ताजा समाचार
संसार बोल्दा नेपालका माओवादीहरू मौन
किरण-गौरवले पनि इतिहास बिर्सिए भारतको आन्ध्र–ओडिसा सीमामा रहेको मलकानगिरि जिल्लामा यही अक्टोबर २४ तारिखका दिन माओवादी नेता–कार्यकर्ता तथा आदिवासी जनतामाथि भएको नरसंहारको घटनालाई लिएर विश्वव्यापी रूपमा विरोधका कार्यक्रमहरू निरन्तर जारी छन् । मानवअधिकारवादी संस्थाहरू, क्रान्तिकारी
लम्पसारवादले आक्रान्त काठमाडौं
काठमाडौं, कात्तिक१८, भारतीय राष्ट्रपति प्रणब मुखर्जीको नेपाल भ्रमणका नाममा सार्वजनिक विदा दिनेलगायत आम जनजीवनलाई प्रभवित पार्ने सरकारी गतीबिधिका कारण १५ गतेदेखि नै काठमाडौंको जनजीवन आक्रान्त एक हिसाबले आतंकित हुनपुग्यो l हिजो दिनभर काठमाडौंको जीवन कर्फ्युं
मलकानगिरि नरसंहारविरुद्ध दिल्लीमा विरोधसभा
भारतीय फासिवादी सत्ताद्वारा गत अक्टोबर २४ का दिन भारतको मलकानगिरी जिल्लामा भएको नरसंहारकाविरुद्ध भारतका विभिन्न राजनीतिक पार्टीहरू, बौद्धिक सङ्घ–संस्था तथा मानवअधिकारवादी संस्थाहरूले आज नोभेम्बर २ तारिखका दिन भारतको नयाँ दिल्लीस्थित जन्तरमन्तरमा दिनको ११ बजे व्यापक
भारतका लागि फेरि अर्को गोर्खेले ज्यान गुमायो
काठमाडौं, कात्तिक १६, नेपालको सार्वभौमसत्तामाथि धावा बोल्ने तथा नाकाबन्दी गरेर नेपाली जनतालाई भोकभोकै मार्न खोज्ने भारतीय विस्तारवादी सत्ताका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा नेपालको प्रचण्ड सरकारले राष्ट्रियआत्मसमर्पणवादी प्रवृत्ति प्रदर्शन गरेवापत जनतामा तीव्र आक्रोस उत्पन्न भइरहेको
भाकपा (माओवादी) द्वारा बन्दको आह्वान
गत अक्टोबर २४ तारिखका दिन भारतको आन्ध्र–ओडिसाको सीमा जिल्ला मलकानगिरिमा आफ्ना नेता तथा कार्यकर्ताहरूको हत्या गरिएको विरोधमा भारतीय कमयुनिस्ट पार्टी (माओवादी) ले यही नोभेम्बर ३ तारिख बुधवारका दिन पार्टीको तीव्र प्रभाव भएका ५ राज्य आन्ध्र,
देवकोटाको सम्झनामा 'चुकुल' र 'माओत्सेतुंग'
आजकै दिन बिक्रम सम्बत १९६६ मा काठमाडौंको मैतीदेवीमा देवकोटा परिवारमा जन्मेको एउटा पात्र पछि नेपाली साहित्यसंसारमा महा कवि लक्ष्मीप्रसाद देवकोटाका नामले प्रसिद्ध भयो । कवि र निबन्धकारका रूपमा बढी चिनिने महान् स्रष्टा, विद्रोही व्यक्तित्त्व लक्ष्मीप्रसाद
बरबर राव गिरफ्तार, माओवादी नेताको चुनौतीपूर्ण वक्तव्य
गत सोमबार भारतको आन्ध्र–उडिसा सिमानामा पर्ने मलकानगिरी जिल्लामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का २७ जना नेता तथा कार्यकर्ताहरूको हत्या गरिएको घटनाका सन्दर्भमा थप जानकारी प्राप्त भएको छ । सो घटनामा जन नाट्य मन्डलीका लोकप्रिय कलाकार
पुष्पकमल उर्फ प्रचण्डप्रति सर्वत्र निन्दा र घृणा
काठमाडौँ १२ कात्तिक, प्रचण्डको नेतृत्वमा रहेको नेपाल सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेपछि यसको चौतर्फी निन्दा तथा भर्त्सना भएको छ । समाचार माध्यमहरू तथा सामाजिक सञ्जालमा यसलाई लिएर थरीथरीका
नेपाली भाषाविरूद्ध प्रायोजित अभियान
नेपाली भाषाको वर्णविन्यासको मुद्दा अब भाषाका पण्डितहरूबाट अदालतको विषय बनेको छ र अब यो 'भाषावैज्ञानिकहरू' को मात्र चासोको विषय नभएर नेपालीभाषी आमजनमानस, प्रवासी नेपालीहरूको समेत चासो र चिन्ताको विषय बनेको छ । यतिबेर देशभित्र
सिरिशा : मेरो छोरा जनताका लागि मर्नुमा गर्वानुभूति गर्थ्यो
कात्तिक ८ अर्थात् अक्टोबर २४ सोमबारका दिन भारतीय सञ्चार माध्यमहरूले आन्ध्र—उडिसा सीमामा रहेको मलकानगिरि जिल्लामा सरकारी सुरक्षा बलसितको मुठभेडमा २४ जना माओवादीहरू मारिए भनेर बडो जोदतोड़का साथ समाचार प्रशारण गरे । यसलाई लिएर कतिपय छापा
सैद्धान्तिक सङ्घर्षको महत्व
-भि.आइ. लेनिन हाम्रा अगाडि साहित्यिक प्रकाशनसम्बन्धी दुईओटा सूचना छन् । एउटा हो, ‘रसियाली सामाजिक–जनवादीहरूको सामयिक मुखपत्र राबोचेए जेलाको कार्यक्रम’ (रायोचेए जेला, अङ्क १ बाट पुनः मुद्रित) र अर्को हो, ‘श्रम मुक्ति दल१ का प्रकाशनहरू पुनराम्भ