ताजा समाचार
जनयुद्धको समर्थनमा अन्तर्राष्ट्रिय कार्यक्रम
भारतमा चलिरहेको माओवादी जनयुद्धको समर्थनमा गठित अन्तराष्ट्रिय संस्था ‘इन्टरनेस्नल कमिटी फर दि सपोर्ट अफ पिपुल्स वार इन इन्डिया’ ले सन् २०१७ को पहिलो छ महिनाका लागि तय गरेका कार्यक्रमहरूमध्ये पहिलो कार्यक्रम इटालीमा जनवरी २८ देखि
अमेरिकामा अर्को माओवादी समूहको गठन
संयुक्त राज्य अमेरिकामा वामपन्थका नाममा सुधारवाद र विसर्जनवादको अभ्यास गरिरहेका पार्टीहरूबाट विद्रोह गरेर माआवादी समूहहरू तथा रेड गार्डहरू निर्माण गर्ने काम यताका दिनमा तीव्र रूपमा भइरहेको छ । केही समयअघि ‘कम्युनिस्ट पार्टी अफ अमेरिका’ बाट
नेकपा (क्रान्तिकारी माओवादी) को अपिल
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ले आज एक विज्ञप्ति जारी गरी हालै नेपाल र भारतका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्चस्तरीय अधिकारीहव
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को वक्तव्य
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय प्रवक्ता कमरेड अभयले केही दिनअघि हत्या गरिएका पार्टीका वरिष्ठ नेता तथा पश्चिम घाटका इन्चार्ज कमरेड कुप्पु देराजलगायत अन्य सहिद कमरेडहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै हालै एउटा प्रेस वक्तव्य जारी गरेका
प्राध्यापक बेला भाटियालाई ज्यान मार्ने धम्की
भारतको छत्तिसगढ राज्यको बस्तरमा महिलामाथि भएका हत्या र बलात्कारसम्बन्धी घटनाहरूको अध्ययन गर्ने सन्दर्भमा बस्तर जिल्लामा बस्तैआएकी प्राध्यापक, वकिल, तथा शोधकर्ता बेला भाटियालाई केही व्यक्तिहरूले २४ घन्टाभित्र बस्तर नछाडे घरमा आगो लगाइदिने र जे पनि हुनसक्ने
अन्ततः वार्ता वार्तामै टुंगियो
फिलिपिन्स कम्युनिस्ट पार्टी र फिलिपिन्सको दुतार्ते सरकारबीच गत जुनदेखि आरम्भ भएको शान्ति वार्ता अन्ततः वार्तामै टुङ्गिएको छ । नर्वेली शान्ति मिसनको मध्यस्थतामा भएको शान्ति वार्ताको तेस्रो चरण २४ तारिखका दिन सम्पन्न भएको छ । पार्टीको
नेकपा (माओवादी)द्वारा सरकारलाई चेतावनी
काठमाडौँ, माघ ११, नेपाल कम्युनिस्ट पाटी (माओवादी) का महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गरी प्रचण्डको नेतृत्वको नेपाल सरकारले गरेको नेपालमा भारतीय एयरमार्सल राख्न दिने सम्झौताको भ्र्तर्सना गर्दै— “नेपाल एक सार्वभौमिक देश भएकोले नेपालका सवै
साहित्यिक डकैतीको डरलाग्दो उदाहरण
डा .ऋषिराज बरालप्रकाशनका विविध माध्यमहरूमा बेलाबेलामा अमुकले अमुकको कथा चोर्यो, अमुकले अमुकको उपन्यास चोर्यो, अमुकले अमुकको कविता जस्ताको तस्तै अनुवाद गरेर आफनो भनेर छपायो जस्ता टीकाटिप्पणीहरू पडढ्न र सुन्न पाइन्छ । यस सन्दर्भमा सिकारु र
फिलिपिन्स : दुई थरी सेनाबीच गोली हानाहान
फिलिपिन्स कम्युनिस्ट पार्टी र दुतार्ते सरकाबीच तेस्रो चरणको वार्ता चलिरहेको अवस्थामा थरीथरीका समाचार र घटनाहरूका कारण वार्ता अघि बढ्ने कुरामा चौतर्फी रूपमा प्रश्नहरू उठेका छन् । त्यहाँको नाम चलेको पत्रिका 'मनिला स्ट्यान्डर्ड' ले वार्ताको विषयलाई
अपराधीका नाइकेमा देव गुरुङसहित चार जना
डा. ऋषिराज बराल संविधानको अन्तर्वस्तुका सम्बन्धमा बहस र विवाद गर्ने थुप्रै ठाउँहरू छन्, यो संविधान जनसंविधान होइन । नेपाली समाजमा विद्यमान उत्पादन सम्बन्ध र उत्पादन शक्तिबीचको अन्तर्विरोधलाई हल गर्ने प्रावधानहरू यसमा छैनन् । संविधानका सन्दर्भमा
बहसमा सिपिपी र जिआरपी बीचको 'शान्ति वार्ता'
नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न फिलिपिन्समा ४७ वर्षदेखि जनयुद्ध चलाइरहेको फिलिपिन्स कम्युनिस्ट पार्टी र रोड्रिगा दुतार्तेको नेतृत्वमा रहेको फिलिपिन्सको सरकारबीच चलेको 'शान्तिवार्ता' तेस्रो चरणमा प्रवेश गरेको छ र दुवै पक्ष आफ्ना अडानहरूलाई बढीभन्दा बढी मात्रामा