menu

ताजा समाचार

भारतीय दूतावास अगाडि जनयुद्धको नारा

ग्रिसका क्रान्तिकारी कम्युनिस्टहरू, प्रगतिशील शक्तिहरू तथा साम्राज्यवाद विरोधी समूहहरूले भारतमा चलिरहेको जनयुद्धको  समर्थन तथा राज्यआतङुकको विरोधमा कम्युनिस्ट पार्टी अफ ग्रिस (मार्क्सवादी–लेनिनवादी) को अगुवाइमा  गठित ‘ऐक्यबद्धता समिति’ को झण्डाका साथ यही नोभेम्बर २६ तारिखका दिन ग्रिसको

पिसिपी र सरकारबीच युद्धविराम भङ्गको स्थिति

 जनयुद्ध चलाइरहेको फिलिपिन्स कम्युनिस्ट पार्टी र त्यहाँको दुतेर्ते सरकाबीचको ‘शान्ति वार्ता’ र  युद्ध विराम कुनै पनि बेला पनि भङ्ग हुने स्थितिमा पुगेको छ । आफनो मुलुकको आन्तरिक मामिला त्यसमा पनि सैन्य क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको

माओवादीहरूले विशेष कार्यक्रमको घोषणा गरे

वर्तमान कम्युनिस्ट आन्दोलनको आस्था, विश्वास र केन्द्र बनेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सहित विश्वका ३० भन्दा बढी माओवादी पार्टी तथा सङ्गठहरूले ‘मे दिवस २०१६’ को अपिलमा सन् २०१६ देखि २०१८ सम्म चारओटा विशेष कार्यक्रम गर्ने

फिडेल क्यास्ट्रो देशभक्त योद्धा : किरण

क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा  २६ नोवेम्बर २०१६ निधन भएको छ। सबैले आ-आफ्नो चिन्तन र बुझाइअनुसार क्यास्ट्रोको बारेमा धारणा व्यक्त गरिरहेको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष कमरेड किरणले फिडेल

इटाली, फ्रान्स, जर्मनी, चिली र अस्ट्रियामा जनयुद्धको पक्षमा प्रदर्शन

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का पोलिट ब्युरो सदस्य कमरेड किसेनजीको हत्या भएको दिन २४ नोभेम्बर पारेर ‘भारतमा चलिरहेको जनयुद्धको समर्थनमा अन्तर्राष्ट्रिय कमिटी’ ले  आह्वान गरेको कार्यक्रम विश्वव्यापी रूपमा सम्पन्न भएका छन् । यसै क्रममा इटाली,

रामदेवको फोनादेश र 'कमरेडहरू' को लामबन्दी

सोझै सैन्य आक्रमण गरेर खास ठाउँलाई अधीनमा लिएर शासन गर्नु साम्राज्यवादको चरित्र हो ।  साम्राज्यवादको यो चरित्र बुझ्न सजिलो थियो, जनपरिचालन र  सङ्घर्ष गर्न पनि सजिलो थियो । तर नवउपविनेशवाद निकै खतरनाक छ, यसले सोझै

क्युबा समाजवादी देश होइन, क्यास्ट्रो पनि कम्युनिस्ट होइनन् : रेमन्ड लोट्टा

क्युबाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको निधन भएको छ । लामो समयसम्म अमेरिकी साम्राज्यवादसित टक्कर लिएका क्यास्ट्रोको मृत्यु चर्चाको विषय बन्नु स्वाभाविक छ  । तर क्युबालाई समाजवादी मुलुक, क्यास्ट्रो महान् कम्युनिस्ट नेता भनेर सुधारवादी तथा संशोधनवादी

सामग्रीको दुर्दशा : 'प्रवर्तक'मा प्रकाशित आलेख

सम्बन्धित भाषाको जानकारी हुनेले खास भाषामा अनुवाद गर्न सक्छ भन्ने धारणा राखिन्छ । सामान्यतः यो कुरा सही हो । अनुवाद त आजभोलि ‘गुगल’ ले  पनि गर्छ,  तर अनुवाद नै हुन चाहिँ गाह्रो छ । यथार्थ

मार्क्सवाद र सबाल्टर्न अध्ययन

मार्क्सवाद र सबाल्टर्न अध्ययन डा. ऋषिराज बराल लिखित समालोचनात्मक ग्रन्थ हो । समालोचनाको क्षेत्रमा मात्रै यो उहाँको दसौँ कृति हो । यसमा समकालीन समालोचनाका क्षेत्रमा देखापरेका विविध प्रवृत्तिहरूका साथै समकालीन नेपाली साहित्यिक लेखनको विश्लेषणात्मक अध्ययन

कमरेड किसेनजीलाई लाल सलाम !

नोभेम्बर २४, २०१२ का दिन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का  वरिष्ठ पोलिट ब्युरो सदस्य कमरेड मल्लोझला कोटेश्वर राव ‘किसेनजी’ लाई पश्चिम बङ्गालको मेदिनपुर जिल्लाको बुरिसोल गाउँमा भारतीय प्रतिक्रियावादी सुरक्षा बलले घेराबन्दी गरेर कब्जामा लिई निर्ममतापूर्वक

विप्लव समूहका दुई वर्ष र क्रान्तिकारी ध्रुवीकरण

नेपाल कम्युनिस्ट पार्टी–माओवादीबाट सम्बन्ध विच्छेद गरेर कमरेड विप्लवको नेतृत्वमा बनेको समूहले दुई वर्षको आयु पार गरेको छ  । यो अब माओवादीको पुरानै नाम नेकपा (माओवादी) का नाममा सूचीकृत भएको छ । यसको वैचारिक–राजनीतिक पक्ष मूलतः