानमा  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूले थापेको एम्बुसमा परेर पारा मिलिट्री फोर्सका १ जना सदस्यको मृत्यु भएको तथा २ जना मरणासन्न अवस्थामा रहेको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्