menu

ताजा समाचार

नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (बहुमत) र नेकपा (मशाल) द्वारा एमसिसी विरुद्धको सङ्घर्षप्रति ऐक्यबद्धता

नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (बहुमत) र नेकपा (मशाल) ले  आज पुस २४  गते एक वक्तव्य  प्रकाशित गरी एमसिसी विरुद्ध काठमाडौँको लप्सीफेदीमा सङ्घर्षरत् जनताको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेका छन् । वक्तव्यमा पुस २७ गते पृथ्वीनारायण शाहलाई एकताका प्रतीक मान्दै पृथ्वीजयन्ती मनाउने निर्णयलाई राजतन्त्रलाई पुनस्र्थापना गर्ने प्रतिगामी कदम हो भनिएको छ  । त्यसै गरी वक्तव्यमा विभिन्न जनसङ्घर्ष र जनआन्दोलनका क्रममा बन्दी बनाइएका तथा तीनबुँदे सहमतिअनुसार रिहा गर्नुपर्ने राजनीतिक आस्थाका बन्दीहरूलाई अहिलेसम्म रिहा नगरिएकोमा यथाशीघ्र रिहाइकको  पनि माग गरिएको छ  ।
  
प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ :


भिडियो फिचरview all