
अक्टोबर समाजवादी क्रान्तिसम्बन्धी कार्यक्रम

पोखराको डाँडाखर्कमा दिनको १२ बजे हुने सो कार्यक्रमको प्रमुख वक्ताका रूपमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सचिवालय सदस्य कमरेड श्रीनाथ अधिकारी र अन्य वक्ताहरूमा तिलक पराजुली, वरिष्ठ मानवाधिकारवादी व्यक्तित्त्व टेकनाथ बराल लगायत एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र समाजवादी फोरम, नयाँ शक्ति पार्टीका प्रतिनिधि रहनुभएको कुरा पनि नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य कमरेड नारायण अधिकारीले बताउनु भएको छ l
भिडियो फिचरview all