ताजा समाचार
‘नेकपा (क्रान्तिकारी माओवादी)’ का दृष्टिमा विप्लव, प्रचण्ड र मोहनविक्रम समूहहरू
(प्रस्तुत सामग्री हामीलाई मेलबाट प्राप्त भएको हो । स्क्यान गरिएको यो सामाग्रीको माथि “३. राजनीतिक शक्तिहरूको विश्लेषण ” लेखिएको छ । पृ. ८ लेखिएको यसमा पहिलो उपशीर्षक ‘सर्वहारा वर्गको प्रतिनिधि’ अन्तर्गत “नेपाली सर्वहारा वर्गको प्रतिनिधित्व
जताततै भाकपा (माओवादी) को पर्चा
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले हरेक वर्ष जुलाई २८ देखि अगस्त ४ सम्म ‘सहिद स्मृति सप्ताह’ मनाउने निर्णय गरेअनुसार यो वर्ष पनि विशेष कार्यक्रमका साथ सहित सप्ताह मनाउन थालेको कुरा सो पार्टीद्वारा जारी लामो वक्तव्यमा
सङ्ग्रामसिंहको मृत्यु
ऋषिराज बरालसंवेदना भन्ने चिज पनि अचम्मको हुँदो रहेछ । पहिलेपहिले सानो घटनाले पनि मन उद्वेलित हुने, पछि त विस्तारै यो पनि मर्दो रहेछ । न आँखालाई छुने, न मनलाई । के भएको यस्तो ! मान्छेको
पिसिपीद्वारा फिलिपिन्स सरकारलाई चुनौती
फिलिपिन्स कम्युनिस्ट पार्टीले एक वक्तव्य जारी गरी फिलिपिन्सको रोड्रिगो दुतेर्ते सरकारलाई मिन्डानाओ टापुमा मार्सल ल यथाशीघ्र हटाउन चेतावनी दिएको छ ।युद्धविरामको समयमा तय गरिएका आर्थिक तथा सामाजिक मुद्दाहरू तथा राजबन्दी रिहाइसम्बन्धी मुद्दालाई फिलिपिन्सको दुतेर्ते सरकारले
चिनियाँ युवाहरू माओवादको पक्षमा
‘चिनियाँ कमरेडहरूसित कुराकानी’ शीर्षकमा जर्मनीको अनलाइन ‘जुगेन्डवाइडरस्ट्यान्ड ब्लगस्पट' ले पहिले लिएको र पछि अङ्ग्रेजी अनलाइन ‘रेड स्पार्क’ ले प्रकाशित गरेको चिनियाँ युवाहरूसितको यो कुराकानी पाठकहरूका लागि रुचिकर हुने ठानी अन्तर्वार्ताकारहरूको सम्पादकीय टिप्पणीसहित यहाँ प्रकाशित गरिएको
प्राध्यापक साइबाबाको स्वास्थ्यस्थिति नाजुक
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सित सम्बन्ध भएको भनी भारतको महाराष्ट्रको अदालतले आजीवन कारावासको सजाय तोकेर नागपुर केन्द्रीय जेलमा गोलघरमा निर्वासित गरेको दिल्ली विश्वविद्यालयका अङ्ग्रेजी विषयका प्राध्यापक जि.एन. साइबाबको स्थिति एकदमै नाजुक बनेको कुरा विभिन्न सामाजिक
नेपाल र भारतका माओवादीहरूसित जोडेर गोरखाल्यान्ड दबाउने षड्यन्त्र
जुन ८ देखि चलेको गोरखाल्यान्ड आन्दोलन अब ४५ दिन पुग्न थालेको छ । आन्दोलनका क्रममा ८ जनाले सहादत प्राप्त गरिसकेका छन् र सयौँ घाइते भएका छन् । फुटाउ र शासन गर लगायत आन्दोलनलाई दबाउन र
जातिमुक्तिको सङ्ग्राममा सांस्कृतिक आन्दोलनको अपरिहार्यता
टिका 'भाइ'सङ्घीय गणतन्त्र र गोर्खा जातीक सवालभारतको सङ्घीय गणतन्त्रमा जातिहरूको आत्मनिर्णयको अधिकारको भावनालाई कदर गर्दै राज्य निर्माणको संवैधानिक प्रक्रिया तय गरिदिएको छ । एउटा विकसित र बहुसङ्ख्यक जातीयताबाट एउटा अल्पसंख्यक गोष्ठी वा जातीयताको उपनिवेशीकरण तथा
उसलाई थाहा थियो
पवित्रा लामाजब ऊ हिँडेथ्यो आफ्नो घरबाटआँखाभरि, मुटुभरि, छातिभरि बोकेर सपना बासभूमिकोऊ जान्दथ्यो, यो उसको अन्तिम यात्रा होयो उसको अन्तिम लडाइँ हो ।उसले छोइराख्यो देउता थान उसले खुवायो परेवालाई अन्नका दानाउसले गोडीराख्यो मकैका ससाना बोटढोग्यो
लालीगुराँसजस्तै 'गुराँस'को गोर्खाल्यान्ड विशेषअङ्क
गुराँस भारतीय नेपाली साहित्यका प्रगतिशील साहित्यिक-सांस्कृतिककर्मीहरूद्वारा प्रकाशित अनलाइन साहित्यिक प्रकाशन हो । 'समकालीन राजनीति- अर्थनीति अनि समाजको सन्दर्भमा दार्जीलिङबाट प्रकाशित प्रगतिवादी विचारको नेपाली पत्रिका'' गुराँसको पछिल्लो अङ्क २३ (जुन-जुलाई २०१७) गोर्खाल्यान्ड अङ्कको रूपमा प्रकाशित छ
नेवारबारे माणिक सरले उठान गर्नुभएको बहस
(प्रोफेसर माणिकलाल श्रेष्ठ मार्क्सवादी लेखक तथा चिन्तकका रूपमा परिचित हुनुहुन्छ । उहाँले ‘नेपालमण्डल’ अन्तर्गतका नेवारहरूबारे धारणा राख्दै नेवारको स्थिति भनेको तामाङ, राईहरूको जस्तो स्थिति होइन र यो भाषाले मात्र ‘नेवार जाति’ हो भन्नुभएको छ ।