menu

ताजा समाचार

सिन्डिकेटको घेराबन्दीमा ‘प्रज्ञा प्रतिष्ठानहरू ’ र ‘साझा प्रकाशन’

अहिले लेखकसाहित्यकार सम्बद्ध विभिन्न सरकारी प्रतिष्ठानहरू र ‘साझा प्रकाशन’ चर्चापरिचर्चा र टिप्पणीका विषय बनेका छन् । सबै प्रतिष्ठानहरू एउटै प्रतिष्ठानमा मिलाउने भनेर सरकारले गरेको सुझबुझपूर्ण निर्णयको खाइपाइ आएका र खानका लागि अझै दौडधूप गरिरहेका केहीबाहेक

कमरेड किरणबाट गल्ती-कमजोरी स्वीकार

(दसबर्से महान् जनयुद्ध त्याग, बलिदान,  समपर्ण र क्रान्तिचेतको सौर्यगाथा थियो । यो नेपाली जनताको मुक्ति अभियानको महान् गाथा थियो,  जुन नेतृत्व तहमा रहेका प्रचण्ड-बाबुराम त्यसमा पनि मूल नेतृत्वमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ का गद्दारीका कारण

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्ष: वैचारिक अभिरेखाङ्कन

डा. ऋषिराज बरालरसियाली अक्टोबर क्रान्तिको ३२ वर्षपछि र चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भएको वर्ष अर्थात् सन् १९४९ मा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । कमरेड पुष्पलालको नेतृत्वमा अप्रिल २२, (वैशाख १०) , २००६मा

एकता र ध्रुवीकरणका जटिलताहरू

प्रतिक्रियावादमा पतन भएका माओवादी केन्द्र र एमालेबीच पार्टी एकताका सन्दर्भहरू चलिरहेको बेला क्रान्तिकारी विचार र राजनीतिको सेरोफेरोमा रहेका पार्टीहरूबीच पनि एकता प्रक्रियालाई अगाडि बढाउने निर्णय भएको कुरा प्रकाशमा आएका हुन् । अझ नेकपा( क्रान्तिकारी माओवादी

टिप्पणी : स्थितिको गम्भीरता र एकताको सन्दर्भ

यता दुई-चारदिनभित्र जे भयो, जे देखियो र देखिँदैछ, यसले स्थितिको गम्भीरतालाई सङ्केत गर्छ l स्थिति यस किसिमको छ : बाल्टीमा पानी छ, आधी बाल्टी पानी, त्यो पनि धमिलो l धमिलो र हल्लिएको आधी बाल्टी पानीमा

'नेकपा-बिप्लव समूह’ : एक संक्षिप्त अध्ययन

मोहन बैद्य 'किरण १. विषयप्रवेश२०७१ साल मंसिरमा पार्टीको केन्द्रीय विस्तारित बैठक सञ्चालित भइरहेको अवस्थामा भिन्न मतको प्रस्ताव पेश गरेर बिप्लव समूह तात्कालिक पार्टी नेकपा-माओवादीबाट अलग भई नेकपा माओवादी गठन गर्नपुगेको थियो । यो समूह बाहिरिएको

कमरेड किरणका भनाइले उब्जाएका प्रश्नहरू

डा. ऋषिराज बरालनेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ को भनाइ भनेर सोही पार्टीसम्बद्ध एउटा अनलाइनले ‘संसदीय व्यवस्था फाल्नलाई हामी चुनावमा गएका हौँ’ शीर्षकमा निम्न बमोजिमको समाचार प्रकाशित गरेको छ :“नेकपा (क्रान्तिकारी

जमेको पोखरी भत्काउन अलिअलि 'अराजक' हुनैपर्छ

ऋषिराज बरालजनमेल' मा लेख्न थालेको एक वर्ष भएछ । अहिले यही ने मेरो मोर्चा बनेको छ । आर्थिक पक्ष राम्रै भए पनि कर्पोरेट माध्यमहरूमा शब्दचयन र आयतनको सीमामा खुम्चिनु पर्ने र कमरेडहरूले खोलेका  पसलहरूमा उनीहरूको

किरण र विप्लवसामु उपस्थित चुनौतीहरू

 डा. ऋषिराज बराल                                                                             विषयप्रवेशनेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को यही असोज

सम्मेलनको दस्ताबेजमाथि एकमुस्ट प्रतिक्रिया

डा.ऋषिराज बराल  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को यही असोज २१ गतेदेखि पोखरामा हुनलागेको राष्ट्रिय सम्मेलनले के-कस्तो कार्यदिशा तय गर्ला र के-कस्ता नीति, योजना र कार्यक्रमहरू पारित गर्ला भन्ने जिज्ञासा यतिखेर चौतर्फी रूपमा उठेको छ

दशैँ, चाडपर्वहरू र केही अनुत्तरित प्रश्नहरू

 डा. ऋषिराज बराल फेरि आयो दशैँ । यसलाई लिएर कामरेड/ गैरकामरेड सबै थरीहरूका शुभकामना, 'ह्याप्पी दशैँ" ले सामाजिक सञ्जालहरू भरिएका छन्, थरीथरीका फूलबुट्टाले सजिएका छन् । महान् विजय प्राप्त भएजस्तो गरी सबै थरीलाई रमाइलो आएजस्तो