menu

ताजा समाचार

डोनाल्ड ट्रम्पको चौतर्फी विरोध

यो फासिवादी–साम्राज्यवादको विजय हो: माओवादी वादी पार्टी, इटालीअमेरिकी राष्ट्रपतिको निर्वाचनमा सोचेभन्दा फरक  परिणाम आएपछि विश्लेषकहरू मात्र नभएर अमेरिकाको राजनीतिलाई प्रभावित र नियन्त्रित गर्ने भनिएका  अमेरिकी एजेन्सीहरू नै आश्चर्यचकित भएका समाचारहरू प्रकाशमा आएका छन् । ट्रम्पको

जीत अन्ततःअमेरिकी साम्राज्यवादकै हो

अमेरिकी राष्ट्रपतिको चुनाव सम्पन्न भएको छ र प्रतिस्पर्धीहरू र कतिपय माध्यमहरूले समेत “दिमाग असन्तुलित भएका पात्र” का रूपमा चित्रित डोनाल्ड ट्रम्प यसमा विजयी भएका छन् । अब उनी ४५ औँ राष्ट्रपतिका रूपमा ह्वाइटहाउस प्रवेश गर्नेछन्

नेपाल प्रज्ञा प्रतिष्ठानलार्इ चेतावनी

नेपाली भाषाको वर्णविन्यास र मानक लेख्यरूपलाई जथाभावी बिगारी विकलांग बनाई अमानक रूपको प्रयोग गरेको सन्दर्भलाई लिएर नेपालभित्रबाट मात्र नभई विश्वमा रहेका नेपाली भाषीहरूले समेत विरोध जनाइरहेको अवस्थामा नेपाली केन्द्रीय विभागका प्रमुख प्राध्यापक देवीप्रसाद गौतमको नेतृत्वमा

प्राध्यापकहरूसहित आठ जनालाई पक्राउ पुर्जी

 दिल्ली र जवाहरलाल विश्वविद्यालयमा व्यापक तनाव अप्रेसन ग्रीन हन्ट को नाममा दिएर मोदी सरकारले चौतर्फी राज्य आतंक मच्चाइरहेको अवस्थामा अहिले माओवादीलाई सघाएको नाममा दिल्ली विश्वविद्यालय र जवाहरलाल विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूमाथि आक्रमण तीव्र पारेको छ

प्रचण्डद्वारा राष्ट्रघातको शृंखला जारी

 काठमाडौँ,कत्तिक २२, भुइँचालोको कहरका बीच भारतीय नाकाबन्दीको पीडासहेर राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएको नेपाल र नेपाली जनताविरुद्ध जाने र मुलुकलाई भुटानीकरण र फिजीकरणतर्फ लैजाने सर्तमा भारतीय विस्तारवादले सिंहदरवारमा नियुक्त गरेको पुष्पकमल दाहाल ऊर्फ प्रचण्डले भर्खरै आफ्नो

इतिहास ओढेर निदाएका कमरेडहरू

डा. ऋषिराज बरालएक  वर्षअघि ठीक यसै समयमा मैले ‘इन्डियन ब्लकेड एन्ड नेप्लिज माओइस्टस्’ शीर्षक लेखमा भनेको थिएँ : “नेपालमा माओवादीहरू छन्, तर माओवादी पार्टीहरू छैनन् ।”आज ठीक एक वर्षपछि म यही कुरा दोहोर्याइरहेको छु ।

भाकपा (माओवादी) को पछिल्लो वक्तव्य

भाकपा (माओवादी) को पछिल्लो वक्तव्यगत २४ अब्टोबरका दिन भारतको आन्ध्र–ओडिसा सिमानमा रहेको मलकानगिरि जिल्लाको रामागुडा गाउँमा भएको घटनाका सन्दर्भमा थरीथरीका समाचार र सूचनाहरू आइरहेको र अनेक आशङ्का उत्पन्न भइरहेको अवस्थामा 'आन्ध्र–ओडिसा जोनल स्पेसियल कमिटी' का

ल्याटिन अमेरिकी माओवादी पार्टीहरूको निर्णय

ल्याटिन अमेरिकी माओवादी पार्टी तथा सङ्गठनहरूको हालै बसेको बैठकले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र उसले चलाइरहेको जनयुद्धप्रति क्रान्तिकारी ऐक्यबद्धता जाहेर गर्दै जतिसक्तो सहयोग गर्ने निर्णय गरेका छन् । उनीहरूको बैठकले गरेको निर्णय अनुसार भारतीय कम्युनिस्ट

संसार बोल्दा नेपालका माओवादीहरू मौन

 किरण-गौरवले पनि इतिहास बिर्सिए भारतको आन्ध्र–ओडिसा सीमामा रहेको मलकानगिरि जिल्लामा यही अक्टोबर २४ तारिखका दिन माओवादी नेता–कार्यकर्ता तथा आदिवासी जनतामाथि भएको नरसंहारको घटनालाई लिएर विश्वव्यापी रूपमा विरोधका कार्यक्रमहरू निरन्तर जारी छन् । मानवअधिकारवादी संस्थाहरू, क्रान्तिकारी

लम्पसारवादले आक्रान्त काठमाडौं

काठमाडौं, कात्तिक१८, भारतीय राष्ट्रपति प्रणब मुखर्जीको नेपाल भ्रमणका नाममा सार्वजनिक विदा दिनेलगायत आम जनजीवनलाई प्रभवित पार्ने सरकारी गतीबिधिका कारण १५ गतेदेखि नै काठमाडौंको जनजीवन आक्रान्त एक हिसाबले आतंकित हुनपुग्यो l  हिजो दिनभर काठमाडौंको जीवन कर्फ्युं

मलकानगिरि नरसंहारविरुद्ध दिल्लीमा विरोधसभा

भारतीय फासिवादी सत्ताद्वारा गत अक्टोबर २४ का दिन भारतको मलकानगिरी जिल्लामा भएको नरसंहारकाविरुद्ध भारतका विभिन्न राजनीतिक पार्टीहरू, बौद्धिक सङ्घ–संस्था तथा मानवअधिकारवादी संस्थाहरूले आज  नोभेम्बर २ तारिखका दिन भारतको नयाँ दिल्लीस्थित जन्तरमन्तरमा दिनको ११ बजे व्यापक