menu

ताजा समाचार

भाजपा नेतासहित ६ प्रहरी ठहरै

भारतको झारखण्ड राज्यको लाथेर जिल्लामा भाकपा (माओवादी) का जनछापामार सेनाले थापेको एम्बुसमा परेर असइसहित विशेष सुरक्षा बलका ६ जनाको मृत्यु र एक दर्जन जति घाइते भएको कुरा भारतीय सञ्चार माध्यमले जनाएका छन् । माओवादी प्रभावित

भाकपा (माओवादी) को पछिल्लो आह्वान :

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को पछिल्लो अपिल प्रकाशमा आएको छ । यो अपिल भारतीय कम्युनिस्ट पार्टीको सङ्घर्षशील इतिहास-माओवादी पार्टीको स्थापना र भारतीय प्रतिक्रियावादका विरुद्ध उसले लडेको लडाइँसित सम्बद्ध छ । पार्टीले भारतीय कम्युनिस्ट पार्टीको ५०

लिपुलेक र चिनियाँ सामाजिक साम्राज्यवाद

डा. ऋषिराज बराल साझा ब्याङ्क र भारतसित बढ्दो आर्थिक साझेदारीका कारण यस क्षेत्रमा  चीनप्रति बढ्दैगएको आशङ्कालाई ‘लिपुलेक प्रकरण’ ले थप प्रस्ट्याएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका सन्दर्भमा भारत चीनबीच १५ मे २०१५

सत्ताधारीहरूलाई चुनौती दिँदै चिनियाँ क्रान्तिकारीहरूले ‘माओवादी' नामको वेबसाइट आरम्भ गरे

वतर्मान चिनियाँ सत्ताधारी पार्टीले अँगालेको सिद्धान्त र व्यवहारका आधारमा विश्वभरिका क्रान्तिकारीहरूले वर्तमान चीनलाई सामाजिक साम्राज्यवादी चीन भनेर घोषणा गरेका छन् । माओलाई विस्थापित गरेर आफूलाई अहिलेको नयाँ माओको रूपमा प्रस्तुत गर्न खोज्ने सि जिपिङको पाखण्डपनको

१५औं स्थापनादिवस मनाउँदै भाकपा(माओवादी)

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले सेप्टेम्बर २१लाई पार्टी स्थापना दिनका रूपमा लिएर हरेक वर्ष विशेष कार्यक्रमका साथ पार्टी स्थापना दिवस मनाउने गरेको छ । सन् २००४ मा भारतीय कम्युनिस्ट पार्टी (माले) पिपुल्स वार र माओवादी

कास्मिरी जनताको स्वतन्त्रताका लागि नेपाललगायत विश्वका ९ विद्यार्थी सङ्गठनको आव्हान

हालै नेपाललगायत विश्वका ९ युवा सङ्गठनहरू मूलतः विद्यार्थी सङ्गठनहरूले हालै भारतीय विस्तारवादले जम्मु-कासिमरमाथि गरेको हस्तक्षेपको विरोध गर्दै उसलाई पूर्ण स्वन्त्रत्रता प्रदान गरिनु पर्छ भन्ने मागका साथ विश्वव्यापी अभियान चलाउन आव्हान गरेका छन् यसरी माग गर्नेहरूमा

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) भन्छ : ''कास्मिरी जनताको अधिकारको लडाइँका पक्षमा उभिन हामी भारत र पाकिस्तानका जनतालाई आह्वान गर्छौँ

कास्मिरका जनताको सङ्घर्ष, भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा दिनदिनै भएका गोलिबारी र बढ्दो  तनावलाई लिएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले विश्लेषणात्मक लामो प्रेस विज्ञप्ति जारी गरेको छ ।  केन्द्रीय प्रवक्ता अभयका नामबाट जारी सो प्रेस

महत्त्वपूर्ण आलेख र अनुवादको दुर्दशा

ऋषिराज बराल आजभन्दा ४ वर्षअघि २०७२ को अनलाइन प्रकाशन janamel.com मा मैले ''सामग्रीको दुर्दशा : 'प्रवर्तक' मा प्रकाशित आलेख "  शीर्षकमा इच्छुक सांस्कृतिक प्रतिष्ठानको प्रकाशन 'प्रवर्तक' को पूर्णाङ्क ५, (२०७२)मा प्रकाशित ‘चीनको दार्शनिक फाँटमा चलेका

चारु मजुमदारको सम्झनामा विशेष कार्यक्रम

२७ जुलाई १९७२ का दिन पश्चिम बङ्गालको कारागारमा  भारतीय माओवादी आन्दोलनका नेता कमरेड चारु मजुमदारको मुत्यु भएको थियो । लामो अवधिसम्म गोलघरमा औषधीउपचारबाट वञ्चित भएका कारण कमरेड मजुमदारको मृत्यु भएको थियो । मुटुका बिमारी कमरेड

TKP/ML; ON THE PATH OF THE 1st CONGRESS, GIRD ON PROLETARIAN REVOLUTIONISM, CHALLANGE LIQUIDATIONISM, RAISE THE GUERILLA WARFARE!

TKP/ML; ON THE PATH OF THE 1st CONGRESS, GIRD ON PROLETARIAN REVOLUTIONISM, CHALLANGE LIQUIDATIONISM, RAISE THE GUERILLA WARFARE! Our Party is at an historical juncture. We held the first anticipated congress of our Party that we awaited with hope,

माओवादी छापामारको एम्बुसमा परेर दुईजना असईसहित भारतीय सुरक्षाबलका ५ जनाको मृत्यु, दर्जनौँ मरणासन्न

भारतीय अधिकारीहरूले “भारतमा नक्सली नामले चिनिने माओवादीहरू अब करिबकरिब समाप्त हुने स्थिति पुगेका छन्” भनेर पत्रकारहरूलाई जानकारी गराएको एक हप्ता पनि नबित्तै भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामार सेनाले थापेको एम्बुसमा परेर भारतीय सुरक्षा फौजका