menu

ताजा समाचार

सप्तरी घटना: गठबन्धित षड्यन्त्रको उपज

डा. ऋषिराज बराल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आरम्भ गरेको ‘मेची-महाकाली अभियान’ सप्तरी आइपुग्दा अप्रिय घटनामा परिणत भएको छ । पूर्वपश्चिम राजमार्गभन्दा दक्षिण नेपाल होइनझैं गरी व्यवहार गर्ने महन्थ ठाकुरलगायतका भारतीय दलालहरूले जसरी पनि एमालेको

विप्लव समूह ''नयाँ मित्र

डा. ऋषिराज बरालदुई वर्षअघि नेपाल कम्युनिस्ट पार्टी-माओवादी (हाल क्रान्तिकारी माओवादी) बाट सम्बन्ध विच्छेद गरेर ‘एकीकृत क्रान्ति’ को नारा बोकेर हिँडेको विप्लव समूहका नामले पचिरित नेपाल कम्युनिस्ट पार्टी (माओवादी) यतिबेर आफ्नो पार्टीको पहिलो महाधिवेशनमा व्यस्त छ

मानवधिकारका नाममा राष्ट्र विखण्डनको वकालत

डा. ऋषिराज बरालदोस्रो विश्वयुद्धपछि, खासगरेर भियतनाम युद्धमा अमेरिकी पराजयपछि साम्राज्यवादले अन्य मुलुकहरूमा आफ्नो प्रभुत्व कायम गर्न लाल झण्डाको विरुद्ध लाल झण्डाको प्रयोग, एनजिओ/आइएनजिओहरूको स्थापना र परिचालन तथा भूमण्डलीकरण जस्ता उपायहरू अघि  सार्यो । वर्तमानमा सक्रिय

विप्लव समूहको महाधिवेशन केही प्रश्न केही जिज्ञासा :१

विप्लव समूहका नामले परिचित नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्नो आठौँ महाधिवेशन यही फागुन १ गते काठमाडौँबाट आरम्भ गरी रोल्पामा सम्पन्न गर्ने कुरा सार्वजनिक गरेको छ । प्रचण्डको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माओवादी)

हराउँदै गएकोआलोचनात्मक चेतप्रतिको चिन्ता

डा. ऋषिराज बरालकेही समयअघि अङ्ग्रेजी अलाइन पत्रिका “काउन्टरपन्च” मा आन्द्रे भल्चेक र मिचेल वेल्टनका दुइटा महत्वपू्रर्ण रचनाहरू प्रकाशित भएका थिए । सन्दर्भ केही फरक भए पनि यी दुवै रचना पश्चिमा बौद्धिकजगत् कसरी पङ्गु, निस्पृह र

प्रश्न सेना र बन्दुक कसको हातमा छ भन्ने हो

पेरिस कम्युनको ऐतिहासिक अनुभवले सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्वका लागि क्रान्तिकारीले  हतियारलाई आफ्नो पकडमा राखिराख्नु सबैभन्दा महत्त्वपूर्ण काम हो  भन्ने कुरा पूर्णरूपमा प्रमाणित गरेको छ ।पेरिस कम्युनको अनुभवको व्याख्या गर्दै लेनिनले एङ्गेल्सको महत्त्वपूर्ण प्रस्थापना— फ्रान्समा

पृथ्वीनारायण शाह र नेपाली राष्ट्रियता

अनिल शर्मापुस २७ गते पृथ्वीजयन्तीको तिथि परेको छ । नेपाल गणतन्त्रमा प्रवेश गरेपछि सरकारले पृथ्वीजयन्ती मनाउन छाडेको छ र त्यस दिनको सरकारी बिदा कटौती गरेको छ । पृथ्वीनारायणको जीवन र कर्मका विषयमा बहसहरू चलिरहेका छन्

कमरेडहरूले खुलस्त पार्नुपर्छ

 डा. ऋषिराज बराल सङ्घीयता, जातीय पहिचान तथा आत्मनिर्णयको अधिकारका लागि लड्नेहरू अग्रगामी हुन् र यो  मुलुकको भू-राजनीति, आर्थिक तथा सामाजिक सम्बन्ध, प्राकृतिक स्रोतसाधन आदिको अवस्थाका कारण नेपालका लागि सङ्घीयता अभिशाप सिद्ध हुन्छ भनेर नेपालको राष्ट्रिय

माओ, माओवाद र नेपालका माओवादीहरू

डा. ऋषिराज बरालसाम्राज्यवाद, आधुनिक संशोधनवाद र सबैखाले अवसरवादका विरुद्ध निर्मम लडाइं लडेर मार्क्सवाद–लेनिनवादको रक्षा र विकास गर्दै विश्वसर्वहारा क्रान्तिलाई नयाँ दिशा र गति दिने महान् नेता कमरेड माओत्सेतुङको मुत्यु भएको ४० वर्ष भइसकेको छ ।

तीन-पार्टी कार्यगत एकताको जटिल अङ्कगणित

डा. ऋषिराज बराल अहिले मोहनविक्रम सिंह, मोहन बैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ को हस्ताक्षरसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा जारी संयुक्त वक्तव्यले एउटा  नयाँ

कामरेड बुद्धिजीवीहरूसित अन्तरङ्ग कुराकानी

डा. ऋषिराज बराल   त्यतिबेर हामी युद्धका समाचार खोजीखोजी छाप्थ्यौं  ।  कम्ब्याट ड्रेस लगाएका छापामार कमरेडहरूका फोटाहरू निकै आकर्षणका विषय बन्थे  हाम्रा लागि । हामी उदात्त भावावेगमा रमाउँथ्यौं पनि  । पेरूका समाचार र फोटाहरू– एन्डिज पर्वतका