
वुद्धिजीवीहरूले भारतव्यापी जनप्रदर्शन गर्ने

थुप्रै मानवअधिकारवादी संस्थाहरूले बिनाकारण पक्राउ गरी जमानतसमेत स्वीकार नगरी अपराधीका झैँ जेलमा राखिएको घटनाको निन्दा तथा भ्रत्र्सना गरेका छन् । तेलङ्गनाका नागरिक अधिकारकर्मी तथा साहित्यिक-बौद्धिक व्यक्तित्व, 'तेलङ्गना नागरिक अधिकार' का महासचिव नारायण रावले “बस्तरमा नियमकानुन केही छैन, सरकार पनि छैन, त्यहाँ सबै प्रहरी प्रमुखको इच्छाअनुसार चल्छ" भन्दै आन्दोलनमा जानुको विकल्प छैन भनेका छन् ।
यसैबीच नागरिक सरोकार तथा प्रजातान्त्रिक अधिकारसित सम्बद्ध भारतका २० ओटा संस्थाहरूको सञ्जाल ‘कोअिर्डिनेसन अफ डेमोक्रेटिक राइट अर्गनाइजेस (CDRO) ले यस विषयलाई लिएर भारतव्यापी जनप्रदर्शन गर्ने निणर्य गरेको कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् ।
भिडियो फिचरview all