ताजा समाचार
क्रान्तिकारी माओवादीको बढ्दो क्रियाशीलता : गोकर्णेश्वरमा जनसभा
ओलीतन्त्रको प्रतिगमनकारी गतिविधिको भण्डाफोरका साथ ‘सङ्घीय जनगणतन्त्र’ को पक्षमा देशव्यापी अभियान संचालन गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले माघ १६ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बृहत जनसभा सम्पन्न गरेको छ । गोकर्णेश्वर नगर कमिटी र सम्पर्क
नेकपाका नेता धमेन्द्र बास्तोलालाई २४ घण्टाभित्र हाजिर गराउन सर्बोच्च अदालतको आदेश
नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाका तर्फबाट वहाँकी जीवनसाथी हिमा बास्तोलाले सर्बोच्च अदालतमा प्रस्तुत गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि वरिष्ठ न्यायधीश मनोज शर्माको इजलासमा बहसपैरबी हुँदा सो इजलासले गृहमन्त्री, आइजिपी, ललिलतपुर प्रहरी कार्यालय लगायतलाई पक्राउ
नेकपा (क्रान्तिकारी माओवादी) द्वारा जनसमुदायका नाममा अपिल
नेकपा (क्रान्तिकारी माओवादी) द्वारा जनसमुदायका नाममा अपिल नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले जनसमुदायको नाममा माघ १५ गते एक अपिल जारी गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा, सङ्घीय जनगणतन्त्रको स्थापना र जनजीविकाको सुनिश्चितताका लागि सङ्घर्षमा उत्रन आव्हान
आज माघ १० नेपाल बन्द
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीको विरोधमा माघ १ गते वक्तव्य जारी गरी माघ ३ देखि एक हप्ते सङ्घर्षको कार्यक्रमको घोषणा गरेका छन् । सचिवालय सदस्य धर्मेन्द्र
प्रतिगमन र ध्रुवीकरणको सन्दर्भ
जनमेल विश्लेषण झन्डैझन्डै दुईतिहाईको स्थितिमा रहेको संसदलाई प्रधानमन्त्री केपी ओलीले विघटन गरेर नयाँ चुनावको घोषणा गरेपछि संसदवादका पक्षधरहरूबीच अग्रगमन, प्रतिगमन, वैधानिक, अवैधानिक, बहुमत, अल्पमत, चुनाव आदिआदि पदावली र प्रकरणलाई लिएर निकै चर्काचर्की परेको स्थिति छ ।
नेकपाका नेता धर्मेन्द्र बास्तोला पक्राउ, पक्राउको चौतर्फी विरोध
विद्रोही नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ पक्राउ परेको कुरा विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । कतिपय माध्यमहरूले उनलाई मकवानपुर र ललितपुरको सीमा क्षेत्रबाट र कतिपय माध्यमहरूले काठमाडौँबात पक्राउ गरिएको र उनका साथ प्रकाश
संयोगले गिरफ्तारीबाट जोगिएको त्यो दिन
देवेन्द्र तिम्ला“अंकल, तपाई किन आउनु भएको ?” मैले कोठाको ताला खोल्दै गर्दा घरबेटी अम्बिका भाउजूको लगभग साउतीपूर्ण स्वर सुनें, उहाँका छोरीहरूले मलाई अंकल भन्ने गर्दथे, उमेरले म भन्दा जेठी भए पनि उहाँले पनि मलाई अंकल
कमरेड किरणद्वारा एकता र ध्रुवीकरणमा जोड
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमारेड किरणले नयाँ जनवाद,, वैज्ञानिक समाजवाद र जनवादी केन्द्रीयता मान्नेहरूबीच एकता र धु्वीकरणको आवश्यकताको महत्व बढेको भन्दै रणनीतिक महत्वको संयुक्त मोर्चा निर्माणमा जोड दिनु भएको छ । कमरेड
'यनान प्रवचन' को सार्वभौम महत्त्व
ऋषिराज बरालविश्व यतिखेर विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओको सम्झना गरिरहेको छ ।विश्व कम्युनिस्ट आन्दोलनको आरम्भ, विकास र विस्तारको कुरा गर्दा हामी मार्क्स-एङ्गेल्स, लेनिन, स्टालिन र माओको योगदानलाई सबैभन्दा उच्च र अग्र पङ्क्तिमा राख्छौँ
माओत्सेतुङ : फेरि चिङ्काङ्सान चढ्दा
( ‘फेरि चिङ्काङ्सान चढ्दा’ माओका कविताहरूमध्ये सर्वाधिक चर्चित र लोकप्रिय कविता हो । ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को पूर्वसन्ध्यामा लेखिएको यो कविताको शीर्षकले एउटा चढाइ जनवादी क्रान्तिको समयको थियो र अबको ‘नयाँ चढाइ’ ‘चिनियाँ
विप्लबद्वारा मोर्चाबन्दीमा जुट्न आव्हान
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति प्रकाशित गरी वैज्ञानिक समाजवादका लागि नयाँ आधारमा मोर्चाबन्दीमा जुट्न आह्वान गरेका छन् ।पुस ५ गते जारी वक्तव्यमा असफल भइसकेको संसदीय व्यवस्थाको गोलचक्करबाट नयाँ समाधान होला भन्ने भ्रममा नपर्न