menu

ताजा समाचार

माओ र ‘यनान प्रवचन’ को सान्दर्भिकता

डा. ऋषिराज बरालविश्व यतिबेर सर्वहारा वर्गका महान् नेता कमरेड माओत्सेतुङको सम्झना गरिरहेको छ ।साम्राज्यवाद र तिनका मतियारहरूले विश्वबाट कम्युनिस्ट आन्दोलन समाप्त भयो भनेर अझै पनि होहल्ला मच्चाइरहेका छन । परन्तु सत्य के हो भने आज

मार्क्सवादी समालोचनाको भ्रष्टीकरणमा प्राडाहरू

खेम थपलिया (यो लेख, क्रान्तिकारी विचारको प्रतिनिधि प्रकाशन 'विकल्प': २ मा प्रकाशित लेख 'मार्क्सवादी समालोचनाको भ्रष्टीकरण विरुद्ध' लामो लेखको एउटा अंश हो र शीर्षकको चयन लेखकबाटै भएको हो।  ) मार्क्सवादी समालोचनात्मक मान्यता निकै गहन, विशद्

चिनियाँ महान् सांस्कृति क्रान्ति र फ्रान्सेली बौद्धिक समुदाय

सहित्यकलाका साथै मार्क्सवादी राजनीतिक आन्दोलनमा चासो र रुचि राख्नेहरूलाई सन् साठीको दशकमा चलेको फ्रान्सेली माओवादी आन्दोलनबारे धेरथोर जानकारी हुनुपर्छ । सिङ्गो युरोपलाई प्रभावित पार्ने त्यो आन्दोलन मूलतः विद्यार्थी र मजदुरहरूको सक्रियता र अगुवाइमा भएको थियो

अजय भाइले पठाएको सिलबन्दी खाम

डा. ऋषिराज बराल (सचेत पाठक भाइ अजय अर्थात् अजय सापकोटाले “आफूलाई सारै घत लागेको सामग्री आफूसित सुरक्षित रहला नरहला भनेर सरलाई पठाएको छु” भनेर मेलमार्फत मलाई एउटा सामग्री पठाइदिनुभयो । सामग्री युनिकोड गरिएको थियो । ‘इच्छुक

सांस्कृतिक आन्दोलन, ‘फेसबुके क्रान्ति’ र पुच्छरवाद

  डा. ऋषिराज बराल''कलाकारहरूलाई भ्रष्ट पार्न खोज्ने शक्तिहरू यति बलिया र कुटिल छन्, असाधारण आत्मबल भएकाले मात्र तिनको विरोध गर्ने आँट गर्छ । समाचारपत्रहरू, नाँचघर, सिनेमा तथा जनसाधारणमा बढी चलेका पत्रपत्रिकाहरू सबैले चेतन–अवचेतनरूपमा वास्तविक कलाका

सामग्रीको दुर्दशा : 'प्रवर्तक'मा प्रकाशित आलेख

सम्बन्धित भाषाको जानकारी हुनेले खास भाषामा अनुवाद गर्न सक्छ भन्ने धारणा राखिन्छ । सामान्यतः यो कुरा सही हो । अनुवाद त आजभोलि ‘गुगल’ ले  पनि गर्छ,  तर अनुवाद नै हुन चाहिँ गाह्रो छ । यथार्थ

सङ्क्रमणकालीन परिवेश

कुमार दिङ्लालीगाउँ ! गाउँजस्तो पनि छैनसहर ! सहरजस्तो पनि छैनगाउँ सहर पसेजस्तो छ, र सहर गाउँ पसेजस्तो छ । गाउँको आफ्नै चुलोचौको छकाम नचले पनि ग्याँस बलेको छठोसिँदै बालिने दाउराको आगो झन्झन् भर्भराउँदै बलेको छ

मार्क्सवाद र सबाल्टर्न अध्ययन

मार्क्सवाद र सबाल्टर्न अध्ययन डा. ऋषिराज बराल लिखित समालोचनात्मक ग्रन्थ हो । समालोचनाको क्षेत्रमा मात्रै यो उहाँको दसौँ कृति हो । यसमा समकालीन समालोचनाका क्षेत्रमा देखापरेका विविध प्रवृत्तिहरूका साथै समकालीन नेपाली साहित्यिक लेखनको विश्लेषणात्मक अध्ययन

मृत्यु उपत्यका होइन मेरो देश

नबारूण भट्टाचार्यभारतको पश्चिम बङ्गालको मुर्सिदाबाद जिल्लाको बहरामपुरमा सन् १९४८ मा जन्मिएका नबारूण  भट्टाचार्य बहुचर्चित कलाकार–नाटककार बिजोन भट्टाचार्य र नेपाली साहित्यिक क्षेत्रमा बहुपरिचित र बहुचर्चित प्रख्यात मार्क्सवादी साहित्यकार महास्वेता देवीका छोरा हुन् । नबारूण भट्टाचार्य भारतीय

कन्तुरमा राखेको एउटा गोप्य चिठी

डा. ऋषिराज बराल प्रिय मित्रहरू !म केही तीतोमीठो प्रस्तुत गर्न लागिरहेको छु l आफूले  श्रम र समय खर्चेको पार्टी, आफूले श्रद्धा, सम्मान र विश्वास गरेका नेताहरूका बारेमा नकारात्मक टीकाटिप्पणी गर्ने कुरा साँच्चिकै पीडादायी हुन्छ/ हुने रहेछ

समिह अल कासिम अर्थात् अरबका लोर्का

समिह अल–कासिमका बारेमा नेपाली साहित्यका पाठकहरूलाई त्यति सारो जानकारी छैन । पछिल्लो पुस्तालाई त झनै छैन । नेट–इन्टरनेटको सुविधा प्राप्त भए पनि त्यसलाई अधिकतम सकारात्मक प्रयोग कसरी गर्ने भन्नेमा पनि नेपाली मार्क्सवादी लेखक–पाठकहरूको रुचि रहेको