
साम्राज्यवादको वर्तमान चरित्र बुझ्नका लागि एउटा महत्वपूर्ण पुस्तक : ‘लेनिन्स इम्पेरियलिज्म इन द ट्वेन्टिफस्ट सेनच्युरी’

सही अर्थमा मार्क्सवाद-लेनिनवाद-माओवादलाई क्रान्तिको पथप्रदर्शक सिद्धान्त मान्नेहरू आजको विश्वक्रान्तिको बाटो, मूल अन्तर्विरोध, साम्राज्यवादको चरित्रका बारेमा प्रस्ट छन् र त्यसैअनुरूप आआफ्नो देशको विशिष्ट परिस्थितिमा क्रान्तिको तयारीमा पनि लागेका छन् । क्रान्तिका आधारभूत मान्यताबाट धेरै पर पुगिसकेका
माओवादीहरूको तीन ऐतिहासिक प्रस्ताव

युरोपका ७ वटा माओवादी पार्टी तथा सङ्गठनहरूको हालै बसेको बैठकले विश्वक्रान्तिका सम्बन्धमा केही महत्वपूर्ण प्रस्तावहरू पारित गरेका छन् । पारित प्रस्तावहरूमा विश्वका माओवादी क्रान्तिकारीहरूबीच एकीकृत अभियानको थालनी जेलमा रहेका क्रान्तिकारीहरूको रिहाइ तथा विश्वका विभिन्न मुलकहरूमा
मिलानमा जनयुद्ध समर्थकहरूको बैठक

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा भारतमा चलिरहेको जनयुद्ध, भारतीय प्रतिक्रियावादी दमन र यसका विरुद्ध विश्वका क्रान्तिकारी शक्तिहरू तथा न्यायप्रेमी जनसमुदायको ऐक्यबद्धताको विषयलाई लिएर यही डिसेम्बर ८ देखि इटालीको मिलानमा विशेष बैठकको आयोजना गरिएको कुरा
फिलिपिन्स कम्युनिस्ट पार्टी भन्छ : ‘फिलिपिन्समा चिनियाँ साम्राज्यवादी हैकम लाद्ने प्रयासको प्रतिरोध गरौँ’

‘दक्षिण-चीन सागर’ फिलिपिन्सका लागि सामरिक दृष्टिले असाध्यै महत्वपूर्ण क्षेत्र हो । यसलाई आफ्नो प्रभुत्त्वमा लिएर सैन्य अड्डा कायम गर्न अमेरिका तथा चीनले प्रयास गर्दै आएका छन् । यो क्षेत्रलाई लिएर अमेरिका तथा चीनबीच एकहिसाबले शीत
कमरेड गणपतिका ठाउँमा कमरेड बसवराज !

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को सन् २०१८ को फेब्रवरीमा बसेको केन्द्रीय समितिको बैठकले ६० नाघेका नेताहरूले अहिले लिइरहेको जिम्मेवारीबाट स्वेच्छिक किसिमले र पार्टीको आवश्यकता अनुसार अवकास लिन सर्कुलरमार्फत पार्टीभित्र आव्हान गरेको थियो । सर्कुलरमा भनिएको
चिनियाँ साम्राज्यवादका पक्षधरहरू

हारी पोवेल('चिनियाँ साम्राज्यवादका पक्षधरहरू' शीर्षक रचना मार्क्सवाद-लेनिनवाद-माओवादको प्रचार-प्रसारका लागि ब्रिटेनमा क्रियाशील ‘रिभोलुस्नरी प्राक्सिस’ समूहद्वारा तयार पारिएको हो । हारी पोवेलद्वारा लेखिएको यो रचना मूलतः नेकपा-बिप्लवसम्बद्ध अङ्गेजी पत्रिका 'रेड फ्रन्ट' को समीक्षात्मक टिप्पणी हो । उनको
चिनियाँ माओवादीहरूद्वारा मजदुरआन्दोलनलाई समर्थन गर्न आह्वान

चीनको ग्वाङ्दुङको दक्षिण क्षेत्रमा चलिरहेको मजदुर आन्दोललाई समर्थन गर्दै आएको चिनिया माओवादी समूहले यही बिहिवार एउटा वक्तव्य प्रकाशित गर्दै सत्ताधारी कम्युनिस्ट पार्टीसम्बद्ध आधिकारिक सङ्गठनलाई आन्दोलनप्रति समर्थन गर्न र पक्राउ परेका आन्दोलनकारी मजदुरहरूको रिहाइको पक्षमा उभिन
यस्तो छ चिनियाँ सामाजिक-साम्राज्यवादका सम्बन्धमा भाकपा (माओवादी) को दस्ताबेज

माओको मुत्युपछि चीनमा प्रतिक्रान्ति भएर पुँजीवादको पुनर्स्थापनाको प्रक्रियालाई तीव्र बनाइएको यथार्थलाई सन् ७०को दशकको अन्यदेखि नै विश्वभरिका क्रान्तिकारीहरूले स्वीकारेको कुरा हो । नेपालमा कमरेड भक्तबत्हादुर श्रेष्ठ ‘शेरसिंह’ को नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीले २०३८ सालदेखि नै
न्यु पिपुल्स आर्मी ११० वटा मोर्चामा लडिरहेको छ : जोसे मारिया सिसोन

(जोसे मारिया सिसोन मार्क्सवाद-लेनिनवाद-माओवादलाई पथप्रदर्शक सिद्धान्त मानेर जनयुद्ध लडिरहेको फिलिपिन्स कम्युनिस्ट पार्टीको संस्थापक अध्यक्ष हुनुहुन्छ । लामो समय कारावाससमेत भोग्नु भएको सिसोन राम्रो कविका रूपमा पनि स्थापित हुनुहुन्छ । स्वास्थ्यका कारण अहिले वहाँ फिलिपिन्स कम्युनिस्ट
मोदी फासिवादका विरुद्ध एक जुट हुन भाकपा (माओवादी)को आह्वान

जनवरी १, २०१८ मा भारतको महाराष्ट्रस्थित भीमा कोरेगाउँमा भएको हिंसात्मक घटनासित जोडेर मोदी सरकारले केही बुद्धिजीवीलाई पक्राउ गरेको र पक्राउ गरिएका बुद्धिजीवीको ल्यापटपमा मोदीको हत्या गर्ने योजनामा आधारित माओवादीको चिठी फेलापरेको भनेर भारतीय फासिवादी सरकारले
भाकपा (माओवादी) भन्छ : चीन सामाजिक साम्राज्यवादमा फेरियो

माओको मृत्युपछि चीनमा प्रतिक्रान्ति भयो र पुँजीवादको पुनस्र्थापनालाई बलियो बनाउन प्रतिक्रान्तिकारीहरूले राज्यका हरेक अङ्गलाई त्यसैअनुरूप ढाल्दै लगे । खास गरेर चिनियाँ कम्युनिस्ट पार्टीको एघारौँ केन्द्रीय कमिटीको छैटौँ विस्तारित अधिवेशन १९८१ पछि माओ, माओ पक्षधर र