menu

ताजा समाचार

विस्थापन विरुद्ध चालिसहजार जनता प्रतिरोधमा

विद्युत् उत्पादन परियोजनाका नाममा किसानको उब्जाउ जमिन सरकारले जबर्जस्ती कब्जा गरेपछि भारतको पश्चिम बङ्गालको भङ्गर क्षेत्रका ४०,००० जनता प्रतिरोधमा निस्केका छन् । भारतीय सञ्चारमाध्यम अनुसार स्थानीय जनतासित अलिकति पनि सरसल्लाह र समझदारी निर्माण नगरी, पछि

क्रान्तिकारीहरूले यसरी सिक्दरलाई सम्झिए

बङ्लादेशका उत्पीडित जनताले बङ्गलादेशमा क्रान्तिकारी पार्टीका संस्थापक नेता कमरेड सिराज सिकदरको सम्झनामा यही  जनवरी २ तारिखका दिन जनसभाको आयोजना गरे । कमरेड सिराज सिकदरको ४२ वर्ष अघि सन् १९७५  त्यहाँको भारतपरस्त फासिवादी सरकारले हत्या गरेको

माओवादीलाई सघाएको भन्दै अर्का वकिल पक्राउ

झण्डा बोक्नेभन्दा कलम बोक्ने माओवादीहरू बढी खतरनाक छन् भनेर भारतीय प्रतिक्रियावादले बौद्धिक क्षेत्रमाथि दमन गरिरहेको अवस्थामा अहिले फेरि माओवादीलाई समर्थन गरेको आरोपमा तमिलनाडुको मदुराईमा अधिवक्ता ए. मुरुगन पक्राउमा परेका छन् । भारतको तमिलनाडु राज्यअन्तर्गत थोनी

धक्का खानु, अघि बढ्नु, क्रान्तिका नियमित प्रक्रिया हुन् : वरवरा राव

कवि, समीक्षक तथा माओवादी विचारकका रूपमा परिचित वरवरा रावले , भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले “अहिलेसम्मकै ठूला नोक्सानहरूमध्येको एउटा नोक्सान” भनेर विश्लेषण गरेको अक्टोबर २४, २०१६ को ‘मलकानगिरि घटना’ सम्बन्धी सत्यतथ्य, प्रतिक्रियावादी व्यवस्थाको विकासको मोडेल

वुद्धिजीवीहरूले भारतव्यापी जनप्रदर्शन गर्ने

भारतको छत्तीसगढ राज्यमा भएका जनदमनसित सम्बद्ध विभिन्न घटनाहरूको स्थलगत अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउने हेतुले हैदराबादबाट  डिसेम्बर २६ तारिखमा बस्तरतर्फ लागेको 'तेलङ्गना डेमोक्रेटिक फ्रन्ट' का ७ जना मानवअधिकारवादीहरूको टोलीलाई बीच बाटोमै प्रहरीले गिरफतार गरी माओवादीलाई

तीन जना कलाकारसहित ११ जना जमानतमा रिहा

माओवादीसित सम्बन्ध राखेको नाममा जेलमा राखिएका कबिर कला मंचका ३ जना कलाकारसहित माओवादीको आरोप लागेका अन्य कार्यकार्तालाई भारतको सर्वोच्च अदालतले जमानतमा रिहाइ गरेको छ l कबिरकला मंच भारतको पुणेस्थित जनसांस्कृतिक संस्था हो l उनीहरूलाई आतंकवाद निरोधक

भारतीय माओवादी आक्रामक मुद्रामा

आन्ध्र उडिसा, र छत्तिसगढमा शक्तिकेन्द्रित गरेर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का गतिविधि रोक्न उनीहरूलाई सहर पस्न रोक्न र गाउँमै खुम्च्याउन गरिएका अनेक प्रयासहरूलाई चिर्दै भारतीय कम्युनिस्ट पार्टी (माओवार्दी ले सहरी क्षेत्रमा पनि व्यापक प्रभाव विस्तार

नोटबन्दी जनतामाथि हमला : भाकपा (माओवादी)

नोटबन्दीले “नक्सलीहरूको गतिविधिलाई निस्तेज पार्नेछ ” भनेर नोटबन्दीलाई माओवादी गतिविधिका लागि आर्थिक नाकाबन्दीका रूपमा लिएको मोदी सरकारले भनेजस्तो परिणाम नआएपछि अब नयाँ उपाय निकाल्न  थालेको छ । पहिले ब्याङ्क र गाउँबाट सहरमा आउनेहरूमाथि  विशेष निगरानी

भारतीय बुद्धिजीवीहरूको आह्वान

हालै भारतको छत्तिसगढ जिल्लाको बस्तरमा भएका जनहत्या सम्बन्धी घटनाहरूको स्थलगत अध्ययनमा गएको मानवअधिकारवादीहरूको टोलीलाई बीच बाटोमै पक्राउ गरी षड्यन्त्रपूर्ण किसिमले जेल पठाइएको घटनाले अहिले भारतमा निकै ठूलो प्रतिक्रिया उत्पन्न हुनुका साथै अन्तर्राष्ट्रिय चासोको विषयसमेत बनेको

माओवादीलाई सघाएको भन्दै सिआरपिपीका महासचिवसहित ७ जनालाई जेल चलान

भारतको मोदी सरकार सत्यतथ्यबाट तथा फरक विचारप्रति कति सारो भयभित र असहिंष्णु छ  भन्ने कुरा हालै छत्तिसगढको सुकमा जिल्लामा  ७ जना मानवअधिकारवादीहरूलाई नक्सलवादीहरूलाई सहयोग गरेको भन्दै  जेल पठाइएको घटनाबाट पुस्टि हुन्छ । भारतमा यताक दिनमा 

पार्टीस्थापना दिवसमा पिसिपीको आह्वान

फिलिपिन्स कम्युनिस्ट पार्टी (पिसिपी) ले आफ्नो ४८ औँ स्थापना दिवसका सन्दर्भमा आज डिसेम्बर २६,२०१६मा  एउटा लामो अपिलमार्फत अन्तिम उद्देश्य प्राप्त नहोउन्जेलसम्म क्रान्तिलाई दृढताका साथ अघि बढाइरहने प्रतिबद्धता जाहेर गरेको छ । आजभन्दा ४८ वर्ष पहिले