menu

ताजा समाचार

जनताले उठाउने हतियार राज्यले गर्ने दमनको विरोध र प्रतिरोधका लागि मात्र नभएर राज्यसत्ता प्राप्तिका लागि पनि हो: बरबर राव

(आदिवासी जनताको पुर्खौँदेखिको थातथलोबाट उनीहरूलाई विस्थापित गरेर बहुराष्ट्रिय कम्पनीलाई मुलुकमा भित्र्याउने र प्राकृतिक स्रोतसाधनको दोहन गर्न दिने भारतीय शासक वर्गको जनघाती-राष्ट्रघाती कार्यको भारतीय उत्पीडित जनता तथा प्रगतिशील सङ्घसंस्थाहरूले वर्षौंदेखि विरोध गर्दै आएका छन् । परन्तु, 

बन्दका क्रममा माओवादी छापामारको एम्बुसमा परेर सब इन्सपेक्टरको मृत्यु, भाजपा नेताको घर ध्वस्त

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले घोषणा गरेको भारतका ६ ओटा राज्य बन्दको  पूर्वसन्ध्यामा हिजो माओवादी छापामारले राखेको एम्बुसमा परी छत्तिसगढ राज्यको सुकमा जिल्लामा हिजो २०६ कोब्रा बटालियनका एक जना सब इन्सपेक्टरको मृत्यु भएको छ र

भाकपा (माओवादी) द्वारा आज ६ वटा राज्य बन्दको घोषणा

कथित मुठभेडका नाममा एक महिनाअघि भारतको महाराष्ट्र राजयको गाडचिरोली जिल्लाको बोरिया कन्सासुर क्षेत्रमा भएको आम नरसंहारको विरोधमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को ‘उत्तर बस्तर डिभिजन कमिटी’ र ‘उत्तर सब जोनल ब्युरोद्वारा आज  मे २५ का

क्रान्तिकारी लेखक सङ्घको अपिल

 (महाराष्ट्र  राज्यको गाडचिरोली जिल्लामा गत २२ अप्रिलमा भएको आम नरसंहार अहिले विश्वव्यापी चासो र टिप्पणीको विषय भएको छ । त्यो मुठभेड होइन, एकतर्फीरूपमा गरिएको जनहत्या थियो भनेर भारतलगायत विश्वभरिकै मानवअधिकारवादी तथा प्रगतिशील संस्था र व्यक्तिहरूले

माओवादी छापामारद्वारा दुस्मन फोर्सका ७ जना ठहरै, दुइटा एके-४७, दुइटा इन्सास र चारवटा अटोम्याटिक राइफल कब्जा

भारतको छत्तिसगढ राज्यको दन्तेवाडा जिल्लाको चोलनार भन्ने ठाउँमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूले थापेको ल्यान्ड माइनमा परेर आज छत्तिसगढ सशस्त्र फौजका  ५  जना र जिल्ला प्रहरी फोर्सका २ जनाको ठाउँको ठाउँ मृत्यु भएको  कुरा

भारतका आदिवासी भन्छन् : माओवादीले हामीलाई दुःखको बेला साथ दिन्छन्

(भारतको महाराष्ट्र राज्यको गाडचिरोली जिल्लाको इन्द्रावती नदीको किनारमा भएको नरसंहारको करिब १ महिना पुग्न लागेको छ । मुठभेठका नाममा भारतीय प्रतिक्रियावादले केही गाउँलेसहित ४० जना माओवादी योद्धाहरूको हत्या गरेको थियो । सो घटना इन्काउन्टर नभएर

कमरेड इब्राहिम कायपाक्कायको सम्झनामा आठ माओवादी पार्टीहरूको संयुक्त वक्तव्य

कमरेड इब्राहिम कायपाक्काय टर्की कम्युनिस्ट पार्टी/मार्क्सवादी-लेनिनवादी (टिकेपी/एमएल) को संस्थापक हुनुहुन्छ ।  संशोधनवादीहरूसित सम्बन्ध विच्छेद गर्दै वहाँले मार्क्सवाद-लेनिनवाद र माओविचारधारालाई पार्टीको मार्ग निर्देशक सिद्धान्त अँगाल्नु भयो र दीर्घकालीन जनयुद्धको बाटोबाट नै टर्कीका जनताको मुक्ति सम्भव छ

नेकपा-विप्लवद्वारा भाकपा (माओवादी) र भारतीय उत्पीडित जनतामाथि मोदी सरकारले गरेको दमनको विरोध

मार्क्सवादी क्रान्तिकारीहरू अन्तर्राष्ट्रियतावादी सर्वहारवादका पक्षधर हुन्छन् । विश्वमा भएका मुक्ति आन्दोलनको समर्थन गर्छन् र  राज्यसत्ताद्वारा गरिएको दमनको विरोध गर्छन् । नेपालको सन्दर्भमा भने यसो भएको कमै पाइन्छ । कम्युनिस्ट न्युक्लिअस, नेपाल र क्रान्तिकारी बौद्धिक-सांस्कृतिक मञ्च

मे ५, मार्क्सको २००औँ जन्मदिवस

''कम्युनिस्टहरू  आफ्ना विचार  र उद्देश्यलाई लुकाउनु घृणास्पद कार्य ठान्दछन् । सम्पूर्ण वर्तमान सामाजिक व्यवस्थालाई बलप्रयोगद्वारा ध्वस्त  पारेर  मात्र आफ्नो  उद्देश्य पूरा हुनसक्छ भनेर उनीहरू खुल्लमखुला घोषणा गर्दछन्। साम्यवादी क्रान्तिको डरले शासक वर्गहरू  थर्कमान होउन् ।

‘गोथा कार्यक्रमको आलोचना’ को सार्वभौम महत्त्व

लु मिङ    (मार्क्सको ‘गोथा कार्यक्रमको आलोचना’ कुन सन्दर्भमा र किन लेखिएको थियो भन्ने कुरा मार्क्सवादको अध्ययन गरेको मान्छेलाई थाहा भएकै कुरा हो । ‘गोथा कार्यक्रमको आलोचना’ लेखिएको १४३ वर्ष र प्रकाशित भएको १३७ वर्ष

मे दिवस २०१८ को संयुक्त आव्हान

 “विश्वभरिका सर्वहाराहरू एक होऔँ” : कार्ल मार्क्स मे दिवस २०१८, कार्ल मार्क्सको २००औँ जन्म दिवस र मार्क्स र एङ्गेल्स लिखित 'कम्युनिस्ट  घोषणापत्र'को प्रथम प्रकाशनको १७० औँ वर्ष पूरा भएको दिन, कम्युनिस्टहरू र सर्वहाराहरूका लागि हिजो,