menu

ताजा समाचार

कमरेड माओ

                          उमाकान्त आचार्य मान्यवर ! नि:शव्द म स्मरण गर्दैछु  तिमीलाई एक्काइसौं शदीको सँघारमा उभिएर । बेइमान समयको लगाम पक्रेर कठिन अनि लामो यात्रापछि मानवमुक्तिको लक्ष्य चुम्ने तिम्रो साहसलाई सलाम ! हजारौं योद्धाले एकैसाथ बुलन्द आवाजमा गर्जदा निरङ्कुशताका सिक्रीहरू  एक्कासि

क्रान्तिकारी ध्रुवीकरण र सांस्कृतिक मोर्चा

विश्व यतिबेर सर्वहारा वर्गका महान् नेता कमरेड माओत्सेतुङको सम्झना गरिरहेको छ । मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षधर क्रान्तिकारीहरू  आफ्नो पार्टीको स्थिति र मुलुकको विशिष्टतामा माओलाई सम्झिदै क्रान्ति सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन् । साम्राज्यवाद र तिनका मतियारहरूले

कथा : सङ्ग्रामसिंहको मृत्यु

 ऋषिराज बराल संवेदना भन्ने चिज पनि अचम्मको हुँदो रहेछ । पहिलेपहिले सानो घटनाले पनि मन उद्वेलित हुने, पछि त विस्तारै यो पनि मर्दो रहेछ ।  न आँखालाई छुने, न मनलाई । के भएको यस्तो !

उपहारमा प्राप्त दुई पुस्तक : ‘शून्य डिग्री’ र ‘जन्मजात बाहुनको विज्ञप्ति’

अरू चुनावको जोडघटाउतिर लागे । हामी हामीलाई प्राप्त उपहार, लेखक प्रोल्लास सिन्धुलीयका दुई पुस्तक शून्य डिग्री र जन्मजात बाहुनको विज्ञप्ति पढ्नेतिर लाग्यौँ । शून्य डिग्री उपन्यास हो र जन्मजात बाहुनको विज्ञप्ति कविता सङ्ग्रह । इमानदारीपूर्वक

हराएको डायरीको एउटा पन्ना : चुनवाङ बैठक, 'युद्धभूमिबाट फर्किँदा' र अन्तर्कथाहरू

अन्तर्राष्ट्रिय क्षेत्रमा रिमसम्बद्ध पार्टीहरू तथा भारतका माओवादी सङ्गठनहरूले पनि प्रचण्डलाई नपत्याएर गौरवलाई नेता मान्ने गरेको पीडास्वरूप गौरव पक्राउको चाँजोपाँजो मिलाइसकेपछि, नयाँ जनवादी क्रान्ति सम्पन्न नहोउन्जेल यताउता गर्न पाइँदैन भन्ने कमरेड किरणको अडानलाई सिलिगुडीमा व्यवस्थापन गरेपछि,

पाख्रिन दाइको सम्झनामा

 दुस्मनले लखेट्दा : ऋषिराज बराल असोज १३, २०६१अहिले राङ्कोटको जुमाराङ्सी नजिकै बसरे लेख्दैछु । यसपल्ट झन्डै दुस्मनले समाप्त नपारेको । दुस्मन मुसिकोटबाट हिंडेको र चोखावाङसम्म आइपुगेको त थाहा भएको थियो । हामी चुनवाङको बुढागाउँ छोड्ने

चुनाव खारेजी, साहित्यकारहरू र राज्यआतङ्क

चुनाव खारेजीको अभियानसित जोडेर नेकपा-विप्लवका थुप्रै कार्यकर्ताहरूलाई  पक्राउ गरिएको छ । र  यसक्रममा पत्रकारहरूलगायत सो पार्टीको सांस्कृतिक मोर्चा ‘अखिल नेपाल जनसांस्कृतिक महासङ्घ’ सम्बद्ध कलाकारहरू तथा  लेखक पनि पक्राउ परेका छन् । हिजो मात्रै ‘अखिल नेपाल

साहित्यकार खेम थपलियाको गिरफ्तारीप्रति सर्वत्र निन्दा : नेपाल तथा भारतका लेखकहरूबाट अविलम्ब रिहाइको माग

मार्क्सवादी लेखकका रूपमा स्थापित खेम थपलियालाई “जिल्ला प्रशासनको आदेश” भन्दै बागबजार स्थित प्रगतिशील लेखक सङ्घको कार्यालय परिसरबाट  हिजो मंग्सिर १ गतेका दिन प्रहरीले पक्राउ गरेका छन् । उहाँसँगै साहित्यकार बैरागी जेठा तथा अच्युत अधिकारीसमेतलाई पक्राउ

जुम्ला

राजबहादुर कुँवरजुम्ला ! भ्रष्टचारी बाबुको घरलाई उडाउन माइन बोकेको कुनै छापामार भेटिएको छैन कालो बजारिया बाबुको व्यापार जलाउन सलाईको काँटी बोकेको कुनै भिमदत्त भेटिएको छैन ।जुम्ला ! सित्तैमा बाँडिएको चामल परेवालाई चारो दिएर कोदोको थुक्पा

हजुर ! म नक्सलबाडीकी आमा दोप्ती

                        ऋषिराज बरालम नक्सलबाडीकी आमा दोप्ती । महाश्वेता दिकी द्रौपदी । फासिदेवा थानामा प्रहरीसामु नाङ्गिन बाध्य द्रौपदी । पार्टीले राखिदिएको नाम हो दोप्ती । हजुर ! दोप्ती कमरेड  । यही हो मेरो नाम । यो

देवकोटाको सम्झनामा 'चुकुल' र 'माओत्सेतुंग

आजकै दिन बिक्रम सम्बत १९६६ मा काठमाडौंको मैतीदेवीमा देवकोटा परिवारमा जन्मेको एउटा पात्र  पछि नेपाली साहित्यसंसारमा महा कवि लक्ष्मीप्रसाद देवकोटाका नामले प्रसिद्ध भयो । कवि र निबन्धकारका रूपमा बढी चिनिने महान् स्रष्टा, विद्रोही व्यक्तित्त्व लक्ष्मीप्रसाद