menu

ताजा समाचार

मोर्चाबद्ध हुनुको विकल्प छैन

आज चैत्र ५ । आजकै दिन २०५५ सालमा काभ्रेको अनेकोटमा कमरेड च्याङ्वा लामासहित ७ जना कलाकार कमरेडहरूको हत्या भएको थियो । कलाकार साथीहरूको त्यो प्रतिरोधपूर्ण इतिहासलाई उदात्त उदाहरणका रूपमा लिएर हामी माओवादीहरूले आजको दिनलाई सांस्कृतिक

सबैभन्दा गम्भीर समस्या नेताहरूमै छ

( यो ऋषिराज बरालको अलि पुरानो अन्तर्वार्ता हो, तर ताजै जस्तो लाग्छ l यसमा उठाइएका मुद्दाहरू अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छन् l सिंगो सांस्कृतिक आन्दोलन , अखिल नेपाली जनसांस्कृतिक संघ' प्रचण्ड,  किरण लगायत थुप्रैको

प्रचण्ड र किरणलाई मन नपरेको यो पुस्तक

प्रचण्ड र किरण दुवैलाई मन नपरेको यो पुस्तक, आजभोलि फेरि खोजी हुन थालेछ । कथित ‘शान्तिप्रक्रिया’ को समयमा प्रकाशित यो पुस्तक दलाल नव-सामन्त प्रचण्डलाई मन नपर्नु स्वाभाविक छ । गम्छु,  किरणलाई चाहिँ किन मन नपरेको

लालीगुराँसका फूलहरूले श्रद्धाञ्जली दियौँ

ऋषिराज बरालयतिखेर म काठमाडौंमा छु । केही नयाँ घटनाक्रमहरू घटेका छन् । पन्ध्र दिन भएछ । सम्झिदा मात्र पनि एक किसिमको भिन्नै अनुभूति हुन्छ । प्रहरीद्वारा चौतर्फी रूपमा घेरिएको त्यो क्षण र घेरा तोडेर सकुशल

प्रचण्डको कुरूप अनुहारको पछिल्लो संस्करण

काठमाडौँ, २८ फागुन, ओलीको प्रिय पात्र तथा ओली-भ्रष्टाचार प्रकरणका अगुवा भनेर आम जनताबीच परिचित गोकुल बास्कोटाको निर्माणाधीन घरमा बम विष्फोटपछि विभिन्न किसिमका प्रतिक्रियाहरू प्रकाशमा आएका छन् । चौविसै घण्टा प्रहरी निगरानीमा रहेको भनेर प्रहरी प्रमुखले

नेकपा (विप्लव) द्वारा ‘प्रतिरोधी कारवाही’

काठमाडौँ फागुन २८, भ्रष्टाचारको अभियोगपछि मन्त्रीबाट राजिनामा दिएका गोकुल बास्कोटाको लोकन्थलीस्थित निर्माणाधीन घरमा आज बिहान भएको बम विष्फोटको जिम्मा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले लिएको छ ।एनसेल टावरमाथि कारवाही स्वरूप बम पड्काउने क्रममा एक जना

डा.ऋषिराज बराललाई 'हृदयचन्द्रसिंह सम्मान'

काठमाडौँ, फागुन २४, ‘साहित्य सदन’ नेपालले यसपल्टको 'हृदयचन्द्रसिंह सम्मान' नेपाली साहित्यको आख्यान तथा समालोचनाका क्षेत्रमा विशिष्ट योगदान पुर्याएवापत डा. ऋषिराज बराललाई प्रदान गर्ने निर्णय गरेको छ । सो संस्थाका महासचिव तथा कवि मित्रलाल पज्ञानी संयोजक, 

ओली सरकार विरुद्ध बढ्दो जनआक्रोस

डा. ऋषिराज बरालनेपाली काङ्ग्रेसको राष्ट्रघाती-जनघाती चरित्रबाट दिक्क भएका नेपाली जनताले पछिल्लोपल्ट वाम नामधारी ओली-प्रचण्ड गठबन्धनलाई भोट हालेर करिबकरिब दुईतिहाईको स्थितिमा पुर्याएर सरकारको नेतृत्वको जिम्मा दिएका थिए । परन्तु, दुई वर्षको समयमा जनजीवीका, राष्ट्रिय स्वाधीनता तथा

जनयुद्ध जिन्दावादका साथ जनयुद्धको स्मरण

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ साल फागुन १ गते आरम्भ भएको जनयुद्ध २४ वर्ष पूरा गरी २५ औँ वर्षमा प्रवेश गरेको सन्दर्भमा ‘जनयुद्ध स्मरण समिति’ को आयोजनामा विशेष कार्यक्रम सम्पन्न भयो । काठमाण्डौको

कमरेड किरणद्वारा छरिएर रहेका क्रान्तिकारीहरूलाई गोलबद्ध हुन आह्वान

२०५२ साल फागुन १ गते आरम्भ भएको जनयुद्धले २४ वर्ष पूरा गरी २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरणले एक वक्तव्य जारी गर्दै विभिन्न समयमा छरिएर रहेका

बेनामी लेखकको मननयोग्य टिप्पणी

(यो टिप्पणी कसले लेखेको हो, उसको नाम छैन । नाम नभए पनि उठाएका कुरा असाध्यै गम्भीर छन् । लेख्नेले छाती पोलेरै लेखेको हुनु पर्छ । यो उनको  मात्र पीडा नभएर जनयुद्धसित गाँसिएका धेरैजसो लेखक–साहित्यकारहरूको पनि