menu

ताजा समाचार

उसलाई थाहा थियो

              पवित्रा लामाजब ऊ हिँडेथ्यो आफ्नो घरबाटआँखाभरि, मुटुभरि, छातिभरि बोकेर सपना बासभूमिकोऊ जान्दथ्यो, यो उसको अन्तिम यात्रा होयो उसको अन्तिम लडाइँ हो ।उसले छोइराख्यो देउता थान उसले खुवायो परेवालाई अन्नका दानाउसले गोडीराख्यो मकैका ससाना बोटढोग्यो

लालीगुराँसजस्तै 'गुराँस'को गोर्खाल्यान्ड विशेषअङ्क

गुराँस भारतीय नेपाली साहित्यका प्रगतिशील साहित्यिक-सांस्कृतिककर्मीहरूद्वारा प्रकाशित अनलाइन साहित्यिक प्रकाशन हो । 'समकालीन राजनीति- अर्थनीति अनि समाजको सन्दर्भमा दार्जीलिङबाट प्रकाशित प्रगतिवादी विचारको नेपाली पत्रिका''  गुराँसको  पछिल्लो अङ्क २३ (जुन-जुलाई २०१७) गोर्खाल्यान्ड अङ्कको रूपमा प्रकाशित  छ

डा.बरालसित मातृका पोखरेलको कुराकानी

१. तपाईंको साहित्यिक जीवनको आरम्भ कसरी भयो ?मान्छेमा देखिने खास प्रवृत्तिहरूको प्रदर्शन बाल्यकालदेखि नै हुने रहेछ । मेरो घरपरिवारको परिवेश, त्यसमा पनि मैले आफूभित्र सामाजिक सचेतनाको बोध गर्न थालेपछि मेरो वरिपरिको वातावरणबारे मैले जे बोध

लोकप्रियता र यथार्थवाद

बर्टोल्ट ब्रेख्त(यो सन् १९३८  मा  यथार्थवाद र शैलीका सम्बन्धमा जर्ज लुकास र ब्रेख्तबीच चलेको बहसका  सन्दर्भमा लेखिएको लामो लेख ' जर्ज लुकासका विपक्षमा' को एउटा उपशीर्षक हो । यो अंशले  लोकप्रियताको अर्थ जनताको सङ्घर्षसित सम्बद्ध

दार्जिलिङ कहाँ छ ?

रवि रोदनजहाँ वर्षौँदेखि आँखामा सपना सजाउँदैबिहानैबिहानैआमाहरू डोको लिएरबगानमा जान्छन्दार्जिलिङ त्यहीँ छ ०००युद्ध जितेर पनि शताब्दीयौँदेखि हारेका मान्छेहरूजहाँ बस्छन्, दार्जिलिङ त्यहीँ छ । ०००घरको आँगनमाउभिएर आफ्नै मान्छेहरूजसलाई विदेशी भन्छन्दार्जिलिङ त्यहीँ छ । ००० छलकपटक्रोधलाभसन्त्रास र विषादमुनिदबिएका

साहित्यमा अवसरवादी घुम्टोको सामाजिक-आर्थिक कारण

कविता कृष्णपल्लवी(प्रस्तुत रचना हाल प्रकाशन स्थगित गरिएको  हिन्दी प्रकाशन ‘दायित्वबोध’ सित सम्बद्ध बौद्धिक-सांस्कृतिक कर्मीहरूको नयाँ प्रकाशन 'नान्दीपाठ' बाट लिइएको हो । यसमा उठाइएको सन्दर्भ भारतीय मार्क्सवादी सांस्कृतिक आन्दोलनसित सम्बद्ध छ र यसले भारतीय समाजमा वर्गउत्थानतर्फ

'अटमोस्ट ह्यापिनेस्' खोज्दै अरून्धती

कबीर बस्नेतअरून्धती नाम मैले त्यसबेला सुनेको हुँ, जतिबेला बाल्यकालमा सुत्नअघि बाबाले रामायणका कथाहरू सुनाउनुहुन्थ्यो। महर्षि वशिष्ठकी विदुषी भार्याको रूपमा मैले अरून्धती नामलाई त्यसबेलादेखि नै मनमनै श्रद्धा गरेको हुँ। अरून्धती नामले मलाई अझ मोहित बनायो, जब

'शोकाञ्जली' मार्फत 'इच्छुक' को सम्झना

शोकाञ्जली क्रान्तिकारी योद्धा, कवि तथा पत्रकार कृष्ण सेन ‘इच्छुकद्वारा लेखिएको खण्डकाव्य हो । नामका आधारमा यो शोककाव्य जस्तो लागे पनि वास्तवमा यो क्रान्तिकारी विचार युक्त लामो कविता हो । शोकाञ्जली २०४२ साल वैशाख १८ का

पतनशील प्रवृत्तिका विरुद्ध 'मार्क्सवाद र सबाल्टर्न अध्ययन' : खेम थपलिया

आज गम्भीर कृति प्रकाशन हुन छाडेको छ, अक्सर गम्भीर लेखक पनि पाइन छाडेको छ, गम्भीर बहस र गम्भीर अन्तर्क्रिया पनि हुन छोडेका छन् । अध्ययन/पठन संस्कृति त डरलाग्दो अवस्थामा छ । भुइँफुट्टा र उत्ताउला लेखकको

रगतले लेखिएको एउटा कविता

चारु मजुमदारको हत्यापछि नक्सलबाडी आन्दोलन एक हिसाबले नेतृत्वविहीन अवस्थामा पुग्यो । कतिपयमा निरासाभाव र पलायनवादी प्रवृत्ति देखिन थाल्यो । पार्टीमा दक्षिणपन्थीहरू हाबी हुनथाले । पश्चिम बङ्गालको  सरकार हत्या र जनदमनको पर्यार्य बनेको थियो । चारैतिर

‘सांस्कृतिक प्रतिरोध दिवस’ विशेष

ऋषिराज बराल,आज चैत्र ५ । आजकै दिन २०५५ सालमा काभ्रेको अनेकोटमा कमरेड च्याङ्वा लामासहित ७ जना कमरेडहरूको हत्या भएको थियो । कलाकार साथीहरूको त्यो प्रतिरोधपूर्ण इतिहासलाई उदात्त उदाहरणका रूपमा लिएर हामी माओवादीहरूले आजको दिनलाई सांस्कृतिक