menu

ताजा समाचार

भोजपुर ''भिडन्त” र नेकपा (बिप्लव) को मौनता

'जनमेल' विश्लेषण असार २५ गते दिनभरिजसो भोजपुरमा नेकपा (बिप्लव) र प्रहरीबीचको ‘भिडन्त’ र ‘मुठभेड’ को समाचार प्रमुख समाचार बन्यो र अहिले पनि यो समाचार विशेष र राष्ट्रिय मुद्दाको विषय  बनेको छ । पत्रपत्रिकादेखि सबैजसो अनलाइनहरूले

कमरेड श्रीनाथ अधिकारी चिर निद्रामा

नेपालको कम्युनिस्ट आन्दोलनका अग्रज योद्धा खास गरेर गण्डक क्षेत्र, त्यसमा पनि गोरखाको कम्युनिस्ट आन्दोलनको विकासमा महत्वपूर्ण योगदान पुर्याउने कमरेड श्रीनाथ अधिकारी  ‘श्याम’  को भर्खरै निधन भएको सूचना प्राप्त भएको छ । स्वास्थ्यस्थिति एकदमै गम्भीर भएको

“हामी सङ्गठन सुदृढीकरणको अभियानमा छौँ” : प्रतीक, प्रवक्ता नेकपा (क्रान्तिकारी माओवादी)

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समतिको बैठक सम्पन्न भएको छ । तीव्र बहसका बीच करिब एक हप्तासम्म चलेको सो बैठकले सङ्गठन र सङ्घर्षका क्षेत्रमा केही महत्त्वपूर्ण निर्णय गरेको भनिए पनि आधिकारिक रूपमा त्यसका

तीव्र बहसका बीच नेकपा (क्रान्तिकारी माओवादी) को बैठक जारी, पोखरा भेलाको निर्णय लागू गर्न सदस्यहरूको जोड

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको बैठक जारी रहेको छ । पार्टी बैठकमा महासचिव कमरेड किरणद्वारा प्रस्तुत दस्ताबेज राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिको चर्चाका साथै मूलतः सङ्गठन, सङ्घर्ष, एकता र ध्रुवीकरणमा केन्द्रित रहेको कुरा बैठकमा सहभागी

आत्मसमर्पण, पलायन, पक्राउ र हत्याको चक्रव्यूहमा नेकपा (बिप्लव)

ऋषिराज बराल विषयप्रवेशहरेक दिनजसो नेकपा (बिप्लव) सम्बद्ध नेता तथा कार्यकर्ताहरूको आत्मसमर्पण, पलायन र पक्राउका समाचारहरू निरन्तर रूपमा प्रवाहित र प्रसारित भइरहेको अवस्थामा पछिल्ला दिनमा ओली सरकारले सो पार्टीका नेता-कार्यकर्ताको हत्याको शृङ्खलालाई जारी राखेको समाचारहरू आइरहेका

फासिवादी सरकारद्वारा कुमार पौडेलको हत्या

नेकपा (बिप्लव) का गतिविधिमाथि प्रतिबन्ध भन्दै सो पार्टीका कार्यकर्ताहरूको  गिरफ्तारी तीव्र  बनाइरहेको ओली सरकारको राज्यआतङ्कको चरित्र अब नागरिक हत्याको निरन्तर शृङ्खलामा विस्तारित भएको छ । केही दिन पहिले भोजपुरमा दोहोरो भिडन्तका नाममा नेकपा (बिप्लव) का

प्रश्नहरूको कठघरामा गुठियार आन्दोलन

डा. ऋषिराज बराल ओली सरकारले ल्याएको गुठी विधेयकलाई लिएर अहिले पक्षविपक्षमा नेपाली जनमत विभाजित भएको छ । सुरुमा भावनात्मक आवेगसित गाँसिएको यो सन्दर्भ अब आएर वैचारिक विश्लेषण र विमर्शमा केन्द्रित हुन थालेको छ । अवश्य

माओवादी छापामारको एम्बुसमा परेर दुईजना असईसहित भारतीय सुरक्षाबलका ५ जनाको मृत्यु, दर्जनौँ मरणासन्न

भारतीय अधिकारीहरूले “भारतमा नक्सली नामले चिनिने माओवादीहरू अब करिबकरिब समाप्त हुने स्थिति पुगेका छन्” भनेर पत्रकारहरूलाई जानकारी गराएको एक हप्ता पनि नबित्तै भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामार सेनाले थापेको एम्बुसमा परेर भारतीय सुरक्षा फौजका

विश्वका क्रान्तिकारीहरू भन्छन् : माओवादको झण्डामुनि गोलबद्ध होऔं, नयाँ केन्द्र निर्माणको दिशामा अघि बढौं

मे दिवसलाई श्रमजीवीहरूको दिवस मानिन्छ । ऐतिहासिक तथा वैचारिक सम्बन्ध र सन्दर्भका दृष्टिले सारत; यो सर्वहारा वर्गको दिवस हो । कम्युनिस्ट क्रान्तिकारीहरूको दिवस हो । विश्वका क्रान्तिकारीहरूले यसलाई विशिष्ट अर्थ र सन्दर्भमा यसलाई मनाउँदै आएका

Elections no, Revolution yes !

Proletarians of all countries, unite!From the 23rd to the 26th of May, 27 European countries members of the European Union will hold elections for the European Parliament. These so-called “European elections” are a joke, since

भारतीय प्रतिक्रियावादी क्याम्पमा खैलाबैला : माओवादी एम्बुसमा परेर १५ भन्दा बढी कमान्डो फोर्सको मुत्यु

आज मे महिनाको पहिलो दिन । संसारभरिका श्रमजीवीहरूले श्रमिक दिवसका रूपमा आज विभिन्न कार्यक्रमहरू गरिरहेका छन् । यसै क्रममा भारतमा जनयुद्ध चलाइरहेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले फौजी कार्यक्रमका साथ माओ दिवस मनाएको छ ।