menu

ताजा समाचार

साम्राज्यवाद विरुद्ध ह्यामवर्गमा जनप्रदर्शन

पछिल्ला दिनहरूमा युरोपमा बढ्दैगएको माओवादी आन्दोलन तथा इस्लामिक अतिवादीहरूको गतिविधिबारे नयाँ निर्णय लिने उद्देश्यले केही दिनअघि मात्र जर्मनीको ह्यामवर्गमा युरोपेली साम्राज्यवादीहरूको सुरक्षा सङ्गठन ‘अर्गनाइजेसन फर सेक्युरिटी एन्ड कोअपरेसन इन युरोप’ (OSCE)  को बैठक सम्पन्न भएको

जातीय प्रश्न, सङ्घीयता र सर्वहारा वर्गीय आन्दोलन

अनिल शर्मा ‘विरही’ विषयप्रवेश   नेपालमा जातीय प्रश्न र सङ्घीयताको बहस नयाँ विषय होइन । खासगरेर २०५१ सालमा नेपाल कम्युनिस्ट  पार्टी (माओवादी) को प्रथम राष्ट्रिय सम्मेलनपछि  यस विषयले व्यापकता पायो । त्यसैगरी २०६३ सालपछि संविधानसभाको निर्वाचनसँगै सङ्घीयताको

ब्याङ्कमा माओवादीहरूमाथि कडा निगरानी

कालोधन विरुद्ध ‘सजिकल स्ट्राइक’ भन्दै भारतमा मोदी सरकारले भारतमा ल्याएको हजार र पाँच सयको नोटबन्दीले सए जनाभन्दा बढीको ज्यान गएको छ र सडक र  सदनमा समेत आन्दोलन चलिरहेको छ । कालो धन राख्नेहरूमाथिको कारवाही भने

नियोजित प्रचारको खण्डन गर्छु: बैद्य

काठमाडौं, मङ्सिर२७ ''प्रधानमन्त्री पुष्पकमल दाहालको जन्मदिनको शुभकामना दिन बिहानै मोहन बैद्य बालुवाटार पुगे र उनीहरूबीच एकताको कुरा पनि भयो'' भनेर अनलाइन माध्यमहरू तथा सामाजिक संजालहरूले निकै चासोका साथ समाचार छापेको सन्दर्भ चर्चाको विषय बनिरहेको अवस्था

किरण-बादललाई बुझाएको फरक मत

(आजभन्दा चार वर्षअघि अर्थात् सातौं महाधिवेशनका सन्दर्भमा फरक मतका रूपमा ऋषिराज बराल इन्चार्ज रहेको 'वुद्धिजीवी विशेष राज्य समिति' ले केही 'सुझावहरू' पार्टी कार्यालयमा दर्ता गराएको थियो । त्यो सामग्री 'मुख्यालय' मा नरहे पनि वेबसाइटमा सुरक्षित

लाल सलाम ! कमरेड कुप्पु देवराज

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को नेतृत्वमा रहेको केरला सरकारले, भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय नेता तथा पश्चिमघाट क्षेत्रका इञ्चार्ज कमरेड कुप्पु देवराज र महिला नेता कमरेड अजिथालाई कब्जामा लिएर हत्या गरी निलाम्बरको जङ्गलमा फ्यालेको

अजय भाइले पठाएको सिलबन्दी खाम

डा. ऋषिराज बराल (सचेत पाठक भाइ अजय अर्थात् अजय सापकोटाले “आफूलाई सारै घत लागेको सामग्री आफूसित सुरक्षित रहला नरहला भनेर सरलाई पठाएको छु” भनेर मेलमार्फत मलाई एउटा सामग्री पठाइदिनुभयो । सामग्री युनिकोड गरिएको थियो । ‘इच्छुक

प्रतिक्रान्ति विरुद्ध क्रान्तिको दस्ताबेज

माओको मृत्यपछि चीनमा प्रतिक्रान्ति भयो । माओले स्थापित गरेका मूल्यहरूमाथि धावा बोलियो र माओपक्षधरहरूलाई धरपकड गरियो । सांस्कृतिक क्रान्तिलाई विनाशको संज्ञा दिइयो  । विस्तारै  मार्क्सवादका आधारभूत मूल्यहरूलाई विस्थापित गरियो र देङ सियाओ पेङको “विरालो कालो

माओवादी नेताहरूको हत्या विरुद्ध भोकहडताल

२४ नोभेम्बर २०१६  का दिन केरला राज्यको विशेष कमान्डो फोर्स 'ठण्डरबोल्ट' ले कब्जामा लिएर हत्या गरी केरला राज्यको निलाम्बर जंगलमा लगेर फ्यालिएका भारतीय कम्युनिस्ट पार्टी ( माओवादी) का केन्द्रीय सदस्य तथा पश्चिम घाट इन्चार्ज कमरेड

नेकपा (क्रान्तिकारी माओवादी) को सकारात्मक कदम

भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित संस्था ‘इन्टरनेस्नल कमिटी टु सपोर्ट दि पिपुल्स वार इन इन्डिया’ ले डिसेम्बर ८ तारिखका दिन आफ्नो वेबसाइटमा एउटा चिठी भनौँ जानकारी प्रकाशित गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)

फिडेल क्यास्ट्रो संशोधनवादी कि समाजवादी ? माओवादी पार्टीहरू यसो भन्छन्

फिडेल क्यास्ट्रोको निधन भएको १३ दिन भएको छ र उनका बारेमा टीकाटिप्पणीहरू चलिरहेका छन् र वैचारिक कुरा भएकाले पछिसम्म चलिरहनेछन् । क्युबाली क्रान्तिमा उनको भूमिका रहे पनि क्युबालाई समाजवादी बाटो आर्थिक–राजनीतिक आमूल रूपान्तरणतर्फ लैजाने  कार्यमा