
भाकपा (माओवादी) द्वारा भारत र पाकिस्तानका जनतालाई आह्वान

कास्मिरका जनताको सङ्घर्ष, भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा दिनदिनै भएका गोलिबारी र बढ्दो तनावलाई लिएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले विश्लेषणात्मक लामो प्रेस विज्ञप्ति जारी गरेको छ । केन्द्रीय प्रवक्ता अभयका नामबाट जारी सो प्रेस
पुष्पकमल दाहालको कुण्ठाक्रान्ति

डा. ऋषिराज बरालमाओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा अगुवा कार्यकर्ताहरूबीच अभिव्यक्त भनाइहरू “लास्ट पर्यो भने नयाँ क्रान्ति गर्छु”, “दुस्मनले माओवादी नेताहरूलाई बदनाम गर्ने र मार्ने षड्यन्त्र गरेको छ”,“मिडियाले हामीलाई सघाएनन्”, निकै टीकाटिप्पणी,
क्रान्तिकारी माओवादीले एकताको पहल गर्ने

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को हालै बसेको सचिवालयको बैठकले पार्टी एकतासम्बन्धी पहल गर्ने निर्णय गरेको कुरा सो पार्टीले जारी गरेको प्रेसवक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्यमा ''विभिन्न घटकहरूमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध तुल्याउन,
प्रचण्ड सरकार फासिवादी अभ्यासमा

काठमाडौँ, कात्तिक २६, नेत्रविक्रम चन्दको नेतृत्त्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा राष्ट्रियता र जनजीविकाका प्रश्नलाई लिएर गरिएको शान्तिपूर्ण कर्यक्रममाथि दमन र धरपक गरेर प्रचण्ड नेतृत्त्वको नेपाली कांग्रेस र मओवादी केन्द्रको गठबन्धन सरकारले फासिवादी चरित्र
भारतमा चलिरहेको जनयुद्धको विश्वव्यापी महत्त्व छ : माओवादी पार्टी, फ्रान्स

'मे दिवश घोषणा २०१६' मार्फत विश्वका माओवादीहरूले यो वर्ष 'चिनियाँ महान् सर्बहारा सांस्कृतिक क्रान्ति' को ५०औँ वर्षगाँठ भव्यताका साथ मनाउने र भारतमा चलिरहेको जनयुद्धको पक्ष्यमा विभिन्न किसिमले सहयोग पुर्याउने निर्णय गरेअनुसार माओवादी पार्टी, फ्रान्सले यही
डोनाल्ड ट्रम्पको चौतर्फी विरोध

यो फासिवादी–साम्राज्यवादको विजय हो: माओवादी वादी पार्टी, इटालीअमेरिकी राष्ट्रपतिको निर्वाचनमा सोचेभन्दा फरक परिणाम आएपछि विश्लेषकहरू मात्र नभएर अमेरिकाको राजनीतिलाई प्रभावित र नियन्त्रित गर्ने भनिएका अमेरिकी एजेन्सीहरू नै आश्चर्यचकित भएका समाचारहरू प्रकाशमा आएका छन् । ट्रम्पको
जीत अन्ततःअमेरिकी साम्राज्यवादकै हो

अमेरिकी राष्ट्रपतिको चुनाव सम्पन्न भएको छ र प्रतिस्पर्धीहरू र कतिपय माध्यमहरूले समेत “दिमाग असन्तुलित भएका पात्र” का रूपमा चित्रित डोनाल्ड ट्रम्प यसमा विजयी भएका छन् । अब उनी ४५ औँ राष्ट्रपतिका रूपमा ह्वाइटहाउस प्रवेश गर्नेछन्
प्राध्यापकहरूसहित आठ जनालाई पक्राउ पुर्जी

दिल्ली र जवाहरलाल विश्वविद्यालयमा व्यापक तनाव अप्रेसन ग्रीन हन्ट को नाममा दिएर मोदी सरकारले चौतर्फी राज्य आतंक मच्चाइरहेको अवस्थामा अहिले माओवादीलाई सघाएको नाममा दिल्ली विश्वविद्यालय र जवाहरलाल विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूमाथि आक्रमण तीव्र पारेको छ
प्रचण्डद्वारा राष्ट्रघातको शृंखला जारी

काठमाडौँ,कत्तिक २२, भुइँचालोको कहरका बीच भारतीय नाकाबन्दीको पीडासहेर राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएको नेपाल र नेपाली जनताविरुद्ध जाने र मुलुकलाई भुटानीकरण र फिजीकरणतर्फ लैजाने सर्तमा भारतीय विस्तारवादले सिंहदरवारमा नियुक्त गरेको पुष्पकमल दाहाल ऊर्फ प्रचण्डले भर्खरै आफ्नो
इतिहास ओढेर निदाएका कमरेडहरू

डा. ऋषिराज बरालएक वर्षअघि ठीक यसै समयमा मैले ‘इन्डियन ब्लकेड एन्ड नेप्लिज माओइस्टस्’ शीर्षक लेखमा भनेको थिएँ : “नेपालमा माओवादीहरू छन्, तर माओवादी पार्टीहरू छैनन् ।”आज ठीक एक वर्षपछि म यही कुरा दोहोर्याइरहेको छु ।
भाकपा (माओवादी) को पछिल्लो वक्तव्य

भाकपा (माओवादी) को पछिल्लो वक्तव्यगत २४ अब्टोबरका दिन भारतको आन्ध्र–ओडिसा सिमानमा रहेको मलकानगिरि जिल्लाको रामागुडा गाउँमा भएको घटनाका सन्दर्भमा थरीथरीका समाचार र सूचनाहरू आइरहेको र अनेक आशङ्का उत्पन्न भइरहेको अवस्थामा 'आन्ध्र–ओडिसा जोनल स्पेसियल कमिटी' का