menu

ताजा समाचार

माओवादी पार्टी फ्रान्सको आह्वान

सन् २०१६ देखि २०१८ सम्मलाई  विश्वका माओवादी पार्टी तथा सङ्गठनहरूले विशेष वर्षका रूपमा मनाउने निर्णय गरेअनुसार सन् २०१७ मा ‘अक्टोवर क्रान्तिको शतवार्षिकी’ र  ‘नक्सलवाडी सशस्त्र किसान आन्दोलन ५० वर्ष’ सम्बन्धी कार्यक्रमहरूहरू भइरहेका छन् । जनवरीदेखि

कमरेड गणेशसितको अन्तर्वार्ताको पूर्ण पाठ

(गत अक्टोबर २४ तारिखका दिन भएको भारतको आन्ध्र-उडिसा क्षेत्रको मलकानगिरीमा भएको कथित मुठभेडको घटनामा प्रहरीप्रशासन लगायत सञ्चारमाध्यमहरूले समेत मारिए भनिएका भाकपा (माओवादी) का केन्द्रीय नेता गजराल रवि उर्फ कमरेड 'गणेश'को हालसालै एउटा महत्वपूर्ण अन्तर्वार्ता प्रकाशित

क्रान्तिकारीहरूले यसरी सिक्दरलाई सम्झिए

बङ्लादेशका उत्पीडित जनताले बङ्गलादेशमा क्रान्तिकारी पार्टीका संस्थापक नेता कमरेड सिराज सिकदरको सम्झनामा यही  जनवरी २ तारिखका दिन जनसभाको आयोजना गरे । कमरेड सिराज सिकदरको ४२ वर्ष अघि सन् १९७५  त्यहाँको भारतपरस्त फासिवादी सरकारले हत्या गरेको

साझा प्रकाशन कामभन्दा हल्ला धेरै

हरेक दिनजसो साझा प्रकाशनसित सम्बद्ध समाचारहरू प्रकाशित भइरहन्छन् र यसका महाप्रवन्धक डोलिन्द्र शर्माले पनि सामाजिक सञ्जालमार्फत ''आफ्नो न्यायिक मन र विवेकको प्रयोग गरी स्वतन्त्ररूपमा सुझाव पाउँ, साझा प्रकाशनलाई आगामी दिनमा कसरी सञ्चालन गर्नुपर्ला ?"  भनेर

मार्क्सवादी समालोचनाका तीन पुस्तक

यताका वर्षहरू मूलतः ममता झा साझा प्रकाशनको महाप्रवन्धक भएपछि पुस्तक प्रकाशनमा पुस्तकको गुणस्तर भन्दा पार्टी सिफारिस तथा आर्थिक लेनदेन हाबी भएका कारण स्तरका दृष्टिले साझा प्रकाशनबाट प्रकाशित पुस्तक भन्न पनि नसुहाउने किसिमका पुस्तकहरू छापिएका थिए,

पार्टीस्थापना दिवसमा पिसिपीको आह्वान

फिलिपिन्स कम्युनिस्ट पार्टी (पिसिपी) ले आफ्नो ४८ औँ स्थापना दिवसका सन्दर्भमा आज डिसेम्बर २६,२०१६मा  एउटा लामो अपिलमार्फत अन्तिम उद्देश्य प्राप्त नहोउन्जेलसम्म क्रान्तिलाई दृढताका साथ अघि बढाइरहने प्रतिबद्धता जाहेर गरेको छ । आजभन्दा ४८ वर्ष पहिले

हाम्रो पार्टी जनयुद्ध विस्तार गर्न प्रतिबद्ध छ:टिकेपी/एमएल

टर्की कम्युनिस्ट पार्टी ( मार्क्सवादी–लेनिनवादी) टिकेपी/एमएलको अन्तर्राष्ट्रिय  ब्युरोले एक विज्ञप्ति जारी गरी यताका दुई महिनामा भएका राजनीतिक तथा फौजी गतिविधिबारे जानकारी गराएको छ ।  ''भाइचारा पार्टी तथा सङ्गठनहरूलाई" भनेर सम्बोधन गरिएको सो विज्ञप्तिमा आफूहरू व्यापक

चिनियाँ महान् सांस्कृति क्रान्ति र फ्रान्सेली बौद्धिक समुदाय

सहित्यकलाका साथै मार्क्सवादी राजनीतिक आन्दोलनमा चासो र रुचि राख्नेहरूलाई सन् साठीको दशकमा चलेको फ्रान्सेली माओवादी आन्दोलनबारे धेरथोर जानकारी हुनुपर्छ । सिङ्गो युरोपलाई प्रभावित पार्ने त्यो आन्दोलन मूलतः विद्यार्थी र मजदुरहरूको सक्रियता र अगुवाइमा भएको थियो

२६ डिसेम्बरका दिन विशाल जनप्रदर्शन

यही डिसेम्ब १४का दिन फिलिपन्सको माओवादी  कम्युनिस्ट पार्टीले एक वब्तव्य प्रकाशित गरी रोड्रिगो दुतेर्ते सरकारको बेइमानीपूर्ण  व्यवहारको भत्र्सना गरेको छ र समझदारी विपरीत जान थालेको भनी २६ डिसेम्बरका दिन देशव्यापी वि रोधप्रदर्शन र जनसभा गर्ने

नियोजित प्रचारको खण्डन गर्छु: बैद्य

काठमाडौं, मङ्सिर२७ ''प्रधानमन्त्री पुष्पकमल दाहालको जन्मदिनको शुभकामना दिन बिहानै मोहन बैद्य बालुवाटार पुगे र उनीहरूबीच एकताको कुरा पनि भयो'' भनेर अनलाइन माध्यमहरू तथा सामाजिक संजालहरूले निकै चासोका साथ समाचार छापेको सन्दर्भ चर्चाको विषय बनिरहेको अवस्था

फिडेल क्यास्ट्रो संशोधनवादी कि समाजवादी ? माओवादी पार्टीहरू यसो भन्छन्

फिडेल क्यास्ट्रोको निधन भएको १३ दिन भएको छ र उनका बारेमा टीकाटिप्पणीहरू चलिरहेका छन् र वैचारिक कुरा भएकाले पछिसम्म चलिरहनेछन् । क्युबाली क्रान्तिमा उनको भूमिका रहे पनि क्युबालाई समाजवादी बाटो आर्थिक–राजनीतिक आमूल रूपान्तरणतर्फ लैजाने  कार्यमा