menu

ताजा समाचार

समिह अल कासिम अर्थात् अरबका लोर्का

समिह अल–कासिमका बारेमा नेपाली साहित्यका पाठकहरूलाई त्यति सारो जानकारी छैन । पछिल्लो पुस्तालाई त झनै छैन । नेट–इन्टरनेटको सुविधा प्राप्त भए पनि त्यसलाई अधिकतम सकारात्मक प्रयोग कसरी गर्ने भन्नेमा पनि नेपाली मार्क्सवादी लेखक–पाठकहरूको रुचि रहेको

प्रचण्ड सरकार फासिवादी अभ्यासमा

काठमाडौँ, कात्तिक २६, नेत्रविक्रम चन्दको नेतृत्त्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा राष्ट्रियता र जनजीविकाका प्रश्नलाई लिएर गरिएको  शान्तिपूर्ण कर्यक्रममाथि दमन र धरपक गरेर प्रचण्ड नेतृत्त्वको नेपाली कांग्रेस र मओवादी केन्द्रको गठबन्धन सरकारले  फासिवादी चरित्र

भारतमा चलिरहेको जनयुद्धको विश्वव्यापी महत्त्व छ : माओवादी पार्टी, फ्रान्स

'मे दिवश घोषणा २०१६' मार्फत विश्वका माओवादीहरूले यो वर्ष 'चिनियाँ महान् सर्बहारा  सांस्कृतिक क्रान्ति' को ५०औँ वर्षगाँठ भव्यताका साथ मनाउने र भारतमा चलिरहेको जनयुद्धको पक्ष्यमा विभिन्न किसिमले सहयोग पुर्याउने निर्णय गरेअनुसार माओवादी पार्टी, फ्रान्सले यही

डोनाल्ड ट्रम्पको चौतर्फी विरोध

यो फासिवादी–साम्राज्यवादको विजय हो: माओवादी वादी पार्टी, इटालीअमेरिकी राष्ट्रपतिको निर्वाचनमा सोचेभन्दा फरक  परिणाम आएपछि विश्लेषकहरू मात्र नभएर अमेरिकाको राजनीतिलाई प्रभावित र नियन्त्रित गर्ने भनिएका  अमेरिकी एजेन्सीहरू नै आश्चर्यचकित भएका समाचारहरू प्रकाशमा आएका छन् । ट्रम्पको

जीत अन्ततःअमेरिकी साम्राज्यवादकै हो

अमेरिकी राष्ट्रपतिको चुनाव सम्पन्न भएको छ र प्रतिस्पर्धीहरू र कतिपय माध्यमहरूले समेत “दिमाग असन्तुलित भएका पात्र” का रूपमा चित्रित डोनाल्ड ट्रम्प यसमा विजयी भएका छन् । अब उनी ४५ औँ राष्ट्रपतिका रूपमा ह्वाइटहाउस प्रवेश गर्नेछन्

नेपाल प्रज्ञा प्रतिष्ठानलार्इ चेतावनी

नेपाली भाषाको वर्णविन्यास र मानक लेख्यरूपलाई जथाभावी बिगारी विकलांग बनाई अमानक रूपको प्रयोग गरेको सन्दर्भलाई लिएर नेपालभित्रबाट मात्र नभई विश्वमा रहेका नेपाली भाषीहरूले समेत विरोध जनाइरहेको अवस्थामा नेपाली केन्द्रीय विभागका प्रमुख प्राध्यापक देवीप्रसाद गौतमको नेतृत्वमा

प्राध्यापकहरूसहित आठ जनालाई पक्राउ पुर्जी

 दिल्ली र जवाहरलाल विश्वविद्यालयमा व्यापक तनाव अप्रेसन ग्रीन हन्ट को नाममा दिएर मोदी सरकारले चौतर्फी राज्य आतंक मच्चाइरहेको अवस्थामा अहिले माओवादीलाई सघाएको नाममा दिल्ली विश्वविद्यालय र जवाहरलाल विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूमाथि आक्रमण तीव्र पारेको छ

प्रचण्डद्वारा राष्ट्रघातको शृंखला जारी

 काठमाडौँ,कत्तिक २२, भुइँचालोको कहरका बीच भारतीय नाकाबन्दीको पीडासहेर राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएको नेपाल र नेपाली जनताविरुद्ध जाने र मुलुकलाई भुटानीकरण र फिजीकरणतर्फ लैजाने सर्तमा भारतीय विस्तारवादले सिंहदरवारमा नियुक्त गरेको पुष्पकमल दाहाल ऊर्फ प्रचण्डले भर्खरै आफ्नो

इतिहास ओढेर निदाएका कमरेडहरू

डा. ऋषिराज बरालएक  वर्षअघि ठीक यसै समयमा मैले ‘इन्डियन ब्लकेड एन्ड नेप्लिज माओइस्टस्’ शीर्षक लेखमा भनेको थिएँ : “नेपालमा माओवादीहरू छन्, तर माओवादी पार्टीहरू छैनन् ।”आज ठीक एक वर्षपछि म यही कुरा दोहोर्याइरहेको छु ।

भाकपा (माओवादी) को पछिल्लो वक्तव्य

भाकपा (माओवादी) को पछिल्लो वक्तव्यगत २४ अब्टोबरका दिन भारतको आन्ध्र–ओडिसा सिमानमा रहेको मलकानगिरि जिल्लाको रामागुडा गाउँमा भएको घटनाका सन्दर्भमा थरीथरीका समाचार र सूचनाहरू आइरहेको र अनेक आशङ्का उत्पन्न भइरहेको अवस्थामा 'आन्ध्र–ओडिसा जोनल स्पेसियल कमिटी' का

ल्याटिन अमेरिकी माओवादी पार्टीहरूको निर्णय

ल्याटिन अमेरिकी माओवादी पार्टी तथा सङ्गठनहरूको हालै बसेको बैठकले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र उसले चलाइरहेको जनयुद्धप्रति क्रान्तिकारी ऐक्यबद्धता जाहेर गर्दै जतिसक्तो सहयोग गर्ने निर्णय गरेका छन् । उनीहरूको बैठकले गरेको निर्णय अनुसार भारतीय कम्युनिस्ट