menu

ताजा समाचार

पिसिपीद्वारा फिलिपिन्स सरकारलाई चुनौती

फिलिपिन्स कम्युनिस्ट पार्टीले एक वक्तव्य जारी गरी फिलिपिन्सको रोड्रिगो दुतेर्ते सरकारलाई मिन्डानाओ टापुमा मार्सल ल यथाशीघ्र हटाउन चेतावनी दिएको छ ।युद्धविरामको समयमा तय गरिएका आर्थिक तथा सामाजिक मुद्दाहरू तथा राजबन्दी रिहाइसम्बन्धी मुद्दालाई फिलिपिन्सको दुतेर्ते सरकारले

चिनियाँ युवाहरू माओवादको पक्षमा

‘चिनियाँ कमरेडहरूसित कुराकानी’ शीर्षकमा जर्मनीको अनलाइन ‘जुगेन्डवाइडरस्ट्यान्ड ब्लगस्पट'  ले पहिले लिएको र पछि अङ्ग्रेजी अनलाइन ‘रेड स्पार्क’ ले  प्रकाशित गरेको चिनियाँ युवाहरूसितको यो कुराकानी पाठकहरूका लागि रुचिकर हुने ठानी अन्तर्वार्ताकारहरूको सम्पादकीय टिप्पणीसहित यहाँ प्रकाशित गरिएको

प्राध्यापक साइबाबाको स्वास्थ्यस्थिति नाजुक

भारतीय कम्युनिस्ट पार्टी  (माओवादी) सित सम्बन्ध भएको भनी भारतको महाराष्ट्रको अदालतले आजीवन कारावासको सजाय तोकेर नागपुर केन्द्रीय जेलमा गोलघरमा निर्वासित गरेको दिल्ली विश्वविद्यालयका अङ्ग्रेजी विषयका प्राध्यापक जि.एन. साइबाबको स्थिति एकदमै नाजुक बनेको कुरा विभिन्न सामाजिक

नेपाल र भारतका माओवादीहरूसित जोडेर गोरखाल्यान्ड दबाउने षड्यन्त्र

जुन ८ देखि चलेको  गोरखाल्यान्ड आन्दोलन अब ४५  दिन पुग्न थालेको छ । आन्दोलनका क्रममा ८ जनाले सहादत प्राप्त गरिसकेका छन् र सयौँ घाइते भएका छन् । फुटाउ र शासन गर लगायत आन्दोलनलाई दबाउन र

जातिमुक्तिको सङ्ग्राममा सांस्कृतिक आन्दोलनको अपरिहार्यता

टिका 'भाइ'सङ्घीय गणतन्त्र र गोर्खा जातीक सवालभारतको सङ्घीय गणतन्त्रमा जातिहरूको आत्मनिर्णयको अधिकारको भावनालाई कदर गर्दै राज्य निर्माणको संवैधानिक प्रक्रिया तय गरिदिएको छ । एउटा विकसित र बहुसङ्ख्यक जातीयताबाट एउटा अल्पसंख्यक गोष्ठी वा जातीयताको उपनिवेशीकरण तथा

उसलाई थाहा थियो

              पवित्रा लामाजब ऊ हिँडेथ्यो आफ्नो घरबाटआँखाभरि, मुटुभरि, छातिभरि बोकेर सपना बासभूमिकोऊ जान्दथ्यो, यो उसको अन्तिम यात्रा होयो उसको अन्तिम लडाइँ हो ।उसले छोइराख्यो देउता थान उसले खुवायो परेवालाई अन्नका दानाउसले गोडीराख्यो मकैका ससाना बोटढोग्यो

लालीगुराँसजस्तै 'गुराँस'को गोर्खाल्यान्ड विशेषअङ्क

गुराँस भारतीय नेपाली साहित्यका प्रगतिशील साहित्यिक-सांस्कृतिककर्मीहरूद्वारा प्रकाशित अनलाइन साहित्यिक प्रकाशन हो । 'समकालीन राजनीति- अर्थनीति अनि समाजको सन्दर्भमा दार्जीलिङबाट प्रकाशित प्रगतिवादी विचारको नेपाली पत्रिका''  गुराँसको  पछिल्लो अङ्क २३ (जुन-जुलाई २०१७) गोर्खाल्यान्ड अङ्कको रूपमा प्रकाशित  छ

नेवारबारे माणिक सरले उठान गर्नुभएको बहस

(प्रोफेसर माणिकलाल श्रेष्ठ मार्क्सवादी लेखक तथा चिन्तकका रूपमा परिचित हुनुहुन्छ । उहाँले  ‘नेपालमण्डल’ अन्तर्गतका नेवारहरूबारे धारणा राख्दै नेवारको स्थिति भनेको तामाङ, राईहरूको जस्तो स्थिति होइन र यो भाषाले मात्र ‘नेवार जाति’ हो भन्नुभएको छ ।

बैद्य समूहले सशस्त्र सङ्घर्षको बाटो त्याग्ने

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको बैठक चलिरहेको  कुरा समाचार माध्यमहरूले प्रकाशमा ल्याएका छन् । आगामी राष्ट्रिय सम्मेलनका लागि सो पार्टीका अध्यक्ष मोहन बैद्यले १४ पृष्ठको दस्ताबेज प्रस्तुत गरेको र “बैद्यले चुनाव बहिष्कारभन्दा

अभाकियनवादको मनपरी चरण विभाजन

('अग्नेस्ट अभाकियनिज्म ' के. मुरलीधरन अर्थात् कमरेड अजिथको पुस्तकको नाम हो । कमरेड अजिथ सन् १९८४ मा स्थापित ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी  आन्दोलन’ अर्थात् 'रिम' को संस्थापक सदस्य  हुनुहुन्छ । भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलबाडीका महासचिवका रूपमा

माओवादी विद्रोहीले आधा भारत नियन्त्रणमा लिएका छन्ः पाकिस्तानी माध्यम

(माओवादको साइनबोर्ड झुन्ड्याएका नेपालका “माओवादीहरू” का लागि भारतीय माओवादीका गतिविधिहरू त्यति चासोका विषय नबने पनि, माओवादी आन्दोलन दबाउन भारतीय फासिवादले गरेका कुकृत्यका विरद्ध विश्वव्यापी रूपमा  भएको प्रतिरोध अभियानप्रति ऐक्यबद्धता नजनाए पनि, भारतीय कम्युनिस्ट पार्टी (माओवादी)