menu

ताजा समाचार

क्रान्तिकारी विद्यार्थीहरूको आहवान

अमेरिकाको क्यालिफोर्नियास्थित नापा काउन्टीका विद्यार्थीहरूले क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन हालै ‘क्रान्तिकारी विद्यार्थी सङ्गठन, नापा’ गठन गरी सबै किसिमका भ्रमबाट मुक्त भएर, अमेरिकी उत्पीडित जनताको हितसित गाँसिएर अघि बढ्न अमेरिकाभरिका विद्यार्थीहरूलाई आह्वान गरेका छन् । यसअघि

भारतीय विस्तारवाद खुलेरै आयो

 काठमाडौं, १९ मंसिर,  पुष्पकमल दाहाल 'प्रचण्ड' भारतीय योजनामा उसको स्वार्थ पूरा गर्न प्रधानमन्त्री भएका हुन् र नेपालमा जनस्तरबाटै संविधानको संसोधनको विरोध हुँदा पनि प्रचण्डले भारतीय प्रतिक्रियावादको सेवा गर्न जबर्जस्ती संबिधान संसोधनको प्रस्ताब संसद्मा दर्ता गराएका

बिम्ब विद्रुपीकरणको एउटा यस्तो शैली

नेकपा (माओवादी) का नेता नेत्रविक्रम चन्द ‘विप्लव’ का जेष्ठ सुपुत्र प्रकाश चन्द र उनको ५० लाखको मोटर साइकलसम्बन्धी समाचारको सनसनी समाप्त नहुँदै जनमेलको मेलमा फोटोसहित एउटा समाचार प्राप्त भयो । समाचार पठाउनेको  नाम थिएन र

प्रतिक्रियावादी प्रचण्ड सरकारविरुद्ध चौतर्फी आक्रोस

यतिखेर सडकमा टाएर बलेका छन्, प्रचण्डका पुत्ला जलेका छन् र काठमाडौँको आकाश धुवाँ र धुलोले दिउँसै अन्धकार बनेको छ । भारतीय प्रतिक्रियावादी सत्ताधारीहरू हर्ष बढाइँ गरिरहेका छन् र “प्रचण्ड ने साहसिक काम किया” भनेर प्रचण्डलाई

राष्ट्रघाती षड्यन्त्र विरुद्ध देशव्यापी प्रदर्शन

भारतीय स्वार्थअनुरूप काम गर्ने सर्तमा ओलीको नेतृत्वमा रहेको सरकार ढालेर प्रधानमन्त्री भएका पुष्पकमल दाहाल आफू प्रधानमन्त्री भएको चार महिनाभित्र नेपाली राष्ट्रिय स्वाधीनता तथा हितविपरीत गरेका कुकुत्यहरू विरुद्धको जनआक्रोस सेलाउन नपाउँदै अब उनी संविधान संशोधनका नाममा

भारतीय दूतावास अगाडि जनयुद्धको नारा

ग्रिसका क्रान्तिकारी कम्युनिस्टहरू, प्रगतिशील शक्तिहरू तथा साम्राज्यवाद विरोधी समूहहरूले भारतमा चलिरहेको जनयुद्धको  समर्थन तथा राज्यआतङुकको विरोधमा कम्युनिस्ट पार्टी अफ ग्रिस (मार्क्सवादी–लेनिनवादी) को अगुवाइमा  गठित ‘ऐक्यबद्धता समिति’ को झण्डाका साथ यही नोभेम्बर २६ तारिखका दिन ग्रिसको

माओवादीहरूले विशेष कार्यक्रमको घोषणा गरे

वर्तमान कम्युनिस्ट आन्दोलनको आस्था, विश्वास र केन्द्र बनेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सहित विश्वका ३० भन्दा बढी माओवादी पार्टी तथा सङ्गठहरूले ‘मे दिवस २०१६’ को अपिलमा सन् २०१६ देखि २०१८ सम्म चारओटा विशेष कार्यक्रम गर्ने

इटाली, फ्रान्स, जर्मनी, चिली र अस्ट्रियामा जनयुद्धको पक्षमा प्रदर्शन

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का पोलिट ब्युरो सदस्य कमरेड किसेनजीको हत्या भएको दिन २४ नोभेम्बर पारेर ‘भारतमा चलिरहेको जनयुद्धको समर्थनमा अन्तर्राष्ट्रिय कमिटी’ ले  आह्वान गरेको कार्यक्रम विश्वव्यापी रूपमा सम्पन्न भएका छन् । यसै क्रममा इटाली,

रामदेवको फोनादेश र 'कमरेडहरू' को लामबन्दी

सोझै सैन्य आक्रमण गरेर खास ठाउँलाई अधीनमा लिएर शासन गर्नु साम्राज्यवादको चरित्र हो ।  साम्राज्यवादको यो चरित्र बुझ्न सजिलो थियो, जनपरिचालन र  सङ्घर्ष गर्न पनि सजिलो थियो । तर नवउपविनेशवाद निकै खतरनाक छ, यसले सोझै

क्युबा समाजवादी देश होइन, क्यास्ट्रो पनि कम्युनिस्ट होइनन् : रेमन्ड लोट्टा

क्युबाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको निधन भएको छ । लामो समयसम्म अमेरिकी साम्राज्यवादसित टक्कर लिएका क्यास्ट्रोको मृत्यु चर्चाको विषय बन्नु स्वाभाविक छ  । तर क्युबालाई समाजवादी मुलुक, क्यास्ट्रो महान् कम्युनिस्ट नेता भनेर सुधारवादी तथा संशोधनवादी

सामग्रीको दुर्दशा : 'प्रवर्तक'मा प्रकाशित आलेख

सम्बन्धित भाषाको जानकारी हुनेले खास भाषामा अनुवाद गर्न सक्छ भन्ने धारणा राखिन्छ । सामान्यतः यो कुरा सही हो । अनुवाद त आजभोलि ‘गुगल’ ले  पनि गर्छ,  तर अनुवाद नै हुन चाहिँ गाह्रो छ । यथार्थ