
बिप्लव, वार्ता र सञ्चारमन्त्रीको पाखण्डपन

ऋषिराज बराल आजभोलि नव-प्रतिक्रियावादी सत्ताका प्रधानमन्त्री केपी ओली माओवादी जनयुद्धका बारेमा मात्र नभई नेकपा (बिप्लव) का विरुद्ध पनि खुला किसिमले बोल्ने कुरामा केही संयमित भएजस्तो देखिन्छ । माओवादी आन्दोलन र जनयुद्विरुद्ध बोल्दा मान्छे हुनुको नाम
नेकपा (क्रान्तिकारी माओवादी) र साङ्गठनिक द्वन्द्व

'जनमेल' विश्लेषण नेकपा (क्रान्तिकारी माओवादी)को पछिल्लो बैठकले गरेको सङ्गठन सम्बन्धी निर्णय सो पार्टीलगायत बाहिर पनि निकै चर्चा र टिप्पणीको विषय बनेको छ । निकै ‘साहसिलो’ लाग्ने तर, कतै केही नमिलेको जस्तो लाग्ने निर्णयलाई सो पार्टीका
जटिल मोडमा बिप्लव समूह

अहिले नेकपा (बिप्लव) नामले चिनिने राजनीतिक समूह र ओली सरकारबीच वार्ताको चर्चा चलिरहेको छ र औपचारिक वार्ताको जिम्मा पाएका सरकारी नेकपाका नेता सोमप्रसाद पाण्डेका अनुसार बिप्लवको पार्टीका विभिन्न व्यक्तिहरूका साथै स्थायी समितिका सदस्यसित समेत
नालायक ओली सरकार, भारतीय विस्तारवाद र बाढी र डुबानको आतंक

जनमेल विश्लेषणहरेक वर्ष वर्षातको समयमा कहिले पूर्वी नेपालमा बाढीपहिरो आउने र तराई डुबाउने र कहिले पश्चिम तराई डुबाउने गरेको घटना नयाँ होइन । गत साल पनि यस्ता घटनाहरू भएका थिए । त्यसमा पनि भक्तपुर र
आत्मसमर्पण, पलायन, पक्राउ र हत्याको चक्रव्यूहमा नेकपा (बिप्लव)

ऋषिराज बराल विषयप्रवेशहरेक दिनजसो नेकपा (बिप्लव) सम्बद्ध नेता तथा कार्यकर्ताहरूको आत्मसमर्पण, पलायन र पक्राउका समाचारहरू निरन्तर रूपमा प्रवाहित र प्रसारित भइरहेको अवस्थामा पछिल्ला दिनमा ओली सरकारले सो पार्टीका नेता-कार्यकर्ताको हत्याको शृङ्खलालाई जारी राखेको समाचारहरू आइरहेका
मे दिवस र क्रान्तिकारी ध्रुवीकरण

मे दिवस विश्वका श्रमजीवी वर्गको महान् दिवस हो । गत वर्षहरूका झैँ यस वर्ष पनि विश्वभरिका श्रमजीवीहरू तथा क्रान्तिकारीहरूले मे दिवस विशेष कार्यक्रमका साथ मनाउने तयारी गरेका छन् । यो वर्ष मार्क्स-एङ्गेल्सद्वारा आरम्भ गरिएको ‘अन्तर्राष्ट्रिय’
‘प्रलेस’ सम्मेलन वहिष्कार र सकारको प्रश्न

ऋषिराज बरालअहिले ‘प्रलेस’ अर्थात् 'प्रगतिशील लेखक सङ्गठन' को राष्ट्रिय सम्मेलन विशेष चर्चाको विषय बनेको छ । यही चैत २२/२३ मा हुन लागेको सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने भनेर पनि समाचार आएको छ । ‘प्रलेस’
प्रतिरोध दिवस मनाउनुको सार्थकता

ऋषिराज बरालचैत्र ५, २०५५ सालमा काभ्रेको अनेकोटमा अखिल नेपाल जनसांस्कृतिक संघका केन्द्रीय सदस्य कमरेड च्याङ्वा लामासहित ७ जना कलाकार कमरेडहरूको हत्या भएको थियो । कलाकार साथीहरूको त्यो प्रतिरोधपूर्ण इतिहासलाई उदात्त उदाहरणका रूपमा लिएर हामी माओवादीहरूले
प्रचण्ड, बिप्लव र क्रान्तिकारी ध्रुवीकरण

ऋषिराज बरालयो हप्ता नेपालको राजनीति ओली सरकारका पछिल्ला निर्णयहरू र त्यसले उत्पन्न गरेका घटनापरिघटनाकै सेरोफेरोमा रुमलियो । नाटकीय किसिमले सिके राउतको रिहाइ र उनीसित ओली सरकारको ११ बुँदै सहमतिका नाममा राष्ट्रविखण्डनको राजनीतिप्रति ओली सरकारको अनुमोदनजस्ता
भेनेजुएला भ्रम

भरत पोखरेल भेनेजुएलाको वर्तमान संकटबारे विश्वमा र हाम्रै देश नेपालमा पनि तीन धारणाहरु रहेका देखिन्छन् । पहिलो, भेनेजुएला सरकारका राष्ट्रपति निकोलस मदुरोको समर्थन दोस्रो मदुरोको विरोध र तेस्रो तटस्थ । भेनेजुएलाका राष्ट्रपति मदुरोले जनवरी १०,
पार्टी एकताबारे: इन्द्रमोहन सिग्देल ‘वसन्त’

इन्द्रमोहन सिग्देल ‘वसन्त’गत २०७४ असोजमा सम्पन्न हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को राष्ट्रिय सम्मेलनले पार्टी एकताको प्रश्नलाई व्यवस्थित रूपमा अगाडि सारेको थियो । त्यो सम्मेलनमा पार्टी एकताको विषयलाई केन्द्रमा राखी विभिन्न कम्युनिस्ट पार्टीसँग