menu

ताजा समाचार

पार्टी एकता र नेतृत्व कौशल

दसबर्से महान् जनयुद्धको गरिमामय इतिहासले आर्जित गरेका मूल्य र विरासतलाई नेतृत्वको टुप्पोमा बसेकाहरूले एकपछि अर्को गरेर समाप्त पारे । जो-जो नव-प्रतिक्रियावादी अभ्यासमा लागे र लाग्ने प्रक्रियामा लामबद्ध छन्,  तिनका बारेमा थप टिप्पणी गर्नु आवश्यक छैन–‘महापतन’

मिलन राईको टोलीलाई बधाइ र शुभकामना !

ऋषिराज बराल ‘एकता’ मा मिसिएका दुइटा पार्टी सम्बद्ध जन वर्गीय सङ्गठन र मोर्चाहरूको एकता प्रक्रियाका क्रममा भर्खरै विद्यार्थी मोर्चाको एकता भेला सम्पन्न भएर मिलन राईको नेतृत्वमा १३७ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन भएको समाचार प्रकाशमा

वर्गराजनीति, पहिचानवाद र ‘कोसी’ नामाङ्कन

जनमेल : टिप्पणी  सङ्घीयता, प्रदेश, नामाङ्कन र सीमाङ्कनका सन्दर्भहरू नेपाली राजनीतिक र सामाजिक क्षेत्रमा यताका वर्षहरूमा विशेष चर्चाका विषय बनेका सन्दर्भहरू हुन् । पछिल्लो समयमा ‘एक नम्बर प्रदेश’ लाई ‘कोसी प्रदेश’ नामाङ्कन गरिएपछि यो सन्दर्भ अहिले

एकता र ध्रुवीकरणका मौसमी कुरा

ऋषिराज बरालमाओवादको भ्रष्टीकरण गर्दै र आफूलाई माओवादी केन्दको नेता भन्दै आन्दोलनलाई बदनाम पार्दै आएको प्रचण्डको नव-प्रतिक्रियावादी गिरोहले पार्टीको नाम फेर्ने भनेर आएको समाचारले माओवाद र माओेवादी आन्दोलनप्रति आस्था राख्ने आम उत्पीडित जनता र इमानदार नेता-कार्यकर्ताहरूले

विसर्जन कि क्रान्तिकारी पुनर्गठन ?

 ऋषिराज बरालआजभोलि फेरि थरीथरीका स्वार्थका साथ पार्टीएकताका कुरा चलेका छन् । कोही ‘माओवादी केन्द्र’ बनाउने भनेर कुदेका छन् र कतिपयले चाहिँ ''हामीहरूले एकता गर्न थाल्यौँ लौ को-को आउने हो आओ'' भन्दै उर्दी शैलीमा आह्वान गरेका

पार्टी, कार्यकर्ता र नेता

भक्तबहादुर श्रेष्ठ 'शेर सिंह 'विचारअनुसारको राजनीति र राजनीति अनुसारको सङ्गठनात्मक संरचनाको आवश्यकता हुन्छ । संशोधनवादी विचारधारा लिनेहरूले सुधारवादी राजनीति ग्रहण गरेका हुन्छन् । सुधारवादी राजनीति भन्नाले संविधानमा सामान्य सुधारको मात्र कुरा गर्नु, वैधानिक आन्दोलनमा मात्र

नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (बहुमत) र नेकपा (मशाल) द्वारा एमसिसी विरुद्धको सङ्घर्षप्रति ऐक्यबद्धता

नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (बहुमत) र नेकपा (मशाल) ले  आज पुस २४  गते एक वक्तव्य  प्रकाशित गरी एमसिसी विरुद्ध काठमाडौँको लप्सीफेदीमा सङ्घर्षरत् जनताको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेका छन् । वक्तव्यमा पुस २७ गते पृथ्वीनारायण शाहलाई एकताका

फुट, विसर्जनको छटपटी र आत्मसमीक्षा

२०४० मा चौथो महाधिवेशनमा फुट आउँदा ‘जनमेल’ भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा आयोजित ' एकता समाज' अन्तर्गत   अभानेवि संघको कार्यक्रममा सहभागी भएको  थियो । ‘ सामाज विकासमा साहित्यकलाको भूमिका’ सम्बन्धी विचारगोष्ठिमा नेपालका तर्फबाट जाने पारिजात दिदी, शक्ति

माओ दिवस र एकताको ‘लुर्को'

आज विश्वभारिका माओवादी क्रान्तिकारीहरू माओको सम्झना गरिरहेका छन् । नेपालमा पनि पत्रपत्रिका, अनलाइन र फेसबुकमा माओ दिवसका सन्दर्भहरू चलेका छन् । पार्टी एकताको सन्दर्भ चलेका समूहहरूबीच  संयुक्त  कार्यक्रम हुने भनेर समाचार आएका छन् । यसलाई

नयाँ जनवादी क्रान्तिका पक्षधरहरू एउटै झण्डामुनि गोलबद्ध होऔं : कम्युनिस्ट न्युक्लिअस, नेपाल

मार्क्सवाद-लेनिनवाद-माओवाद प्रति प्रतिबद्धहरूबीच एकता, ध्रुवीकरण र क्रान्तिकारी पुनर्गठनको  चर्चा चलिरहेको अवस्थामा पुनर्गठित कम्युनिस्ट न्युक्लिअस, नेपालले ''नयाँ जनवादी क्रान्तिका पक्षधरहरू एउटै झण्डामुनि गोलबद्ध हुनुको विकल्प छैन'' भनेर आफ्नो अभिमत जाहेर गरेको छ l १२९ औं माओ

जनताले यसरी माओलाई लिएर आए

यो कलाकारिता बिम्बात्मक छ र   धेरै अर्थमा  महत्त्वपूर्ण छ  ।  आफ्नो सिर्जना सबैले पढिदिऊन्, सुनिदिऊन् र  हेरिदिऊन् भन्नै चाहना सबैमा हुन्छ । आफ्नो नाम परिचित होस् भन्ने इच्छा-आकाङ्क्षा हुनु स्वाभाविक पनि हो ।  तर यति
previous123456789...7576