ताजा समाचारभाकपा (माओवादी) का महासचिब कमरेड गणपतिको ठाउँमा कमरेड बसबराजले जिम्मेवारी लिएको हल्ला
                भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को फेब्रवरी २०१७ को केन्द्रीय समितिको बैठकका निर्णयहरूलाई लिएर भारतीय शासक वर्गको नजिक रहेका, खासगरेर कर्पोरेट मिडियाहरूले विभिन्न किसिमका अडकलबाजी गरेर भ्रम र अन्योल फिँजाएको  कुरा समाचारको भाषा र अभिव्यक्तिको शैलीबाट
				
              	नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणको अभियानमा अघि बढौँ : माओवादी पार्टी, इटाली
                रसियाली अक्टोबर क्रान्तिको शतवार्षिकीका सन्दर्भमा विश्वका क्रान्तिकारीहरूले आआफ्नो पार्टीको हैसियत र मुलुकको स्थितिअनुसार २५ अक्टोबरदेखि ७ नोभेम्बरसम्मका लागि विभिन्न कार्यक्रमहरू तय गरेअनुसार बिबिध कार्यक्रमहरू भइहेका छन् । यसक्रममा कतै जनसभा, कतै गोष्ठी र कसैले वक्तव्य
				
              	यस्तो रहेछ नेकपा (क्रान्तिकारी माओवादी) प्रति अमेरिकी माओवादीहरूको अपेक्षा
                (अमेरिकामा कम्युनिस्ट पार्टीहरूको कुरा गर्दा एउटा संशोधनवादी पार्टी 'कम्युनिस्ट पार्टी अफ युयसए' र अर्को बब अभाकियनको नेतृत्वमा रहेको 'आरसिपी, अमेरिका' बढी चिनिएका पार्टीहरू हुन् । अमेरिकामा ट्रट्स्कीवादी पार्टीको पनि  बौद्धिक क्षेत्रमा  प्रभाव छ । तर
				
              	हजुर ! म नक्सलबाडीकी आमा दोप्ती
                                        ऋषिराज बरालम नक्सलबाडीकी आमा दोप्ती । महाश्वेता दिकी द्रौपदी । फासिदेवा थानामा प्रहरीसामु नाङ्गिन बाध्य द्रौपदी । पार्टीले राखिदिएको नाम हो दोप्ती । हजुर ! दोप्ती कमरेड  । यही हो मेरो नाम । यो
				
              	अक्टोबर क्रान्तिको शतवार्षिकीका सन्दर्भमा कम्युनिस्ट न्युक्लिअस, नेपालको अपिल
                सबैभन्दा पहिले, अक्टोबर क्रान्तिको शतवार्षिकीका सम्बन्धमा हामी समग्र  उत्पीडित तथा मुक्तिकामी जनताप्रति क्रान्तिकारी अभिवादन प्रकट गर्दछौँ र अक्टोबर क्रान्तिले देखाएको क्रान्तिकारी परिवर्तनको बाटोमा दृढताका साथ अघि बढ्ने प्रण गर्दछौं ।  महान् लेनिनको नेतृत्वमा सम्पन्न अक्टोबर
				
              	भाकपा (माओवादी) को सर्कुलर नम्बर १, २०१७ : ''भू-राजनीतिक स्वरूपमा विश्वव्यापी परिवर्तन आएको छ ।
                ('चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति' को ५० औँ वार्षिकोत्सवका सन्दर्भमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्नो वैचारिक प्रकाशन ‘पिपुल्स वार’ प्रकाशनमा ल्याएको छ । यसमा 'चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति'सम्बन्धी महत्वपूर्ण रचनाहरूका साथै त्यसमा वर्तमान
				
              	माओत्से तुङ : अक्टोबर क्रान्तिको झण्डा अपराजेय छ
                यो वर्ष हामी बडो उत्साहका साथ अक्टोबर क्रान्तिको स्थापना उत्सव मनाइरहेका छौँ । यो दिवस रूस-जर्मनी युद्धलाई नयाँ मोडमा  पुर्याउने अवसर मात्र नभएर यसले फासिवादी केन्द्रमाथि फासिवाद विरोधी केन्द्रको विजयको अवसर पनि हुने कुरामा म
				
              	गालिसियाका माओवादी कमरेडहरूसितको कुराकानी : एल ब्लोक डेलि स्टे
                गालिसिया स्पेनअन्तर्गतको स्वायत्त प्रदेश हो । गालिसियाका क्रान्तिकारीहरूले त्यहाँ ‘माओवादी पार्टी गालिसिया’ गठन गरेका छन् र त्यहाँको विशिष्टतामा  आफ्नो सङ्गठनात्मक हैसियतअनुसार गतिविधि गरिरहेका छन् । गालिसिया अहिले क्रान्तिकारीहरूको नयाँ अन्तर्राष्ट्रियतावादी सङ्गठन निर्माणका लागि थालिएको अभियानको
				
              	चीन समाजवादी कि सामाजिक-साम्राज्यवादी ?
                माओको मृत्युपछि चीनमा भएको प्रतिक्रान्ति र यसले उत्पन्न गरेको परिणामका सन्दर्भमा विश्वका माओवादी राजनीतिज्ञ तथा बुद्धिजीवीहरूले सन् १९८० को दशकदेखि हालसम्म पनि निरन्तर रूपमा कलम चलाइरहेका छन् । यसका सन्दर्भमा थुप्रै पुस्तकपुस्तिकाहरू पनि प्रकाशित भएका
				
              	चुनाव बहिष्कारका सम्बन्धमा सङ्ख्या होइन, चेतनाले अर्थ राख्छ : वरवर राव
                आधा शताब्दी बितिसकेको छ,  नक्सलबाडी आन्दोलनले आरम्भ गरेको सपना पूरा भएको छ त ?राव : छैन, परन्तु आरम्भमा यसले केही धक्का खाए पनि अहिले यो निकै अघि बढेको छ । नक्सलबाडी एउटा गाउँको नाम थियो, 
				
              	भाकपा (माओवादी ) भन्छ, वृद्ध र काम गर्न नसक्ने कमरेडरूले मूल जिम्मेवारी छोड्नुस्
                भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को गत फेब्रवरीमा बसेको बैठकले गरेको निर्णयअनुसार ६५ वर्षीय महामन्त्री कमरेड गणपतिलाई उमेर र स्वास्थ्यका कारण बिदा दिएर सोको ठाउँमा केन्द्रीय सैन्य आयोगसित सम्बद्ध नम्बाला केशव राव उर्फ बशवराजलाई ल्याउने तयारी
				
              	