
माओवादी छापामारसितको भिडन्तमा सशस्त्र बलका दुई जनाको मृत्यु

भारत सरकारको सिएफएफ १० औँ बटालियनको फोर्स मिरतुर–गंगालुर राजमार्ग हुँदै गाउँतिरको गस्तीमा जङ्गलको बाटो भएर जाँदा सो घटना भएको थियो । घटनापछि तितरवितर भएको सरकारी सुरक्षाबललाई सहयोग गर्न थप शक्ति पठाइएको कुरा भारतीय सञ्चामाध्यमहरूले जनाएका छन् ।
स्मरणरहोस्, केही महिनाअघि त्यस गाउँमा नक्सलवादीलाई सहयोग गरेको भनेर २ जना गाउँलेको हत्या गरिएको थियो ।
भिडियो फिचरview all