menu

ताजा समाचार

माओवादीद्वारा १० दिने बन्दको घोषणा

भारतीय कथित सुरक्षा फौजले भारतको छत्तीसगढ राज्यको बस्तर जिल्लाको मेटापल जङ्गलमा लगेर १३ बर्से बालकलाई  माओवादी कम्ब्याट ड्रेस लगाइदिएर रुखमा बाँधेर पहिले बन्दुकको कुन्दाले हानेर र पछि गोली ठोकेर मारेको र उल्टै प्रहरीको यसपीले “दोहोरो

होङसेङ जियाङ : साङ्घाईमा पेरिस कम्युन

 विश्वका क्रान्तिकारीहरूले चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति को ५० औँ वर्षगाँठ बडो क्रान्तिकारी उत्साहका साथ मनाइरहेका छन्  । विश्वका ३० ओटा माओवादी पार्टी तथा सङ्गठनहरूले मे दिवसलाई चिनियाँ  महान् सर्वहारा सांस्कृतिक क्रान्ति को ५० औँ

जनवरी २८ देखि मे २०सम्म विशेष कार्यक्रम

भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित अन्तर्राष्ट्रिय कमिटी ‘इन्टर्नेस्नल कमिटी टु सर्पोट  पिपुल्स वार इन इन्डिया’ ले सन् २०१७ का लागि ६ महिने कार्यक्रम सार्वजनिक गरेको छ । नियमित कार्यक्रमसँगै यसले दुईटा विशेष कार्यक्रम, फेब्रवरी ४

हाम्रो पार्टी जनयुद्ध विस्तार गर्न प्रतिबद्ध छ:टिकेपी/एमएल

टर्की कम्युनिस्ट पार्टी ( मार्क्सवादी–लेनिनवादी) टिकेपी/एमएलको अन्तर्राष्ट्रिय  ब्युरोले एक विज्ञप्ति जारी गरी यताका दुई महिनामा भएका राजनीतिक तथा फौजी गतिविधिबारे जानकारी गराएको छ ।  ''भाइचारा पार्टी तथा सङ्गठनहरूलाई" भनेर सम्बोधन गरिएको सो विज्ञप्तिमा आफूहरू व्यापक

माओत्सेतुङ : हामी स्टालिनको प्रतिरक्षा गर्छौं

सोभियत सङ्घको कम्युनिस्ट पार्टीको बिसौं महाधिवेशनबारे म एकाध कुरा भन्न चाहन्छु । मलाई के लाग्छ भने ‘तरबार’ दुईवटा छन्, एउटा तरबार लेनिन हुनुहुन्छ र अर्को तरबार स्टालिन । अहिले रूसीहरूले स्टालिनरूपी तरबारलाई परित्याग गरेका छन्

बहसमा एउटा पुस्तक

माओको मृत्युपछि  चीनमा भएको प्रतिक्रान्ति र यसले उत्पन्न गरेको परिणामका सन्दर्भमा विश्वका माओवादी राजनीतिज्ञ तथा बुद्धिजीवीहरूले सन् १९८० को दशकदेखि हालसम्म पनि निरन्तर रूपमा कलम चलाइरहेका छन् । यसका सन्दर्भमा थुप्रै पुस्तकपुस्तिकाहरू पनि प्रकाशित भएका

चिनियाँ महान् सांस्कृति क्रान्ति र फ्रान्सेली बौद्धिक समुदाय

सहित्यकलाका साथै मार्क्सवादी राजनीतिक आन्दोलनमा चासो र रुचि राख्नेहरूलाई सन् साठीको दशकमा चलेको फ्रान्सेली माओवादी आन्दोलनबारे धेरथोर जानकारी हुनुपर्छ । सिङ्गो युरोपलाई प्रभावित पार्ने त्यो आन्दोलन मूलतः विद्यार्थी र मजदुरहरूको सक्रियता र अगुवाइमा भएको थियो

२६ डिसेम्बरका दिन विशाल जनप्रदर्शन

यही डिसेम्ब १४का दिन फिलिपन्सको माओवादी  कम्युनिस्ट पार्टीले एक वब्तव्य प्रकाशित गरी रोड्रिगो दुतेर्ते सरकारको बेइमानीपूर्ण  व्यवहारको भत्र्सना गरेको छ र समझदारी विपरीत जान थालेको भनी २६ डिसेम्बरका दिन देशव्यापी वि रोधप्रदर्शन र जनसभा गर्ने

कमरेड किरणलाई भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को चिठी

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) प्रति कमरेड किरणको नेतृत्वमा रहेको माओवादी पार्टीको हेराइ र व्यवहार जेजस्तो रहे पनि प्रचण्डको गद्दारीका विरुद्ध विद्रोह गर्दै कमरेड किरणको नेतृत्वमा नयाँ माओवादी पाटी निर्माण हुँदा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले

साम्राज्यवाद विरुद्ध ह्यामवर्गमा जनप्रदर्शन

पछिल्ला दिनहरूमा युरोपमा बढ्दैगएको माओवादी आन्दोलन तथा इस्लामिक अतिवादीहरूको गतिविधिबारे नयाँ निर्णय लिने उद्देश्यले केही दिनअघि मात्र जर्मनीको ह्यामवर्गमा युरोपेली साम्राज्यवादीहरूको सुरक्षा सङ्गठन ‘अर्गनाइजेसन फर सेक्युरिटी एन्ड कोअपरेसन इन युरोप’ (OSCE)  को बैठक सम्पन्न भएको

ब्याङ्कमा माओवादीहरूमाथि कडा निगरानी

कालोधन विरुद्ध ‘सजिकल स्ट्राइक’ भन्दै भारतमा मोदी सरकारले भारतमा ल्याएको हजार र पाँच सयको नोटबन्दीले सए जनाभन्दा बढीको ज्यान गएको छ र सडक र  सदनमा समेत आन्दोलन चलिरहेको छ । कालो धन राख्नेहरूमाथिको कारवाही भने