menu

ताजा समाचार

माओवादीहरू संयुक्त वक्तव्यको तयारीमा

विश्वका क्रान्तिकारीहरूको केन्द्रबिन्दु ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्लोलन’ (रिम) विघटनको स्थितिमा पुगेपछि सन् २०१० देखि प्रचण्ड र बभ अमाकियनले नेतृत्व गरेका पार्टीहरूबाहेकका माओवादी पार्टी, सङ्गठन र मोर्चाहरूले हरेक वर्ष मे दिवसको सन्दर्भ पारेर मे दिवसको  महत्वका साथै

माओवादी एम्बुसमा परेर भारतीय सुरक्षा फौजका २२जनाको मृत्यु, ३२ जना मरणासन्न सयभन्दा बढी घाइते

भारतको बस्तर डिभिजनअन्तर्गत बिजापुर जिल्लाको तारेम जङ्गलमा अप्रिल ३ शनिवारका दिन  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारले थापेको एम्बुसमा परेर सिआरपिएफसहितको संयुक्त टोलीका २२  जनाको मृत्यु भएको,३२ जना  मरणासन्न  र सयभन्दा बढी घाइते भएको  र

कुटिल चिन्तन: ‘माओइज्म अ ग्लोबल हिस्ट्री’

ऋषिराज बराल सार्वभौम माओवाद, 'उत्तर-मार्क्सवादी' विभ्रम र वैचारिक सङ्घर्ष पुस्तक लेख्ने क्रममा चिनियाँ इतिहासकी अध्येता भनेर चर्चामा आएकी ब्रिटिस प्राध्यापक जुलिया लोभेलको सन् १९१९ मा प्रकाशित पुस्तक माओइज्म अ ग्लोबल हिस्ट्री पनि अध्ययन गर्नु पर्ने पुस्तकका

कमरेड किरणद्वारा एकता र ध्रुवीकरणमा जोड

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमारेड किरणले  नयाँ जनवाद,, वैज्ञानिक समाजवाद र जनवादी केन्द्रीयता मान्नेहरूबीच एकता र धु्वीकरणको आवश्यकताको महत्व बढेको भन्दै रणनीतिक महत्वको संयुक्त मोर्चा निर्माणमा जोड दिनु भएको छ । कमरेड

'पिपुल्स मार्च' को नयाँ अंक

भाकपा (माओवादी) भन्छ : चीन र भारतबीचको 'द्वन्द' भनेको दुई साम्राज्यवादी मुलुकबीचको द्वन्दिताको उपज  हो भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्नो मुखपत्र पिपुल्स मार्च को पछिल्लो अङ्क अर्थात् अक्टोबर अङ्क बजारमा ल्याएको छ ।नयाँ जनवादी क्रान्ति

कमरेड गणपतिका सम्बन्धमा फैलाइएको भ्रम विरुद्ध भारतीय कम्युनिस्ट पार्टी (माओवादी)

जसरी हुन्छ सन् २०२२ सम्ममा माओवादीहरूलाईं सखाप पार्ने भनेर ‘अप्रेसन समाधान’ नामको राज्यआतङ्कको नयाँ शृङ्खला चलाएको भारतीय प्रतिक्रियावादी सरकारले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का विरुद्ध पछिल्लो समयमा षड्यन्त्रका नयाँनयाँ तानाबना बुनिरहेको छ । हिजो माओवादी

'राज्य दमन विरुद्ध अभियान' भन्छ: वरवर रावलाई अविलम्ब रिहा गर

जेलमै कोरोना सङ्क्रमणलाई लुकाएर चुपचाप हत्या गर्ने योजनामा लागेको हिन्दुत्त्ववादी भारतीय फासिवादी सत्ताको कुनियतलाई वररवर रावको परिवार, मानवअधिकारवादी संस्थाहरू तथा प्रगतिशील बौद्धिक  जमात र संचार माध्यमहरूको चर्को दवाबपछि भारतीय पतिक्रियावादी सरकार रावलाई अस्पताल भर्ना गर्न

विश्वव्यापी रूपमा आवाज गुन्जियो : क्रान्तिकारी कवि वरवर रावलाई जेलमै नमार

क्रान्तिकारी कवि तथा विचारक ८१ बर्से वरवर राव अहिले मुम्बईस्थित तलोजा जेलमा जेलमा हुनुहुन्छ । भीम कोरेगाउँ घटनासित जोडेर माओवादी हुनुको अभियोग लगाएर २० महिनादेखि वहाँलाई जेलमा राखिएको छ  । विभिन्न रोगले ग्रस्त राव जेलमै

क्रान्तिकारी शिविरले एक महान् कमरेडलाई गुमाएको छ : कम्युनिस्ट पार्टी (माओवादी), अफगानिस्तान

कम्युनिस्ट पार्टी (माओवादी), अफगानिस्तानले यही २० जुन, २०२० मा प्रेस वक्तव्य जारी गरेर सो पार्टीका अध्यक्ष कमरेड जियाको निधन भएको जानकारी गराएको छ । वक्तव्यमा हृदयघातका कारण ६८ वर्षीय कमरेड जियाको निधन भएको भनेर जनाइएको

नेपालको नयाँ नक्सा र भारत-चीन घम्साघम्सीका सम्बन्धमा भारतीय बुद्धिजिवीहरू

 (भारतका मार्क्सवादी बुद्धिजिवीहरू सम्बद्ध सामाजिक संस्था ‘पोरत्तम’ का तर्फबाट जनरल काउन्सिलका अध्यक्ष  एम. एन. राभुन्नी र संयोजक शान्तो लालले नेपालले आफ्नो भूमि समेटेर तयार पारेको नयाँ नक्सा तथा भर्खरै भारत-चीन सिमानामा भएको घम्साघम्सीलाई लिएर आफ्नो

कमरेड गोन्जालोको जीवनरक्षाका लागि ब्राजिलका बुद्धिजीवीहरूको आग्रह

‘ब्राजिलका जनताको ऐक्यबद्धाताको केन्द्र सेब्रास्पो  र  ब्राजिल जनपक्षीय वकिलहरूको सङ्घ एप्राभोले  पेरूका राजनीतिक युद्ध बन्दी नेता अविमाइल गुजमान र पेरूका राजनीतिक बन्दीहरूको स्वास्थ्य र जीवन रक्षाको प्रश्नलाई लिएर गरिएका न्यायिक कदमहरूप्रति समर्थन जनउँदै वक्तव्य जारी गरेका