menu

ताजा समाचार

माओवाद र जनयुद्ध विरुद्धका निरर्थक बहसहरू

डा. ऋषिराज बरालकतिपय अनलाइन माध्यमहरूले “माओवाद र जनयुद्धका सन्दर्भमा उठेका विवाद र बहसका कारण अमुक पार्टी फूटको सँघारमा”  जस्ता समाचार र टिप्पणीहरू प्रकाशित गरेका छन् । सम्बद्ध पार्टीले यसका बारेमा केही नबोलेको र आधिकारिक दस्ताबेजहरू

विप्लव समूहको गन्तव्ययात्राको चिरफार

डा. ऋषिराज बरालकरिब तिन वर्षअघि नेपाल कम्युनिस्ट पार्टी-माओवादी (हाल क्रान्तिकारी माओवादी) बाट सम्बन्ध विच्छेद गरेर ‘एकीकृत क्रान्ति’ को नारा बोकेर हिँडेको नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको माओवादी समूहले 'आठौं महाधिवेशन" गरेर आफ्नो नामसमेत परिवर्तन

माओवादी आन्दोलन र उत्तराधिकारीको सङ्कट

डा. ऋषिराज बरालआजभोलि औपचारिक-अनौपचारिक कुराकानीहरूमा अमुक पार्टीमा अमुकपछि के होला, अमुक पार्टी कसरी अघि  बढ्ला जस्ता सन्दर्भहरू चर्चाको विषय बन्ने गरेको पाइन्छ । सरसरती हेर्दा यो प्रसङ्ग, अमुकपछि अमुक पार्टीको नेतृत्वमा को आउँछ भन्ने प्रश्न

प्रचण्डको चक्रव्यूहभित्र फसेका ‘कमरेडहरू’

डा. ऋषिराज बराल यो हप्ता,  “एमालेलाई सिध्याउन काङ्ग्रेससँग सहकार्य” र “बाबुराममा ज्ञान छ, बुद्धि छैन” भन्ने प्रचण्डको भनाइ चर्चाको विषय बनेझैँ “प्रतिक्रियावादी कम र दक्षिणपन्थी अग्र भागमा रहेर हामीलाई सिध्याउन लागिपरेका छन् ।...अहिले माओवादी केन्द्रले

कमरेडहरूका आँखामा कमरेड रामवृक्ष यादव

कमरेड रामवृक्ष यादव नेपालको माओवादी आन्दोलनको एक जना अगुवा नेता हुनुहुन्थ्यो । २०५१ साल भदौ २ गते धनुषाको बर्मझियामा नेपाली काङ्ग्रेसको सरकारका गुन्डाहरूद्वारा  वहाँको हत्या भएको थियो ।  वहाँ राजनीतिक र साहित्यिक-सांस्कृतिक दुवै क्षेत्रमा जुझारु

दुई लाइन सङ्घर्षका क्षणहरू

ईश्वरीप्रसाद दाहाल ‘असारे’“विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ त्यो बेला सबै चीज प्राप्त हुन्छन्, यदि अनुयायीहरू छैनन् भने पनि ती प्राप्त हुन सक्छन्

तराई डुबान, विस्तारवादी हेपाइ र दलाल सरकार

डा. ऋषिराज बराल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म खास गरेर चुरेदक्षिण क्षेत्र पूर्ण डुबानमा छ र चारैतिर हाहाकारको स्थिति छ । विद्युत आपूर्ति बन्द छ र  सञ्चार सम्बन्ध विच्छेद छ  । कतिपय यस्ता ठाउँ र गाउँहरू

पहिले गोर्खाहरूको इतिहास पढ,अनि बोल

विष्णु शर्मा(भारतीय लेखक विष्णु शर्माको यो लेखले अहिले भारतमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनबारे संक्षिप्तमा तर सटिक किसिमले प्रकाश पार्दछ । उनले अहिले जुन भागमा गोर्खाल्याण्ड आन्दोलन चलिरहेको छ, त्यो त अस्तिसम्म नेपालकै भाग थियो र अहिले

मधेश, माओवादी केन्द्र र निर्वाचन

रोशन जनकपुरीगत हप्ता एकीकृत नेकपा (माओवादी केन्द्र) को मधेशी मोर्चाको आयोजनामा भएको मधेशसम्बन्धी छलफलपछि गठन गरिएको ‘मधेशी भ्वाइस एसेम्बली’ ले ‘एक मधेश एक प्रदेश’ को निम्ती सङ्घर्ष गर्ने समाचारले राजनीतिक वृत्तमा एउटा तरङ्ग उत्पन्न गर्यो 

“एकता” को कोर्समा प्रवेश गर्नुअघि

डा. ऋषिराज बरालस्थानीय चुनाव र त्यसले देखाएको ऐनामा अनुहार हेरिसकेपछि चारैतिर एकता र विभाजनको सिजन सुरु भएको छ । कसैका एकता टुटेका छन् र कसैका एकताका ढोका खुलेका छन् । बाबुराम-उपेन्द्रबीचको निर्देशित एकता टुटेको छ

नेवारबारे माणिक सरले उठान गर्नुभएको बहस

(प्रोफेसर माणिकलाल श्रेष्ठ मार्क्सवादी लेखक तथा चिन्तकका रूपमा परिचित हुनुहुन्छ । उहाँले  ‘नेपालमण्डल’ अन्तर्गतका नेवारहरूबारे धारणा राख्दै नेवारको स्थिति भनेको तामाङ, राईहरूको जस्तो स्थिति होइन र यो भाषाले मात्र ‘नेवार जाति’ हो भन्नुभएको छ ।