menu

ताजा समाचार

यो निबन्ध हो

ऋषिराज बरालमलाई मेरै माटोको रङ्ग मन पर्छ, म यसैको गन्धमा रमाउँछु ।अरूलाई कस्तो हुन्छ थाहा छैन, सबै लेखन्तेहरूको एउटै स्वभाव, शैली, बानी र उत्प्रेरणाका आधारहरू समान हुन्छन् भन्न सकिँदैन र भन्न मिल्दैन पनि । आफू

महाश्वेता देवी :अक्षरहरू नै अस्त्र बन्छन्

(जुलाई २६, २०१६ मा भारतीय साहित्यमा उत्पीडित वर्गकी बहुचर्चित लेखिकाका रूपमा स्थापित महाश्वेता देवीको निधन भयो। सन् १९२६ मा जन्मेकी महाश्वेता देवी नेपाली पाठकबीच 'हजार चौरासीकी आमा' उपन्यासकी स्रष्टाकी रूपमा बढी परिचित छन् । दर्जनौँ

मोहनविक्रम-जलजला प्रकरणको अन्तर्कथा

(अलिकति सम्पादकीय टिप्पणी : 'नेपालखबर' अनलाइनले २५ मङ्सिरमा 'अलबिदा कामरेड जलजला ! यस्तो अनुभव भइरहेछ-जलजलाको मृत्युसँगै मेरो जीवनमा सधैँका लागि सूर्यास्त भएको छ' शीर्षकमा कमरेड मोहनविक्रम सिंहको एउटा संस्मरण प्रकाशित गर्यो l त्यस कालखण्डमा निकै

निबन्ध : मेरो सपनाको बस्ती

अजय खड्का (अजय खड्का भारतीय नेपाली साहित्यका प्रतिभाशाली स्रष्टा हुन् । खासगरेर निबन्ध लेखनमा उनी बेजोड प्रतिभाका रूपमा भारतीय नेपाली साहित्यमा स्थापित छन् l उनीसित माझिएको भाषा छ र खारिएको शैली छ । साथै उनीसित

स्वाभिमानको सङ्कट

नन्दीश अधिकारी सत् बन्दनामा झन्झन् एक्लिँदैएक्लिँदै बस्नु परे पनिकाँधमा कोदाली हालेर अटैअट हिँडनुको मज्जा तिमीलाई के थाहा ?दिन घर्किंदैजाँदा झन्झन् पोटुकी कस्नु परे पनि शिरमा सगरमाथा उचालेर हिँडनुको मज्जा तिमीलाई के थाहा ?तिमी मुखियाको बेठीमा

साझा प्रकाशन कामभन्दा हल्ला धेरै

हरेक दिनजसो साझा प्रकाशनसित सम्बद्ध समाचारहरू प्रकाशित भइरहन्छन् र यसका महाप्रवन्धक डोलिन्द्र शर्माले पनि सामाजिक सञ्जालमार्फत ''आफ्नो न्यायिक मन र विवेकको प्रयोग गरी स्वतन्त्ररूपमा सुझाव पाउँ, साझा प्रकाशनलाई आगामी दिनमा कसरी सञ्चालन गर्नुपर्ला ?"  भनेर

तीन जना कलाकारसहित ११ जना जमानतमा रिहा

माओवादीसित सम्बन्ध राखेको नाममा जेलमा राखिएका कबिर कला मंचका ३ जना कलाकारसहित माओवादीको आरोप लागेका अन्य कार्यकार्तालाई भारतको सर्वोच्च अदालतले जमानतमा रिहाइ गरेको छ l कबिरकला मंच भारतको पुणेस्थित जनसांस्कृतिक संस्था हो l उनीहरूलाई आतंकवाद निरोधक

मार्क्सवादी समालोचनाका तीन पुस्तक

यताका वर्षहरू मूलतः ममता झा साझा प्रकाशनको महाप्रवन्धक भएपछि पुस्तक प्रकाशनमा पुस्तकको गुणस्तर भन्दा पार्टी सिफारिस तथा आर्थिक लेनदेन हाबी भएका कारण स्तरका दृष्टिले साझा प्रकाशनबाट प्रकाशित पुस्तक भन्न पनि नसुहाउने किसिमका पुस्तकहरू छापिएका थिए,

कथा : थुप्रै बिन्देसरहरू

ऋषिराज बराल एकाबिहानै  मान्छे कल्याङमल्याङ गरेजस्तो, कराएजस्तो आवाज आयो । झ्यालढोका बन्द भएकाले होला,  आवाज नजिकको हो कि टाढाको हो ठम्याउन गाह्रो थियो  ।  कहिले  आफूआफू बोलेजस्तो लाग्थ्यो र कहिले चर्को स्वर सुनिन्थ्यो । साँझतिर

‘पैंतालाले थिचेको देवता’: सांस्कृतिक पाखण्डपनको निर्मम आलोचना

‘पैंतालाले थिचेको देवता’ (पैताला ?) कथाकार रोहित दहालको पछिल्लो कथासङ्ग्रहको नाम हो । रोहित दहाल सांस्कृतिक विषयमा कलम चलाउने प्रवन्धकारका रूपमा पनि परिचित छन् । ‘इस्पातले बनेका मान्छेहरू (२०५६) मार्फत समाजवादी यथार्थवादी चेत भएका कथाकारका

चिङ्काङसान पुनःआरोहण

माओत्सेतुङआकाङ्क्षा थियो, धेरै दिनदेखि बादललाई छुने र  अहिले म फेरि चढ्दैछु चिङकाङ्सान ।आफ्नो पुरानो किल्ला टेक्ने आकाङ्क्षाले लामो यात्रा पार गरेर आएको छु,फेरिएछन् पुराना दृश्यहरू तिनका ठाउँमा नयाँ दृश्यहरू देखिरहेको छु ।चारैतिर पोथ्राहरूमा हर्षविभोर